आर्थिक

    Showing 901-910 of 920 items.
  • औद्योगिक मेलामा उपभोक्ताको आकर्षण बढ्दै, भीर मौरीको महदेखि जुत्ताचप्पलसम्म भीड (फोटो फिचर)

    धरानः पब्लिक हाइस्कुलमा बिहिबारदेखि औद्योगिक व्यापार तथा जुत्ता–चप्पल मेला भइरहेको छ । उक्त मेलामा दोस्रो दिन उपभोक्ताहरुको भीड लागेको छ । सुनसरी उद्योग वाणिज्य संघद्धारा आयोजित मेलामा पश्चिम नेपालबाट ल्याइएको भीर मौरीको मह चाख्न धरानका उपभोक्ताहरुको घुइचो छ । यस्तै, घरेलु लत्ताकपडा, खाद ...

    • प्रकाशित मितिः फागुन १६, २०७६
    • 1,273 पटक पढिएको
    • क्लिक धरान
  • धरानलाई विशिष्ट औद्योगिक ग्राम बनाउने मन्त्री दुगडको घोषणा

    धरानः धरानमा दश दिने औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेला शुरू भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले गरेका थिए । औद्योगिक व्यापार मेला आजदेखि फागुन २४ गतेसम्म हुनेछ भने जुत्ता चप्पल मेला आगामी चैत ७ गत ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 1,315 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि धरानमा औद्योगिक मेला (भिडियोसहित)

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज(बिहिबार)देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ शुरु हुदैछ । धरान १२ स्थित पब्लिक माविको मैदानमा लाग्ने १० दिने औद्योगिक मेलाको तयारी लगभग सकिएको छ । अहिले केही स्टलहरुको र वाल उद्यानको काम अन्तिम चरणमा भइरहेको छ । औद्योगिक मेला फागुन २४ गतेसम्म हुनेछ । ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 2,603 पटक पढिएको
    • क्लिक धरान
  • भारत लैजादै गरेको सुपाडी, ओखर र छोकडा वरामद

    झापा: झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे अवैध सामान पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 385 पटक पढिएको
    • क्लिक धरान
  • औद्योगिक मेलामा छुट्टै जुत्ताचप्पल मेला पनि लाग्ने

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन गर्न संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड आउने भएका छन् । आयोजक संघले आज मंगलबार औद्योगिक मेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपम ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 1,372 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा डि–माण्डुको ‘ज्वाँई खाना’ सञ्चालनमा आउदै

    धरान: तपाई अविवाहित हुनुहुन्छ ? अविवाहित नै हो भने ससुरालीमा ज्वाँइले पाउने सत्कार र सम्मानको अनुभव पनि तपाईले गर्न पाउनु भएको छैन होला । तर, अब चिन्ता लिनु पर्दैन । धरान १० पुतलीलाइनस्थित विजयपुर हस्पिटल सामुन्ने डि–माण्डुले ज्वाँई खाना सञ्चालनमा ल्याउदैछ । त्यहाँ ज्वाँईले पाउने सत्कार र सम् ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 2,553 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फोहोर प्रशोधन केन्द्र दुई सातापछि परीक्षण हुने

    धरान: फोहर मैलाबाट ग्याँस र मल समेत उत्पादन गर्ने लक्ष्य लिएको फोहोर प्रशोधन केन्द्र अबको दुई सातापछि परीक्षण उत्पादन शुरु हुने भएको छ । धरान ६ पानबारीमा स्थापना भएको प्लान्ट परीक्षण सञ्चालनको अन्तिम तयारीमा छ । प्लान्ट स्थापना भएर हाइड्रो टेस्टीङ भइसकेको छ भने बुधबारदेखि सफ्टवेयर लगाउने काम शुरु ग ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 3,808 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक सुरक्षा योजनामा ५ लाखसम्मको कर छुट

    काठमाण्डौं: सरकारले सामाजिक सुरक्षा योजनामा योगदानकर्ताको आकर्षण बढाउन आयकर लाग्ने सीमा बढाएको छ । योजनामा बढी पारिश्रमिक लिने श्रमिक तथा कर्मचारीलाई आकर्षण गर्न कर योग्य आयको सीमालाई ३ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याइएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । सामाजिक सुरक ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 316 पटक पढिएको
    • क्लिक धरान
  • सुन तस्करी प्रकरणका नाइके गोरेकी पत्नीसहित चार जना धरौटी बुझाएर रिहा

    विराटनगर: करिब ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके चुडामणी उप्रेती गोरेकी श्रीमतिसहित चार जना अदालतमा सुटुक्क हाजिर भएलगत्तै विभिन्न मितिमा धरौटीमा छुटेको खुलेको छ । गोरेकी श्रीमति नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारी, वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्याल ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 925 पटक पढिएको
    • क्लिक धरान
  • सोमबार राती १२ बजेबाट डिजेल र पेट्रोलको मुल्य घट्ने

    काठमाडौः आज  राती १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले घटाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेलको प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन् ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 684 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित