राजनीति

    Showing 921-930 of 2,044 items.
  • धरानको मेयरमा कांग्रेसबाट किसोर राईले पाए टिकट

    धरान: नेपाली कांग्रेसले धरानको मेयरमा किसोर राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।  आज उम्मेद्वारी मनोनयन गर्ने अन्तिम दिन विराटनगरस्थित प्रदेश समितिले धरानको मेयरमा राईलाई उठाउने निर्णय गरेको हो । राई संस्थापन पक्षका नेता हुन् । धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर त ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 5,843 पटक पढिएको
    • क्लिक धरान
  • धरान १४ का वडाअध्यक्ष भट्टराई कांग्रेस छोड्ने तयारी, राप्रपाबाट उम्मेद्वार हुने !

    धरान: धरानको वडा नं १४ को वडाअध्यक्षबाट राजिनामा दिएका कांग्रेस स्थानीय नेता कृष्णप्रसाद भट्टराई राप्रपा प्रवेश गर्ने तयारीमा छन् ।  वडाअध्यक्षमा उम्मेद्वारका आकांक्षी भएपनि पार्टीबाट टिकट नपाउने अवस्था भएपछि उनी राप्रपा प्रवेश गर्ने तयारीमा छन् । उनले कांग्रेस छोडेर राप्रपाबाट अध्यक्षको उम्मेद ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,935 पटक पढिएको
    • क्लिक धरान
  • गठबन्धनबाट इटहरीको उपमेयरमा केशव विष्ट उम्मेद्वार

    धरान: सत्ता गठबन्धनबाट स्थानीय तह निर्वाचनमा इटहरीको उपमेयरमा नेकपा एकीकृत समाजवादीले नेता केवश विष्टलाई उठाउने भएको छ ।  समाजवादीको केन्द्रीय सदस्यसमेत रहेका विष्टलाई उपमेयरमा उठाउने निर्णय अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेका छन् । आज बिहान बसेको बैठकले इटहरीको उपमेयरमा विष्टसहित समाजवाद ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,514 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धनबाट मेयर-उपमेयरको उम्मेद्वार को ? अझै लागेन टुंगो

    धरानः सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले धरानको मेयर र उपमेयरका उम्मेद्वार आजसम्म पनि टुंगो लगाउन सकेको छैन। बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी मनोनयनको अन्तिम दिन हो । धरानमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ भने ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 3,336 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मेयरमा जसपाबाट ताजुब लिम्बु, उपमेयरमा विनाकुमारी राईले उम्मेद्वारी दिने

    धरान: गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) ले धरानको मेयर र उपमेयरको उम्मेद्वार तय गरेको छ ।  जसपाले मेयरमा ताजुब लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपमेयरमा विना कुमारी राई (पुमा)लाई उम्मेदवार बनाउने भएको छ । मेयरका उम्मेद्वार लिम्बु जसपाको धरान उपमहानगर कमिटी अध्यक्ष ह ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 2,776 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा धमाधम उम्मेद्वारी दर्ता हुदै, मेयर-उपमेयरमा को को भए उम्मेद्वार ?

    धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा उम्मेदवारी दिनेको संख्या ४ पुगेको छ ।  धरानको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आइतबार एक स्वतन्त्रसहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छ ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 20,118 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी उपमेयर मञ्जु भण्डारीले दिइन् पदबाट राजिनामा

    धरान: नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरमा टिकट पाएपछि उपमेयर मञ्जु भण्डारीले पदबाट राजिनामा दिएकी छिन् । उनले आज मेयर तिलक राईले राजिनामा पत्र बुझाएकी छिन् । बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा उनलाई एमालेले मेयरमा उठाउने निर्णय हिजो शनिबार गरेको थियो । निर्वाचनमा उम्मेदवारी दिन ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 1,769 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज साना दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गर्ने, भोली एमाले र गठबन्धन दलको पालो

    धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज र भोली देशभर उम्मेद्वारी मनोनयन दर्ता हुदैछ ।  धरानमा पनि पब्लिक हाईस्कुलको प्राविधिक भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने कार्यक्रम छ । सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार बिहान १० बज ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 2,251 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धनमा नयाँ ट्विस्ट, कांग्रेस र माओवादीले पनि वडामा आ-आफ्नै उम्मेदवार उठाउने

    धरान: बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ गठबन्धनमा एकपछि अर्को ट्विष्ट आइरहेको छ ।  शनिबार दिउँसो मात्र धरानमा चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको थियो भने अन्य ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडा सदस्यसम्म सिट बाँडफाँड गरेका थिए । ...

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 3,306 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मेयरमा एमालेबाट मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्पो उम्मेदवार

    धरान: धरानको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा भण्डारीलाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा पदम इस्वो लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार भण्डारी ए ...

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 5,841 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित