धरान: कोशी राजमार्ग ६ लेनको सडक तीनकुनेसम्म विस्तार भएर आइसक्दा धरान बजार क्षेत्रमा भने किन विस्तार हुन नसकेको भन्दै स्थानीय सरकार प्रमुख अर्कमण्य भएको भन्दै प्रश्न तेर्सिने गरेको छ । बजार क्षेत्रमा मापदण्ड अनुसार नै ६ लेन सडक विस्तार गर्ने कि नगर्ने भन्ने बिषयले राजनीतिकरुपमा निर्णय हुन सकेको ...
धरान: कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले धरानको सम्भावनालाई अघि बढाउन र चुनौतीहरुलाई समाधान गर्न सबै एकजुट भएर जानुपर्ने बताएका छन् । १२५ औं धरान स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै प्रदेश सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले एकतावद्ध भएर अघि बढ्न सके धरानमा धेरै सम्भावनाहरु भ ...
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघाले धरानमा धेरै समस्याहरु भएपनि हार मान्ने सहर नभएको बताएका छन् । १२५ औं धरान स्थापना दिवस समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उपप्रमुख बेघाले यस्तो बताएका हुन् । उनले धरानलाई युवाहरु विदेश पठाउने सहरकोरुपमा नभई यही रोजगार दिने सहर बनाउनुपर ...
धरान: जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलको अध्यक्षतामा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी जिल्ला कमिटी घोषणा गरिएको छ । धरानको भानुचोकमा शनिबार आयोजित घोषणा सभाबाट रामकुमार (युमने हाङ) राईको अध्यक्षतामा सुनसरी जिल्ला कमिटी घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा सुनबहादुर राई र लोकब ...
धरान: नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको धरान उपमहानगर समिति गठन भएको छ । शनिबार धरानस्थित ह्वाइट डोभ होटलमा भएको भेलाले सञ्जोग राईलाई धरान उपमहानगर समितिको अध्यक्ष परिषदमा चयन गरेको छ भने सचिवमा जेनिस राई चयन भएका छन् । पार्टीको विधान वमोजिम थप अरु दुई अध्यक्ष परिषद पछि थपिने पनि उक्त पार् ...
धरान: किराती नयाँ बर्ष यलेदोङ ५०८६ को अवसरमा यलम्ब कप खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिले शनिबार पत्रकार सम्मेलन गर्दे यलम्बर कप खेलकुद प्रतियोगिताबारे जानकारी दिएको हो । यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार माघ १ गतेदेखि विभिन्न स्थानहरुमा ...
धरान: जेन जी आन्दोलनपछि युवाहरुले गठन गरेको राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी जिल्ला घोषणासभा यही पुष १९ गते धरानमा हुने भएको छ । पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दे पुष १९ गते शनिबार भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा घोषणासभा गर्ने जानकारी दिएको हो । उक्त घोषणासभाको प्रमुख अतिथि पा ...
धरान: विभिन्न पार्टी एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सुनसरी जिल्लाबाट सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारहरुको नाम सिफारिश गरेको छ । पुष ११ गते बसेको बैठकले आगामी फागुन २१ गते हुन लागेको संघीय निर्वाचनको लागि प्रत्यक्षतर्फ ४ वटै निर्वाचन क्षेत्रको उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश ग ...
धरान: श्रम सस्कृती पार्टीको उपाध्यक्षबाट निलम्बित डा।मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।आज शुक्रबार बिहान पार्टी संयोजक पुष्प कमल दाहाल ूप्रचण्डूले परियारलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । उक्त पार्टीमा परियारलाई केन्द्रिय सदस्य दिने बताइएको छ । परियारले श्रम सस ...
धरान: धरान जेसीज वर्ष २०२५ का अध्यक्ष विदुर थापा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । पौष ४ देखि ७ गतेसम्म जनकपुरमा सम्पन्न नेपाल जेसीजको ५२ औं महाधिवेशनमा थापाले विजय हासिल गरेका हुन् । थापाले ८७७ मत प्राप्त गरेर विजयी भएका थिए । थापाले धरान जेसीजको अध्यक्ष हुँदा धर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित