धरान: धरान १६ स्थित सियोन स्कुलले उपमहानगरपालिकाले शुल्क निर्धारण गरेभन्दा बढी लिएको उजुरी परेपछि शिक्षा महशाखाले अनुगमन गरेको छ । महाशाखाका अधिकृतद्धय रामचन्द्र कार्की र रामेश साहले आज सियोन स्कुलमा पुगेर उजुरीबारे आवश्यक जानकारी लिएको हो । महाशाखा प्रमुख रत्न कटवालले स्कुलमा गएर बुझ्दा उजुरीमा भन ...
धरान: धरान १६ जोरसखुवास्थित सियोन स्कुलले धरान उपमहानगरपालिकाले शुल्कबारे गरेको निर्णय विपरीत अभिभावकसँग असुल गरेको भन्दै शिक्षा महशाखामा उजुरी परेको छ । स्कुलले निर्णय नमान्ने भन्दै बार्षिक शुल्क बढी लिएपछि अभिभावकले धरान अभिभावक विद्यार्थी परिवारलाई गुनासो पोखेका थिए । निर्णय उल्लंघन गर्दे अत्यधि ...
धरान: विद्यालय सञ्चालन र शुल्क निर्धारण गर्ने निर्णयप्रति असहमति जनाउदै धरान अभिभावक विद्यार्थी परिवारले धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । निजी विद्यालयका अभिभावकहरुले मेयर तिलक राईलाई भेटेर आज विभिन्न ७ बुँदाको प्रश्नसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । विभिन्न चरणको छलफलबाट अनलाइ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक कल्याण समाजले स्नातक तहको एमबिबिएस सिट संख्या सय जनामा सिमित गर्न माग गरेको छ । चिकित्सा शिक्षा आयोगलाई पत्राचार गर्दै प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले यस्तो माग गरेको हो । समाजले यो पत्र चिकित्सा शिक्षा ऐन तथ ...
धरान: कोरोना संक्रमणको जोखिम पुर्णरुपमा हटिसकेको छैन । त्यसैले स्वास्थ्य मन्त्रालयले पनि तत्काल विद्यालय नखोल्न अनुरोध गरिसकेको छ । तर, संक्रमणको जोखिमको बीचमा नै प्रदेश १ मा धमाधम विद्यालय खुल्न थालेका छन् । ती विद्यालयहरुले अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने स्थानीय पालिकाहरुको सर्त ...
धरान: निजी विद्यालय संचालन र अनलाईन कक्षाको शुल्क निर्धारणबारे धरान उपमहानगरपालिकलो गरेको निर्णयप्रति धरान अभिभावक विद्यार्थी परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभिभावक विद्यार्थी परिवारले ध्यानाकर्षण पत्र जारी गर्दै बुधबार उपमहानगरसँग भौतिक कक्षाहरु संचालनको विषयमा छलफल भए पनि अभिभावकहरुक ...
धरानः लामो अन्यौलतालाई चिर्दै आजदेखि धरानका निजी विद्यालयहरु खुलेको छ । धरान उपमहागनरपालिकाले न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु खोल्ने निर्णय गरेपछि आजदेखि विद्यालयहरु खुलेको हो । धरानका निजी विद्यालयहरुले यसअघि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने तयारी गरेका थिए । तर, मेयर तिलक राईले निर्णय ...
धरान: धरान उपमहानगरपालिकाले हिजो विद्यालय सञ्चालन गर्ने र निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्कबारे हिजो निर्णय गर्यो । उपमहागनरको निर्णयबारे यसअघि आन्दोलनरत निजी विद्यालयका अभिभावकहरुको समुहले भने असन्तुष्टी जनाएको छ । कोरोना संक्रमण जोखिमको अवस्थामा नै आफ्ना बालबच्चालाई स्कुल पठा ...
धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ । आज धरान उपमहानगरपालिकाले विद्यालय सञ्चालक र अभिभावकहरुसँग छलफल गरेपश्चात मेयर तिलक राईले यो मेयरस्तरीय निर्णय गरेको ह ...
धरान: धरान उपमहानगरपालिकाले भोली बिहिबारदेखि न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । निजी विद्यालय सञ्चालक, अभिभावकहरुसँग छलफल गरेको उपमहागनरपालिकाले बिहिबारदेखि मापदण्ड तथा स्वास्थ्य प्रोटोकल पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णय निजी र सरका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित