धरान: छिमेकी जिल्ला उदयपुरको भुल्केमा एक दर्जन व्यक्तिमा कोरोना संक्रमण(कोभिड १९) पुष्टि भएपछि उच्च जोखिम बढेको भन्दै धरान चतरा उदयपुर सडक खण्ड सिल गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले यो सडक भएर धेरै मानिसहरु यात्रा गर्ने भएकोले उच्च जोखिम छ । त्यसैले प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि ...
धरान: नेपालमा एकै दिन १४ जना कोरोना संक्रमितको संख्या थपिएको छ । ती मध्ये १२ जना प्रदेश नम्बर एकको उदयपुर जिल्लामा देखिएका हुन् । दुई जना चितवनका हुन् । नेपालमा कुल संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको ह ...
धरान: धरानको वडा नं १५ मा विदेशबाट पछिल्लो समय आएका व्यक्तिहरुको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । आज दिउँसो धरान १५ स्थित अस्थायी प्रहरी चौकी अघि १५ जनाको आरडिटि परीक्षण गरिएको थियो । विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा रहेका ती सबैको रिपोर्ट नेगेटिभ आएक ...
धरान: धरान ६ पानवारीमा भिड व्यवस्थापन गर्ने क्रममा हिजो बिहिबार प्रहरीद्वारा हेल्थ असिस्टेष्टलाई कुटपिट भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ । अहिलेको बिषम परिस्थितिमा दुवै पक्ष फ्रन्टलाइनमा काम गर्ने भएकोले एकअर्काको कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने सहमति भएको हो । आज दिउँसो धरान उपमहानगरपालिकाम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । प्रतिष्ठानमा रहेको पुर्नस्थापना केन्द्रलाई कोभिड १९ उपचार केन्द्रमा परिणत गरिन लागेको हो । सय बेड आइसोलेन हुने यो उपचार केन्द्रमा १० बेडभन्दा बढी आइसियु पनि रहने प्रतिष्ठानका उपकुल ...
धरान: एक स्वास्थ्यकर्मी कुटिएको घटनाले आज बिहानैदेखि धरान चर्चामा रह्यो । धरान ६ पानवारीस्थित स्कुल डाँडा क्षेत्रमा प्रहरी चौकीका इञ्चार्ज सई बि.बि.राउतले हेल्थ असिस्टेष्ट चन्द्रप्रकाश खनाललाई दुव्र्यवहार र कुटपिट गरेको भन्दै स्वास्थ्यकर्मीहरु धरान उपमहानगरपालिकामा भेला भए । उनीहरुले सुरक्षा हुनुपर ...
धरान: र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि)मा हिजो कोरोना पोजेटिभ देखिएको झापास्थित हल्दिवारी गाउँपालिकाका एक युवाका पिसिआर परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको छ । कोशी अस्पताल विराटनगरमा आज भएको पिसिआर परीक्षणमा ती युवासहित २१ जनाकै रिपोर्ट नेगेटिभ आएको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंदेनले ...
धरान: लकडाउन उल्लंघन गरेको भन्दै हेल्थ असिटेष्टमाथि प्रहरीले कुटपिट गरेपछि काम छोडेर धरान उपमहानगरपालिकामा भेला भएका स्वास्थ्यकर्मीहरुलाई मेयर, उपमेयरले सुरक्षाको प्रत्याभूति हुने आश्वासन दिएपछि काममा फर्किएका छन् । आफु कार्यरत स्वास्थ्य संस्था एवं क्षेत्रमा आउजाउ गर्न समस्या भएको साथै प्रहरीद्धारा ...
धरान: उपचार सेवा दिनको लागि हिडेका एक स्वास्थ्यकर्मीलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले कुटपिट गरेपछि धरान उपमहानगरपालिकामातहतको स्वाथ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै उपमहानगरपालिकामा भेला भएका छ्न । आज बिहान धरान ६ पानवारीमा परिचयपत्र देखाउदा पनि प्रह ...
धरान: रयापिड डाइनोष्टिक टेष्ट(आरडिटि)मा पोजेटिभ देखिएका झापाका युवासहित २१ जनाको कोशी अस्पताल विराटनगरमा आज स्वाब परीक्षण भइरहेको छ । र्यापिड टेष्ट गर्दा हल्दिबारी गाउँपालिकामा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारसहित सम्पर्कमा रहेका २१ जनाको स्वाब परीक्षण गर्न हिजो कोशी अस्पताल ल्याइएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित