विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेशमा २७४ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये मोरङमा ९९, झाप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र व्यवस्थापन पक्षबीच संवादहिनता तोडिएको छ । चिकित्सक र विद्यार्थीहरुसँगै कर्मचारी, स्टाफ नर्सहरुले पनि आन्दोलनमा समर्थन जनाए पछि आज (शुक्रबार) आन्दोलनकारी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच वार्ता भएको ...
विराटनगर: प्रदेश १ मा कोरोनालाई जितेर निको हुनेहरुको संख्या बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो चौबिस घण्टामा प्रदेशभरि १ हजार ७४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङमा सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त ...
धरान: वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको कोभिड अस्पतालमा उपचाररत विरामीहरुका आफन्तहरुको लागि शौचालय सुविधासहित कुरुवा घर निर्माण गरिएको छ । धरान उपमहानगरपालिका र प्रतिष्ठानको आग्रहमा मारवाडी सेवा समिति धरानले कुरुवा घर निर्माण गरिदिएको हो । औपचारिकरुपमा उद्घाटन नभए पनि विर ...
धरान: कोविड १९ कोरोना संक्रमणको दोश्रो लहर नेपालमा पहिलो भन्दा तिब्रगतिमा फैलिएको विज्ञहरुले बताएका छन् । विश्वव्यापी रुपमा दोश्रो लहर सम्म आउँदा रोकथामका लागि खोप बनिसकेकाले विकसीत देशहरुले कोरोना संग सहज रुपमा सामना गर्दैछन् । विज्ञहरुका अनुसार यस्को रोकथामको प्रभावकारी उपाय खोपनै हो । नेपालमा कोर ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको छ । यसैगरि, ३९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँ ...
धरान: विश्वव्यापी कोभिड १९ महामारीको दोस्रो लहर शुरु भए यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० जना संक्रमितकको शल्यक्रिया भएको छ । कोभिडको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा २० जनाको शल्यक्रिया गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । दोस्रो लहर शुरु भएयता गत बैशाख २७ गतेदेख ...
धरान: अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउदा एक चिकित्सकलाई स्पष्टीकरण सोधिएपछि आन्दोलित बनेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई नै स्पष्टीकरण मागेका छन् । आन्दोलनको दोस्रो दिन बुधबार विरोध र्याली निकालेका चिक ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत फ्याकल्टी, जेआर तथा विद्यार्थीहरुले विरोध र्याली निकालेका छन् । प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउदा फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेललाई स्पष्टीकरण सोधिएपछि हिजो मंगलबारदेखि चिकित्सक तथा व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित