धरान: धरान उपमहानगरपालिकाको १० औं नगर सभा भोलि (शुक्रबार) हुने भएको छ । विपी प्रतिष्ठानको अडोटेरिएम हलमा शुक्रबार बिहान १० बजेदेखि नगर सभा सुरु गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो । यसअघि, नवौं नगर सभाबाट स्वीकृत आर्थिक ऐन २०७८ को दफा १७ मा भएको छुट सम्बन्धी व्यवस्थाको १ को ४ मा संशोधन गरि ...
धरान: धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सह ...
धरान: कफीको पारखीहरुको सहर हो धरान । कफीका पारखीहरुलाई लक्षित गरेर धरानका दुई महिला मिलेर कफि सप खोलेका छन् । धरान ११ स्थित शान्ति चोकमा इष्टर्न कफी सप सञ्चालनमा आएको हो । यो कफी सप अञ्जना राई र डेनी राईले शुरु गरेका हुन् । अञ्जना धरानमा एक घर एक कफी अभियान चलाइरहेकी अभियन्ता पनि हुन् । अञ्जना र डेन ...
धरानः बजार अनुगमन प्रभावकारीरुपमा गर्न माग गर्दे धरानका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल नागरिक समाज सुनसरीले दैनिक उपभोग्य खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरुको कृतिम अभावको सृजना गरिएको र आफूखुशी मूल्यवृद्धि गरेकोले आम मानिसको जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै मेयर र ...
धरान: धरानमा तीनपाने रक्सि (कोदोको) र धराने कालो बंगुरको प्रवर्दन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गरिने भएको छ ।सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलसहितको टोलीले केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका विज्ञहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा ...
धरान: जाडो बढेसँगै धराने कफी पारखीहरुको लागि सुगर एण्ड स्पाइस क्याफे खुल्ने भएको छ ।धरान ११ स्थित रागा चौकमा सुगर क्याफे खुल्न लागेको हो । रागा चौक निवासी कुन्साङ गुरुङले आफ्नै निवासमा क्याफे संचालनमा ल्याउन लागेकी हुन् । करिव ४० लाख रुपैया लागतमा सुरु गर्न लागेको क्याफे यही माघ १९ गते भने ट्रयाल ओप ...
धरान: पुर्वअर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताएका छन् । कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले राजनीतिमा लाभ लिने प्रवृद्धि बढेको भन्दै युवाहरुलाई उद्यमशील बनाएर मात्र स ...
धरान: धरान १७ स्थित उदय समुदायिक वनमा रहेको कर्भड हल मर्मत सम्भार गरिने भएको छ। सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुनाको रुपमा रहेको कर्भड हल बनेको १३ वर्ष पछि मर्मतसम्भार हुन लागेको हो । उदय सामुदायिक वनलाई खेलकुद पर्या पर्यटनको रुपमा विकास गर्ने उद्धेश्यले कर्भड हललाई मर्मत सम्भ ...
धरान: धरान उपमहानगरपालिका वडा नं. ९ मा कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समता समाज नेपालको आयोजना तथा ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सगरमाथा होटलमा कार्यक्रम सम्पन्न भएको हो । धरानको वडा नं मा मात्र करिब २५ वटा सहकारी रहेको छ । ती मध्ये कुनै सहकार ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले एक दिन विराएर मात्र पानी वितरण शुरु गरेको छ । तीन दिन अघि(माघ ७ गते)देखि बोर्डले धरानमा दिन बिराएर पानी वितरण गर्न थालेको हो । बोर्डका अनुसार नयाँ संरचनाहरुको परिक्षण गर्न टेष्टिङ एण्ड कमिशनिङको काम भइरहेको कारण एक दिन विराएर खानेपानी वितरण गरिएको हो । टे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित