धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि यहाँको संस्थापन पक्षले महत्वपुर्ण ७ पदको लागि उम्मेदवारी घोषणा गरेको छ । आज शनिबार होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस धरानको संस्थापन पक्षले सभापतिमा श्याम पोखरेलसहित ७ जना पदाधिकारीको उम्मेदवार ...
धरान: धरान उपमहानगरपालिका वडा नं १२ निवासी गिरिराज आचार्य कांग्रेस नेता, कार्यकर्ताहरुको लागि सम्मानित नाम हो । किनभने, सुनसरी जिल्लामा नेपाली कांग्रेसको कमिटी गठन हुँदाका उनी संस्थापक सचिव हुन् । त्यति मात्र होइन, नेपाल विद्यार्थी संघको संस्थापक जिल्ला सभापति पनि हुन् । कांग्रेस नेता, कार्यकर्ताहरु ...
धरान: नेपाली कांग्रेसले १०८ औं वीपी जन्म जयन्ती धरानमा पनि मनाएको छ । धरान १३ स्थित वीपी पार्कमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अबसरमा उनको पुर्णकदको सालिकमा माल्यार्पण गरिएको हो । धरान उपमहानगरपालिका मेयर तिलक राई, प्रदेश १ का प्रदेशसभा सदस्य चन ...
विराटनगर: प्रदेश नं १ सरकारले सार्वजनिक सेवा गुणस्तरिय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले १४ वटै जिल्लामा कृषि ज्ञान केन्द् ...
धरान: नेपाली कांग्रेस, धरान उपमहानगर समितिको सभापति पदका उम्मेदवार घोषणा गरेका श्याम पोखरेललाई वडामै रोक्ने प्रयास असफल भएको छ ।एक दिन ढिला गरि मंगलबार सम्पन्न भएको धरान वडा नं १२ को अधिवेशनअन्तर्गत चुनावमा पोखरेल बहुमतका साथ क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् । उनी खस आर्य कोटाबाट क्षेत्रीय प्रति ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यालयमा सोमबार तोडफोडको घटनाप्रति धरान उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मेयर तिलक राईले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक क्षति हुने गरि भएको घटनाप्रति धरान उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको प ...
धरान: नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा निवार्चित कैलाश अग्रवालले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । धरानमा एमाले त्यागेर एकीकृत समाजवादी रोज्ने उनी एक मात्र जनप्रतिनिधि हुन् । अग्रवालले आज जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर एकीकृत समाजवादीमा भएको सनाखत गरेका छन् । अ ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरीको धरानमा हिजो सोमबार भएको वडा अधिवेशनमा एउटा बाहेक अन्य सबै वडाहरुमा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएको छ । धरानको वडा नं १२ मा भने क्षेत्रीय प्रतिनिधितर्फ खुला र खसआर्य कोटामा सहमति जुट्न नसकेपछि आज निर्वाचन हुदैछ । कार्यसमितिमा सहमति भइसक ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सुनसरी जिल्लामा एकै साथ वडाहरुमा अधिवेशन हुदैछ ।कांग्रेस जिल्ला कार्यसमितिका अनुसार जिल्लाको १२४ वटा वडाहरुमा एक साथ अधिवेशन भइरहेको हो । अधिकांश वडाहरुमा अधिवेशन शुरु भइसकेको कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले जानकारी दिए । ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले औपचारिकरुपमा संसदीय दल विभाजन भएपछि विश्वासको मत लिने बताएका छन् । धरानमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विश्वासको मत लिन सफल हुने पनि दाबी गरे ।आचार्यले कठिन राजनीतिक परिस्थितिमा आफु मुख्यमन्त्री बनेको उल्लेख गर्दै अन्तरपार्टी र पार्ट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित