समाज

    Showing १,४६१-१,४७० of १,७८९ items.
  • लागुऔषधको 'फर्मुला' किन्न गएका धरानका एक युवासहित ३ जना पक्राउ

    मोरङ: क्लिनिकबाट अवैधरुपमा औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई प्रहरीले बेलबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्लिनिक सञ्चालकसहित धरान १७ का एक युवा पनि छन् । मोरङको बेलवारी नगरपालिका ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा १ नम्बर प ...

    • प्रकाशित मितिः साउन ७, २०७७
    • ४,५१५ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा पनि नेवार जातिको जात्रा ननिकालिने, क्षमा पुजा गरिने

    धरान: साउन ४ गतेदेखि नेवार जातिले मनाउने गरेको विभिन्न चाडपर्व तथा जात्राहरु शुरु भएको छ, तर विश्वव्यापी बनेको कोरोना महामारीको कारण धरानमा ती जात्रा तथा चाडपर्वहरु भिडभाड नगरी घरपरिवारमा सिमित रहेर मात्र मनाइने भएको छ । कोरोना संक्रमणलाई ध्यानमा राखेर नेवाः समुदायसँग आवद्ध संघसंस्था र सरोकारवालाहर ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • १,८०७ पटक पढिएको
    • "क्लिक धरान"
  • सुनसरीमा प्रहरीसँग गोली हानाहान घटना: फरार ३ मध्ये एक भारतीय नागरिक, हतियार बिक्री गर्न आएको खुल्यो

    धरान: दुई दिनअघि बिहिबार सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका ३ पानीटंकीमा प्रहरीसँग भएको गोली हानाहान घटनामा फरार ३ जनाको पहिचान खुलेको छ । प्रहरीलाई गोली प्रहार गर्दै फरार ३ जना मध्ये एक भारतीय नागरिक भएको खुलेको हो । प्रहरीका अनुसार २ जनामा एक जना नेपाली नागरिक हो भने अर्को व्यक्तिबारे प्रष्ट ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • १,८०५ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानका सडक आश्रित मानवहरु माया घरको जिम्मा

    धरान: धरानको विभिन्न सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वन समुहको आवास गृह राखिएका सडक आश्रित मानिसहरुलाई इटहरीको माया घर नेपालले जिम्मा लिएको छ । ती सडक आश्रित मानिसहरुलाई धरान उपमहानगरपालिकाले व्यवस्थापनको लागि माया घरलाई जिम्मा दिएको हो । माया घर नेपालले साउन १ गतेदेखि सडक आश्रित मानवहरुको जिम ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • २,५८७ पटक पढिएको
    • "क्लिक धरान"
  • सुनसरीको घुस्कीमा तस्करद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास: तस्करको पेटमा गोली लाग्यो, आक्रमणबाट सशस्त्रको टाउको फुट्यो

    धरान: सुनसरीको सिमावर्ती क्षेत्र हरिनगरा गाउँपालिका ६ घुस्कीमा गए राती सशस्त्र प्रहरी र तस्करबीच झडप भएको छ । झडपमा परी एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने तस्करीमा संलग्न एक व्यक्तिलाई पेटमा गोली लागेको छ । सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालका अनुसार राती करिब ९ बजे सशस्त्रको टोलीले तस्करलाई न ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • २,३०६ पटक पढिएको
    • "क्लिक धरान"
  • हतियारधारी समुह किन आए सुनसरी ?

    धरान: सुनसरी जिल्ला भारतसँग खुला सिमा जोडिएको जिल्ला हो । त्यसैले सुनसरीबाट लागुऔषध, अन्य सामानहरु मात्र तस्करी हुदैन, हातहतियारको ओसारपसार पनि हुने गरेको छ । विगतमा व्यक्ति हत्या जस्ता अपराधिक घटना सुनसरीमा भएका छन्, र ती घटनामा भारतीय सुटरहरु संलग्न भएको प्रहरी अनुसन्धानबाट नै खुलेको छ । भारतीय स ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • २,९३३ पटक पढिएको
    • "क्लिक धरान"
  • औषधीलाई अवैधरुपमा लागुऔषधको फर्मुला बनाएर घरबाटै बिक्री गर्ने धरानका एक युवा पक्राउ

    धरान: प्रेस्किप्सन विना अवैधरुपमा औषध घरमा राखेर कारोबार गर्ने धरानका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीका २७ को बर्षीय सुवास राई रहेका छन् । उनलाई बुधबार राती करिब ६ बजे बिशेष सुचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • २,३६९ पटक पढिएको
    • "क्लिक धरान"
  • यस कारण अख्तियारले समात्यो इटहरीका लेखा अधिकृत पोख्रेललाई

    सुनसरी : भ्रष्टचारको अखडा भनेर चौतर्फि आलोचनामा पर्ने इटहरी उपमहानगरपालिकामा कर्मचारी पक्राउ परेका छन् । स्थानीय सरकार आएपछि पनि जनताको काममा ढिलासुस्ति हुने, मोटो रकमको दाबी गर्ने गुनासो हटेको थिएन । यसबारे जनप्रतिनिधिलाई बारम्बार उजुरी गरे पनि सेवाग्राही मारमा परिरहेका थिए । यस्तै गुनासो लिएर इटह ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • २,००० पटक पढिएको
    • "क्लिक धरान"
  • इटहरीका लेखा अधिकृत घुस लिएको रकमसहित अख्तियारद्वारा पक्राउ

    सुनसरी: ईटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । इटहरीस्थित वीपी चोकको एक चिया पसलबाट अधिकृत पोखरेललाई घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको हो । अधिकृत पोख्रेललाई इटहरीस्थित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि अहिले मुचुल्का ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • २,२५९ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानको बुद्धचोकमा चिण्डोको प्रतिमा अनावरण (भिडियोसहित)

    धरान: धरानको वडा नं १८ स्थित बुद्धचोकमा किरात जातिको महत्वपुर्ण साँस्कृतिक सामाग्री वाबु(चिण्डो)को प्रतिमा अनावरण गरिएको छ । आज बिहान एक कार्यक्रमबीच प्रमुख अतिथि एवं भाषाविद् प्रा.डा.टंक न्यौपाने रिबन काटेर प्रतिमाको अनावरण गरेका हुन् । अनावरण गर्नुअघि नाक्छोङ(धामी)ले मुन्धुम गरेका थिए । उनलाई किर ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • ४,४७१ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित