झापा: १ नम्बर प्रदेश सुरक्षा समितिले झापा जिल्लाको अनुगमन गरेको छ । प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरुले हिजो झापा जिल्लाअन्तर्गत कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका एरियाका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गर ...
धरान: स्थानीय तह निर्वाचनका लागि आजै मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकेको हो । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म मौन अवधि लागु हुनेछ । मौन अवधिमा राजनीतिक दल, भ्रातृ संग ...
धरान: जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज भिम राईले एमाले नेता एवं सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य रहेका सांसद जयकुमार राईलाई केपी ओलीको प्रतिगमन सच्चिएको कि प्रतिगमनको मतियार बन्नु भएको ? भनेर प्रश्न गरेका छन् ।लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार धरा ...
धरान: नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्मराज निरौलाले एमालेको चुनावी सभामा बाहुन क्षेत्रीको भावना उक्साउने प्रयत्न गरेर केपी ओलीले धरानमा साम्प्रदायिकताको बिउ रोपेको आरोप लगाएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको मंगलबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै निरौलाले केपी ओलील ...
धरान: सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तरता पाएको भए नेपाल पनि श्रीलंकाको हालतमा हुने बताएका छन् । मंगलबार दिउँसो धरानमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । ओ ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा अब मात्र ३ दिन समय बाँकी छ । मतदानको समय नजिकिदै गर्दा धरानमा प्रमुख प्रतिस्पर्धी दलहरुबीचको चुनावी भिडन्त रोचक बन्दै गएको छ । आज राती १२ बजेदेखि मौन अवधि लागु हुन्छ । निर्वाचन आयोगले मतदानको ४८ घण्टा अघिलाई मौन अवधि तोकेको छ । मौन अवधि शुरु हुनुअघि धरानमा ...
धरान: आफ्नो कार्यकाल सकिन लाग्दा धरानका मेयर तिलक राईले खानेपानी आयोजनाको समस्या र समाधानबारे पनि धारणा सार्वजनिक गरेका छन् । कार्यकालको महत्वपुर्ण कामहरुको विवरण सार्वजनिक गर्ने क्रममा मेयर राईले खानेपानी आयोजना कार्यान्वयनको क्रममा देखिएको समस्या, पानी वितरणको समस्या र खानेपानी समस्या हल गर् ...
धरान: धरानका मेयर तिलक राईले आफ्नो करिब अढाई बर्षे कार्यकालमा भएको महत्वपुर्ण काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । आफ्नो कार्यअवधि सकिन लागेपछि सोमबार मेयर राईले कार्यपालिका हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएको कामहरुको विवरण सार्वजनिक गरेका हुन् । मेयर राईले कार्यपालिकामा आफ्नो  ...
बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा धरानको वडा नं १७ को वडाअध्यक्षमा नेकपा एमालेले कल्पना शेर्पा लाई उम्मेद्वार बनाएको छ । धरानको २० वटा वडामा एमालेबाट महिला वडाअध्यक्ष उम्मेद्वार शेर्पा मात्र हुन् । विद्यार्थीकालबाटै राजनीतिमा होमिएकी नेतृ हुन् शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्म ...
धरान: बैशाख ३० गतेको स्थानीय निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले चुनाव पछि धरान स्वतन्त्र हुने बताएका छन् । आज आइतबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उनले राजनीतिक पार्टीहरुले गर्दा देश तहसनहस भएको आरोप लगाउदै पार्टीको पछि लाग्ने औच ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित