धरान: लकडाउनको कारण रोकिएको प्रदेश १ स्तरिय वराह गु्रप महिला पुरुष बास्केटवल प्रतियोगिता चैत्र २ गतेदेखि आयोजना हुने भएको छ । आयोजक धरान बास्केटवल संघले शनिबार पत्रकार सम्मेलन गर्दै चैत २ गतेदेखि ५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १२ …
धरान: २१ औं सँस्करणको गोधुली टुबोर्ग गोल्डकप प्रतियोगितामा धरानको वडा नं १७ र वडा नं १४ क्वाटरफाइनल प्रबेश गरेको छ । धरान १६ स्थित रंगशालामा शुक्रबार भएको खेलमा वडा नं १७ ले धरान १ लाई २–० गोल अन्तरले हराउदै क्वाटरफाइनल प्रबेश गरेको छ भने धरान १४ ले धरान ११ …
धरान: बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपटक नहुने भएको छ । कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप नहुने भएको हो । आयोजक धरान फुटबल क्लबले आज(शुक्रबार) पत्रकार सम्मेलन गर्दै २३ औं सँस्करण आयोजना गर्न असमर्थ भएको जानकारी दिएको छ । २०५५ …
धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं. १५ र वडा नं १८ क्वार्टरफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालमा बिहिबार भएको पहिलो खेलमा वडा नं. १५ ले वडा नं. ५ लाई ४–० को गोलअन्तरले हराउदै क्वार्टरफाइनल प्रवेश गरेको हो । वडा नं १५ को जितमा मदन …
धरान: तेस्रो सियोन फुटसल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको प्रतियोगिता धरान १० स्थित धरान फुटसलमा शुरु भएको हो । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन धरानका मेयर तिलक राईले …
धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं. १३ र वडा नं १९ विजयी भएका छन् । आज बुधबार भएको पहिलो खेलमा वडा नं. १३ ले वडा नं. ५ लाई २–१ गोल अन्तरले हरायो । वडा नं १३ को लागि मन्दिप राई र अशोक कटवालले गोल गरे । प्रतिष्पर्धात्मक खेलमा १३ नं वडा …
धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं. १६ र वडा नं ८ विजयी भएका छन् । धरान १६ स्थित रंगशालामा आज मंगलबार भएको पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ६ लाई १–० गोल अन्तरले हरायो । जितसँगै वडा नं १६ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । वडा १६ का लागि …
धरान: स्थानीयस्तरमा लाइसेन्स भएको प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले धरानमा ४ दिने कम्युनिटी कोचिङ कोर्ष शुरुवात भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) जिल्लाको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा कोर्ष शुरुवात भएको हो । कोर्षमा जिल्लाका विभिन्न …
धरान: २१ सँस्करणको गोधुली कप फूटबल प्रतियोगितामा आज भएको खेलमा गोलाको बर्षा भएको छ । धरान १६ स्थित रंगशालामा भएको खेलमा धरानको वडा नं १३ ले वडा नं ४ लाई ८ ० गोलको फराकिलो अन्तरले हरायो । वडा नं १३ का खेलाडी परिवर्तन कपाली एक्लैले ब्यक्तिगत ४ गोल गरे । यस्तै …
धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा वडा नं ८ ले विजयी शुरुवात गरेको छ । आज आइतबार धरान १६ स्थित रंगशालामा भएको खेलमा वडा नं ३ लाई ६ ० को विशाल गोलअन्तरले हराउदै वडा नं ८ विजयी भएको हो । वडा नं ८ को जितमा प्रजिन राईले ह्याट्रिक गरे भने लक्ष्मी लिम्बू …