विराटनगर: मोरङको गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा हुन लागेको इञ्जिनियरिङ संकायको प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विश्वविद्यालयका कर्मचारीसमेत रहेका छन् । एक जना पुर्व विद्यार्थी हुन् भने अन्य ८ जना विद्यार्थीहरु हुन् । बैशाख ३ गते हुन लागेको बि.ई.दोस्रो सेमे ...
धरान: धरानका विद्यालयहरु पर्सिदेखि पुर्णरुपमा बन्द गरिने भएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले बैशाख भर विद्यालय बन्द गर्ने निर्णय गरेपछि आज धरानमा बैठक बसेको हो । बैठकले भोली बुधबार विद्यार्थीहरुलाई बार ...
धरान: कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले प्रमुख सहरहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेपनि आज धरानका अधिकांश स्कुलहरु भने खुलेका छन् । सरकारले निर्णय गरेपनि स्थानीय सरकारले ठोस निर्णय वा निर्देशन नदिइसकेको हुनाले आज धरानका स्कुलहरु सञ्चालनमा आएको हो । मन्त्रीपरिषदको हिजो सोमबार बसेको बैठकले ...
काठमाडौँ: कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । सहरी विकासमन्त्री प्रभु साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरि विद्यालय बन्द गर् ...
धरान: शिक्षा मन्त्रालयले राजधानीमा वायुमण्डल प्रदुषित भएको कारण देखाउदै आजदेखि ४ दिन विद्यालयहरु विदा दिए पनि धरानमा के गर्ने भनेर उक्त निर्णयबारे छलफल भइरहेको छ । मन्त्रालयको निर्णय धरानमा आवश्यक हो कि होइन भनेर सरोकारवालाहरुसँग छलफल भइरहेको धरान उपमहानगरपालिकाका शिक्षा महशाखा प्रमुख रत्न कटवा ...
धरान: विद्यार्थी आन्दोलन चर्किदै गएपछि तालाबन्दी भएको इटहरीका कलेजहरु मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) सुनसरीले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै मंगलबारदेखि कलेजहरु खोलेर पठनपाठन सुचारु गर्ने जानकारी दिएको हो । इटहरी नगर शिक्षा समितिले सम ...
इटहरी: कलेजले अन्यायपुर्वक कोरोना अवधिको पनि शुल्क असुल्न थालेको भन्दै आन्दोलनरत इटहरीका विद्यार्थीहरुले कलेजहरुमा तालाबन्दी गरेका छन् ।इटहरी उपमहानगरपालिकामा भएको वार्तामा मेयर द्धारिकलाल चौधरीले समस्या समाधान गर्न ७ दिनको समय मागेपनि आन्दोलनरत विद्यार्थीहरु असहमत हुँदै तालाबन्दीमा उत्रिएका हुन् । ...
इटहरीः इटहरीका निजी कलेजका आन्दोलनरत विद्यार्थी र नगर प्रमुख द्धारिकलाल चौधरीबीच वार्ता शुरु भएको छ । कलेज प्रशासनले कोरोनाको समयको पनि शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलन छन् । उनीहरुले आज राजमार्ग समेत अवरुद्ध गरेका थिए । मेयर चौधरीको कार्यकक्षमा भएको वार्तामा मेयरसहित इलाका प्रहरी कार्याल ...
इटहरी: कलेज प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले इटहरीको मुख्य चोकमा सडक अवरुद्ध पारेका छन् ।निजी कलेजले कोरोना अवधिको पनि शुल्क असुल्न थालेपछि आन्दोलित बनेका विद्यार्थीहरुले इटहरीको चोकको चारै दिशाको सडक ठप्प बनाएका छन् । उनीहरुले पुर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको धरान विराटनगर सड ...
इटहरी: इटहरीका निजी कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । कोरोना अवधिमा पनि कलेज प्रशासनले जबर्जस्ती शुल्क असुल गर्न खोजेको भन्दै त्यसको बिरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । कोशी कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन कस्तुरी, बिश्व आदर्श, सुष्मा हुँदै नगरपालिकातर्फ अघि बढेको छ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित