धरान: वाइसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियान सुरु गरेको छ । वाइसिएल सुनसरीको सहकार्य र वाइसिएल धरान उपमहानगर समितिको व्यवस्थापनमा धरान २० स्थित कालिखोला सामुदायिक वनमा बिहिबार वृक्षारोपण र सरसफाइ गरि अभियानको उदघाटन गरेको हो । कार्यक्रममा संविधानसभा सदस्य एवं पार्टीका केन्द्रिय सदस्य किर ...
धरान: आर्थिक बर्ष २०८१/०८२ को अन्तिम दिन बुधबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बसेपनि आगामी आर्थिक बर्षको बजेट तथा नगरसभाबारे कुनै निर्णय गर्न सकेन । आकस्मिकरुपमा बैठक बोलाइएको भएपनि बजेट तथा नगरसभाबारे एजेण्डा समावेश गरिएको थिएन । एजेण्डाहरु ७२ घण्टा अघि नै कार्यपालिका सदस्यहरुको हातमा ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निवार्चित भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार उनले १६०५ मत प्राप्त गरेर अध्यक्षमा निवार्चित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवराज श्रेष्ठले मात्र ६४७ मत पाए । श्रेष्ठ अघिल्लो पटक पनि अध्यक्षमा पराजित भएका थिए । सोमबार सम ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि सोमबार शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन उपसमितिका अनुसार बिहान ८ बजेदेखि शुरु भएको मतदानमा अपराह्न ५ बजेसम्म कुल २३४० मत खसेको छ । *जम्मा खसेको मतमध्ये वाणिज्यतर्फ १३९९ मत रहेको छ भने उद्योगतर्फ ७८७ मत खसेको छ । यस्त ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न मतदान भैरहेको छ ।संघको धरान १ स्थित कार्यालयमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । संघको अध्यक्षमा गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठ आआफ्नै समुहको प्यानल बनाएर उम्मेदवारी दिएका छन् । मतदानस्थलमा मतदाताहरुसङ्गै ठूलो संख्यामा राजनीतिक दलका नेताह ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले पत्रकार सम्मेलन गरेर मेयर हर्कराज राई (साम्पाङ)ले फाइलहरु लुकाउदा सम्पन्न भइसकेका ४५ वटा योजनाहरुको भुक्तानी यो बर्ष हुन नपाएको बताएका छन् ।उपमेयर बेघाले आइतबार बेलुकी आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै विभिन्न ४५ वटा योजनाहरुको भुक्तानी ह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु पनि कायम गराउनुपर्ने माग लिएर धरानबासीहरु आन्दोलनमा उत्रिरहदा साउन १ गतेदेखि स्वास्थ्य बीमाका सम्पुर्ण सेवाहरु नै निष्क्रिय हुने जोखिम बढेको छ । बीमा सेवाबारे छलफल गर्न पुगेका राजनीतिक दलका प्रतिनिधिहरुसँग प्रत ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरकोरुपमा मात्र कायम गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णयप्रति धरानका राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एकीकृत समाजवादीले शनिबार राती संयुक्तरुपम ...
धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका समितिको प्रथम अधिवेशनले नयाँ वैधानिक समिति चयन गरेको छ । पार्टी गठन भएदेखि नै तदर्थ समितिकोरुपमा धरानमा काम गरिरहेको रास्वपाको प्रथम अधिवेशन शुक्रबार धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको हलमा सम्पन्न भएको थियो । पार्टीको केन्द्र ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको यही असार ३० गते हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठ र उनको समुहले पत्रकार सम्मेलन गरेर उम्मेद्वारहरुको परिचय गराएका छन् । धरान १५ स्थित होटल धरान किचनमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा श्रेष्ठसँगै उद्योगतर्फ सदस्यहरुमा कृष्ण पाठक, प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित