धरान: किरातीहरुको आस्थाको केन्द्र खुवालुङको संरक्षण गर्ने तथा साँस्कृतिक पक्षको महत्व बुझाउने उद्देश्यले निर्माण गरिएको खुवालुङ गीति भिडियो विमोचन गरिएको छ । किरा राई साँस्कृतिक कलाकार संघको १७ औं स्थापना दिवसको अवसर पारेर आइतबार धरान १० स्थित सैनिक भवनमा भिडियो विमोचन गरिएको हो । सोही अवसरमा ...
धरान: किराँत खोण्डुङ्ग वान्तवा राई समाज नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ । किरात राई यायोक्खा सुनसरीको धरान १० स्थित भवनमा आयोजित कार्यक्रममा शनिबार तदर्थ समितिको घोषणा तथा पदस्थापन गरिएको छ । तदर्थ समितिको संयोजक मदनबहादुर राई रहेका छन् भने सदस्यहरुमा यमकुमार राई, गंगा राई, अमृता राई, ...
धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । केही दिनदेखि संघीय राजधानीमा रहेका उपमेयर बेघाले शुक्रबार अर्थमन्त्री शर्मालाई भेट गरेका छन् । मन्त्री शर्मासँग धरानको विकास तथा योजनाहरुबारे छलफल गरेको पनि उपमेयर बेघाले जानकारी दिए । उनले भने,‘धरानको व ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कुनै पनि खोला उत्खनन गर्न ठेक्का नलगाउने बताएका छन् । बुधबार केही सञ्चारकर्मीहरुसँग कुरा गर्दे मेयर राईले आफु आउनुअघि ठेक्का लगाउन प्रक्रिया थालेपनि रद्द गरेको जानकारी दिए । वन कार्यालयबाट पनि गुनासो आइरहेको भन्दै उनले आफु मेयर भइञ्जेल प्राकृतिक संरचना दोहन ...
धरान: सोमबार भएको धरानको कार्यपालिका निर्वाचनमा एमालेको मतदाता ५६ जना निवार्चित नगरसभा सदस्य थिए । यो १०२ जनाको नगरसभामा बहुमत संख्या हो । बहुमत नगरसभा सदस्य भएकोले कार्यपालिकामा उम्मेद्वार बनाइएका एमालेका ८ जनाको सहजै जित हासिल गर्नुपर्ने हो । तर, निर्वाचन परिणाम भने त्यस्तो सहज भएन । एमालेका ...
धरान: धरानको कार्यपालिका सदस्यमा नेकपा एमालेबाट ८ जना निवार्चित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना एमालेबाट निवार्चित भएका हुन् । उनीहरु निवार्चिन भएसँगै कार्यपालिकामा पनि एमालेको बहुमत संख्या १८ जना पुगेको छ । कार्यपालिका ३० जनाको हुन्छ । कुल १०२ ज ...
धरान: धरानमा कार्यपालिका सदस्यको निर्वाचन शुरु भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवन रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । मतदानको लागि २ वटा बुथ तयार गरिएको छ ...
धरान: धरानमा आज कार्यपालिका सदस्यको निर्वाचन हुदैछ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि १ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । मतदानबाट ८ जना कार्यपालिका सदस्यहरु निवार्चित हुनेछन् । ती मध्ये ५ जना महिला यसअघि बैशाख ३० गतेको निर्वाचनबाट नगरसभा सदस्य (वडा सदस्य)मा निवार्चित भएका ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कोशीको पानी ल्याएर धरानबासीहरुलाई खुवाउने आफ्नो सबभन्दा ठुलो संकल्प र सपना भएको बताएका छन् । जनसरोकार मञ्च नेपालद्धारा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । उनले कोशीबाट पानी नल्याएसम्म धरानको बढ्दो जनसंख्य ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेताहरुले ढाटीरहने हो भने विकल्पमा हर्क साम्पाङ र बालेन शाहहरु खोज्ने बताएका छन् ।किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला पार्कमा आयोजित प्रतियोगितात्मक साकेला सिली प्रर्दशनीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । नेता ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित