धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा २ वमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका राईलाई प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहणको तयारी पनि भइरहेको छ । नेकपा एमालेका ...
धरान ः प्रदेश नं १ ले आज नयाँ मुख्यमन्त्री पाउदैछन् । गठबन्धन दलहरुकोतर्फबाट मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी(एस)का नेता राजेन्द्र राईलाई अघि सारिएको छ । आज दिउँसो २ बजे पछि प्रदेश प्रमुख कार्यालयले सपथ ग्रहणको तयारी गरेको छ । राईले आजै ५ सदस्यीय मन्त्रीपरिषद पनि गठन गर्ने तयारी गरेको बताइ ...
धरान: प्रदेश नं १ मा मुख्यमन्त्रीबाट एमाले नेता भीम आचार्यले राजिनामा गरेलगत्तै विपक्षी गठबन्धनमा रहेका दलहरु नयाँ सरकार गठनको लागि दाबी प्रस्तुत गरेका छन् ।मुख्यमन्त्री आचार्यको राजिनामालगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा २ वमोजिम दुई वा दुईभन्दा बढी दलको ...
धरान: धरानमा विभिन्न पार्टीबाट ५० जना युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपाका अनुसार केन्द्रिय अभियान सुज अभियानको क्रममा माओवादी केन्द्रका पुर्वजिल्ला सदस्य तथा मजदुर नेता टिकाराम भुजेल, साक्थिम योङ्यान लिम्बु र रोशन राईको नेतृत्वमा ५० युवाहरू पार्टीमा प्रवेश गरेका हुन् । पार् ...
धरान: प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजिनामा घोषणा गरेका प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखसमक्ष राजिनामा पत्र बुझाएका छन्।मुख्यमन्त्री आचार्यले प्रदेश सभा बैठकमा राजिनामा घोषणा गरिसके पछि प्रदेश प्रमुख सोमनाथ प्यासीसमक्ष पुगेर राजिनामा पत्र बुझाएका हुन् । आचार्यले प्रदेश प्र ...
धरान: मुख्यमन्त्री भीम आचार्यले पदबाट राजिनामा दिएका छन् । प्रदेश १ को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पदबाट राजिनामा घोषणा गरेसँगै विश्वासको मतको लागि हुने मतदान प्रक्रिया पनि रोकिएको छ । मुख्यमन्त्रीको राजिनामा घोषणालगत्तै प्रदेश सभा ...
धरान: प्रदेश नं १ मा आज मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान गर्ने कार्यतालिका छ । प्रदेशसभामा अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले विश्वासको मत प्रस्ताव माथिको मतदानसम्म प्रतिक्षा गर्छन् कि अगावै राजिनामा दिन्छन् ? प्रदेशसभा बैठक शुरु हुनुअघिसम्म राजनीतिक व ...
धरानः यही कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुन गईरहेको राष्ट्रिय जनगणना २०७८ मा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीले स्वयंसेवक परिचालन गर्ने भएको छ । सुनसरीको जनगणनावाट सही र सत्य तथ्यांक संकलन गर्न सहयोग र सहजिकरण गर्ने उद्देश्यले समुदायगत रुपमै स्वयंसेवक परिचालन गर्न लागेको महासंघ सुनसरीका ...
धरान: संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पदाधिकारीहरु नियुक्ती गरिदा पैसाको चलखेल नहुने बताएका छन् ।मन्त्री खापुङले आइतबार धरान उपमहानगरपालिकामा नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुसँगको अन्र्तक्रियामा यस्तो बताएका हुन् । ...
धरान: नेकपा (एकीकृत समाजवादी)का नेता एवं संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले भोली प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्ताव फेल हुने दाबी गरेका छन् । गृहजिल्ला तेह्रथुम जाने क्रममा आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै राज्यमन्त्री खापुङले यस् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित