धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्णयविरुद्ध गरेको रिटको बुधबार पेशी थियो, त्यसैले सबैको नजर सर्वोच्च अदालततिर थियो । ब्यग्र प्रतिक्षा भएपनि बुधबार भने सर्वोच्च अदालतले पेशी स्थगित गरेको छ । कोभिड संक्रमणको कारण सर्वोच्चले पेशी स्थगित गरेपछि प्रतिष्ठानका ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ जना र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई काम गर्न रोक लगाएर स्वास्थ्य मन्त्रालयले प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई पठाए पछि पनि प्रतिष्ठानले सहज निकास पाएको छैन । डा.यादव सोमबार प्रतिष्ठानमा आइसकेका छन् । तर सरकारको निर्णयप्रति नै कानुनी प्रश्न उठिरहेको बेला डा.या ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरका वडाहरुमा सञ्चालित खोप केन्द्रहरुको अनुगमन गरेका छन् । कोभिड १९ विरुद्धको खोप सञ्चालन भईरहेका वडाहरुमा पुगेर मन्त्री यादवले खोप केन्द्रहरुको अनुगमन गरेका हुन् । मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवका अनुसार विराटनगरका १३, १४, १ ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० जना र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२ ...
धरान: सरकारको निर्देशन वमोजिम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवले आफु निकास दिनको लागि आएको बताएका छन् । क्लिकधरानसँग संक्षिप्त कुराकानी गर्दै डा.यादवले आफु आफु कति अवधिको लागि आएको भन्ने प्रष्ट नभएपनि वीपी प्रतिष्ठानलाई निकास दिन आएको बताए । उनल ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे सरकारले गरेको निर्णयको विरोध जनाएको छ । एमालेले पदाधिकारीलाई ऐनमा व्यवस्था भएअनुसार नहटाई काम गर्न रोक लगाउने र कर्मचारी खटाउने निर्णय गैरकानुनी भएको पनि जनाएको छ । अध्यक्ष हर्कजंग एभेङ र सचिव सुदेश चापगाईले सोमबार ...
धरान: सरकारको निर्णय खारेज गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र अस्पताल निर्देशकले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकारले वह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी २ की ३६ बर्षीया महिलाको सोमबार दिउँसो १ बजेर २५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ जना र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित