धरान: धरान उपमहानगरपालिकाले कोशी राजमार्गअन्तर्गत ६ लेन सडकबारे निर्णय नगरि भानुचोकसम्म ७२ फिट सडक विस्तार गर्न पत्राचार गरेकोप्रति संघर्ष समितिले भने सहमति नभएको जनाएको छ । संघर्ष समितिका संयोजक निनाचन्द्र राईले क्लिकधरानसँग प्रतिक्रिया दिदै ६ लेन सडक बाइपास नगरि ७२ फिट सडक विस्तार गर्न नहुने बताए ...
धरान:अपेक्षा गरेभन्दा न्युन कारोबार गर्दै पाँच दिने पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला सकिएको छ । मेलामा अहिलेसम्मकै न्युन कारोबार भएको छ । आयोजक फ्लोरीकल्चर एशोसिएशन सुनसरीले ७० लाख कारोबार हुने अपेक्षा गरेको थियो । तर, पाँच दिने मेलामा मात्र १० लाख हाराहारीमा कारोबार भएको कार्यक्रमका ...
धरान: धरानमा माघ २५ गतेदेखि जारी प्रदेश नं १ स्तरीय पाँचौं पुष्प प्रर्दशनी मेलाको आज अन्तिम दिन हो । पाँचौं सँस्करणको मेलामा यसपाली आयोजकले अपेक्षा गरेवमोजिम अवलोकन र कारोबार हुन सकेको छैन । चार दिनको मेला सकिदासम्म अवलोकन गर्न न्युन उपस्थिति छ भने कारोबार पनि विगतको मेलामा भन्दा कम भएको व्यवस ...
धरान: धरानको वडा नं १५ स्थित सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माण शुरु भएको छ । हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त स्थानमा ट्यांकी र फिल्टर ट्यांक निर्माण शुरु भएको हो । उक्त स्थानमा शनिबार मेयर हर्क साम्पाङ र सपोर्ट कमिटी युकेका सहसंयोजक प्रेम लिम्बुले शिलान्यास गरेका ...
धरान: धरानमा पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला शुरु भएको छ । धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा शुरु भएको मेला प्रदेश नं १ का सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहका वक्ताहरुले विदेशबाट आयात हुने फुलहरु रोक्नुपर्ने धारणा र ...
धरान: श्रमदानमार्फत धरान वडा नं ४ स्थित भालुखोलाबाट ल्याएको पानीलाई जम्मा गर्न हर्क साम्पाङ सपोर्ट कमिटी युकेले १ लाख लिटर क्षमताको ट्यांकी बनाइदिने भएको छ । सपोर्ट कमिटीको आर्थिक सहयोगमा खत्रीधारादेखि करिब सय मिटर उत्तरतर्फ ट्यांकी निर्माण हुन लागेको हो । सोमबार बिहान दाता एवं कमिटीका सहसंयोज ...
धरान: धरानको वडा नं २० माछामारामा हावाबाट उर्जा (विजुली) उत्पादन गरिएको छ । वडा कार्यालय परिसरमा विन्ड टर्वाइन राखेर प्रोटोटाइप (नमुना) उर्जा उत्पादन गरिएको हो । उक्त प्रोजेक्टको आज (आइतबार) मेयर हर्क साम्पाङले उद्घाटन गरेका छन् । प्रोजेक्ट सम्पन्न गर्न मेयर साम्पाङले तर्कबहादुर मगरलाई मेनेजरक ...
धरान: नेपालमा विदेश तथा स्वदेशबाट आएको विप्रेषण (रेमिटान्स)को सेवा सञ्चानल गर्दै आइरहेका धरानका मनि ट्रान्सफर एजेन्टहरु पनि संगठित भएका छन् । शनिबार भएको भेलाले व्यवसायी कुन्दन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिती गठन गरेका छन् । रेमिटान्स एजेन्टहरुलाई संगठित गर्ने साथै हक, अधिकार र आई पर्ने समस्य ...
धरान: माघ २५ गतेदेखि धरानमा प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीले सोमबार पत्रकार सम्मेलन गर्दे माघ २५ गतेदेखि २९ गतेसम्म पुष्प मेला आयोजना गर्ने जानकारी दिएको हो । पाँच दिनसम्म हुने पुष्प मेला धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा हुनेछ । मेलामा ...
धरान: कोशी राजमार्गको रानी विराटनगर, इटहरी धरान सडक आयोजना अन्तर्गतको ६ लेन सडक धरानको बजार क्षेत्र कति मापदण्डमा विस्तार हुन्छ भन्ने सर्बलाई चासो छ । आयोजनाले पटक पटक पत्राचार गरे क्लियरेन्स गरिदिन पनि आग्रह गरेकोले अब उपमहानगरपालिकाले ठोस निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित