धरान: धरानका मेयर तिलक राईले आफ्नो करिब अढाई बर्षे कार्यकालमा भएको महत्वपुर्ण काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । आफ्नो कार्यअवधि सकिन लागेपछि सोमबार मेयर राईले कार्यपालिका हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएको कामहरुको विवरण सार्वजनिक गरेका हुन् । मेयर राईले कार्यपालिकामा आफ्नो  ...
बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा धरानको वडा नं १७ को वडाअध्यक्षमा नेकपा एमालेले कल्पना शेर्पा लाई उम्मेद्वार बनाएको छ । धरानको २० वटा वडामा एमालेबाट महिला वडाअध्यक्ष उम्मेद्वार शेर्पा मात्र हुन् । विद्यार्थीकालबाटै राजनीतिमा होमिएकी नेतृ हुन् शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्म ...
धरान: बैशाख ३० गतेको स्थानीय निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले चुनाव पछि धरान स्वतन्त्र हुने बताएका छन् । आज आइतबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उनले राजनीतिक पार्टीहरुले गर्दा देश तहसनहस भएको आरोप लगाउदै पार्टीको पछि लाग्ने औच ...
धरान: लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले धरानमा नाटक घर निर्माण तथा चलचित्र विकासको लागि १५ बुँदे प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका छन् ।धरान नाटक घर निर्माण उपभोक्ता समिति तथा चलचित्र महासंघ, प्रदेश १ को संयुक्त आयोजनामा आज आइतबार गठबन्धनले प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेको हो । प्रतिज्ञा पत्रमा ...
धरान: धरान उपमहानगरपालिका वडा नंं. २० लाई कृषि पकेट क्षेत्रकोरुपमा विकास गर्ने लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् । धरान २० मा चुनावी प्रचार अभियानको क्रममा पुगेका गठबन्धनका उम्मेदवारहरूले मतदाताहरु समक्ष यस्तो प्रतिवद्धता जनाएका हुन् । मेयरका उम्मेद्वार किशोर राईल ...
धरान: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानका जनताले एमाले नजिताउ भनेर सोच्न नसक्ने भएपनि २०७६ को उपनिर्वाचन कसरी हार्यो ? भनेर आश्चर्य प्रकट गरेका छन् । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको क्रममा शनिबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धरानमा उपनिर्वाचन हार्दा आफु छक्क ...
इटहरी: नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले याम कुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने बताएका छन् । इटहरीमा नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार याम कुमार सुब्बा र संगीता चौधरीलाई जिताए इटहरीको बिकासमा वजेट ...
धरान: धरानको नेतृत्व लिन चुनावी दौडमा रहेको लोकतान्त्रिक बाम गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । धरानमा गठबन्धनमा रहेको दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । गठबन्धनबाट मेयरका उम् ...
धरान: चुनावी सभालाई सम्बोधन गर्न आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धरान आउने भएका छन् । बैशाख ३० गतेको स्थानीय तह लक्षित चुनावी सभालाई सम्बोधन गर्न ओली धरान आउन लागेका हुन् । एमालेले आज भानुचोकमा चुनावी आमसभा आयोजना गर्दैछ । बिहान ११ बजेदेखि सभा शुरु हुने एमालेले जनाएको छ । अध्यक्ष ओली भने १ बजे ...
धरान: लोकतान्त्रिक बाम गठबन्धनका मेयर र उपमेयरका उम्मेद्वारहरुले शुक्रबार धरान १७ स्थित पटनालीमा मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गरेका छन् । मेयरका उम्मेद्वार किशोर राई र उपमेयरका उम्मेद्वार अइन्द्रबिक्रम बेघासहितको चुनावी घरदैलो टोलीले पटनालीबासीहरुसँग भेटघाट गर्दै भोट मागेका हुन् । मतदाताहरुले पनि प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित