राजनीति

    Showing १,६८१-१,६९० of २,२०३ items.
  • संसद विघटनविरुद्ध विराटनगरमा नागरिक समाज आन्दोलित

    विराटनगरः संसद विघटनविरुद्ध विराटनगरका नागरिक समाज आन्दोलित भएको छ । राजनीतिकशास्त्री एवंम प्राध्यापक कृष्ण पोख्रलको संयोजकत्वमा ११० सदस्यीय प्रवुद्ध नागरिक समाज गठन गरिएको छ । उक्त समाजले आज विराटनगरमा सडक पत्रकार सम्मेलन गर्दै संसद विघटन असंवैधानिक भएकोले आन्दोलनमा उत्रनुपरेको जनाएको छ । प्राध्य ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • १,४६८ पटक पढिएको
    • "क्लिक धरान"
  • मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पारित हुन्छ: भीम आचार्य

    विराटनगरः नेकपा प्रचण्ड माधव समुहका प्रदेश १ इन्चार्ज भीम आचार्यले विपक्षी दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव पारित हुने दाबी गरेका छन् । आज बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता आचार्यले संसदीय दलभित्र पनि आफुहरुको पक्षमा बहुमत रहेको जिकिर गरे । आचार्यका अनुसार अविश्वासको प्रस्तावमा हस् ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • २,३५९ पटक पढिएको
    • "क्लिक धरान"
  • प्रहरी दमनविरुद्ध धरानमा नागरिक समाजको मौन जुलुस

    धरान: नागरिक आगुवाहरुमाथि सोमबार राजधानीमा सरकारले निर्मम दमन गरेको विरोधमा धरानका नागरिक अगुवाहरुले विरोध प्रर्दशन गरेका छन् । संसद विघटनको विरोधमा सोमबार राजधानीमा निस्किएको नागरिक अगुवाहरुको प्रर्दशनमा प्रहरीले निर्मम दमन गरेको थियो । सोही दमनको विरोधमा आज मंगलबार धरानमा पनि विरोध प्रर्दशन भएको ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • २,३७५ पटक पढिएको
    • "क्लिक धरान"
  • नेकपा विभाजनलाई निर्वाचन आयोगले दिएन मान्यता, अब फेरि मिल्ने कि कानुनीरुपमै फुट्ने ?

    काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । हिजो आइतबार बसेको आयोगको बैठकले दुवै पक्षको मागदावीलाई अस्वीकार गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको मागदाबी अनुसार अभिलेख संशोधन, परिवर्तन वा हेरफेरलाई मान्यता नदिने निर्णय भ ...

    • प्रकाशित मितिः माघ १२, २०७७
    • २,१२२ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा अनेम संघका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण सम्पन्न

    धरान: नेकपा ओली समुहको अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्पन्न गरेको छ । आइतबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । संघकी धरान अध्यक्ष लहरु जिमीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • २,५७६ पटक पढिएको
    • "क्लिक धरान"
  • हाम्रो आन्दोलन व्यक्तिको स्वेच्छाचारी र प्रतिगमनको विरुद्धको आवाज हो: भट्टराई

    इटहरीः नेकपा प्रचण्ड-माधव समुहका युवा नेता योगेश भट्टराईले पार्टीमा देखिएको विभाजन र आन्दोलन कुनै पद वा कुर्सीका लागि नभई व्यक्तिको स्वेच्छाचारी र प्रतिगमनको विरुद्धको आवाज रहेको बताएका छन् । आज इटहरीमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफुहरुको आन्दोलन सत्ता प्राप्तीका लागि मात्र गरे ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • १,७४५ पटक पढिएको
    • "क्लिक धरान"
  • ओलीको सर्वसत्तावादलाई साथ दिन सकिदैन: कांग्रेस बरिष्ठ नेता पौडेल

    विराटनगरः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वसत्तावाद भएको भन्दै साथ दिन नसकिने बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले कांग्रेस विधि र सिद्धान्तमा अडिग रहने भन्दै संविधान टेकेर मात्र चुनावमा जाने पन ...

    • प्रकाशित मितिः माघ १०, २०७७
    • १,४९० पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा प्रचण्ड-माधव समुहको विरोध प्रदर्शन, पार्टीले काम गर्न नदिएको आरोप गलत भएको नेता आचार्यको भनाई (फोटोफिचर)

    धरान: संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव समुहले शनिबार धरानमा वृहत विरोध प्रर्दशन गरेको छ । प्रचण्ड-माधव समुहको धरान उपमहानगर संघर्ष समितिको आयोजनामा विरोध प्रर्दशन गरेको हो । भानुचोकमा विरोध सभा हुनुअघि छाताचोक, हुलाक कार्यालयबाट र्याली निस्केको थियो । त्यसअघि धरानको विभिन्न चोक हुदै मोटरसाइकल ...

    • प्रकाशित मितिः माघ १०, २०७७
    • २,३३१ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान उपमहानगरको प्रेस सल्लाहकारमा पत्रकार पारस राई नियुक्त

    धरान: धरान उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा पत्रकार पारस राई नियुक्त भएका छन् । उनलाई मेयर तिलक राईले सल्लाहकारमा नियुक्ती गरेका हुन् । प्रेस सल्लाहकारमा नियुक्ती भएको पत्र आफु पाएको पत्रकार राईले बताए । उनले भोलीदेखि काम शुरुवात गर्ने पनि बताए । ‘प्रेस सल्लाहकारमा नियुक्तीको पत्र पाएको छुँ ...

    • प्रकाशित मितिः माघ ८, २०७७
    • १,५६८ पटक पढिएको
    • "क्लिक धरान"
  • राष्ट्रपति वाइडेन र उपराष्ट्रपति ह्यारिसको सपथ ग्रहण: वाइडेनले उल्टाए ट्रम्पका नीतिहरु

    वासिङ्टन: चुनावमा पराजित डोनल्ड ट्रम्प राष्ट्रपति भवनबाट बाहिरिएका छन् भने जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदम ...

    • प्रकाशित मितिः माघ ८, २०७७
    • ७,१४९ पटक पढिएको
    • "बिबिसि"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित