धरान: सुरक्षाको माग राख्र्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु आन्दोलित हुँदा अस्पतालको ओपीडि र शल्यक्रिया ठप्प बनेको छ । जुनियर वेलफेयर सोसाइटीको नेतृत्वमा मंगलबारदेखि जेआरहरुले अस्पतालका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलित हुँदा ओपिडीमा दैनिक उपचार सेवा लिन आउने कर ...
धरान: डाक्टरमाथि अक्रमण गर्नेलाई कारबाही र सुरक्षा माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट डाक्टरहरुले आज पनि उपचार सेवा बहिष्कार गरेका छन् । जुनियर रेसिडेन्टरहरुले काम छोडेर आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको ओपिडी ठप्प भएको छ भने गाइनो, बच्चाको इर्मजेन्सी उपच ...
धरान: डाक्टरमाथि आक्रमण भएको घटनाको विरोधमा आज (मंगलबार) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पनि जुनियर रेसिडेन्ट (आवासिय चिकित्सक)हरुले इर्मजेन्सीसमेत बहिष्कार गर्दा विरामीहरुको बेहाल भएको छ ।सोमबार मणिपाल अस्पताल, पोखरामा जेआर डाक्टरमाथि आक्रमण भएको घटनाको विरोधमा देशभरका आवासिय चिकित्सकहर ...
धरान: अस्पतालसम्म पुग्न समस्या भएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी टोल तथा समुदायमा नै स्वास्थ्य जाँच गर्न हाडजोर्नी शिविर आयोजना गरिएको छ । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा.विक्रम प्रसाद श्रेष्ठको अगुवाईमा शनिबार धरान ७ स्थित सिद्धि नेवाः परिषदम ...
धरान: महामारीको रुपमा धरानमा फैलिएको डेंगुका विरामीहरुको निःशुल्क परिक्षण तथा उपचार गरेको धरान वडा नं १३ ले आज शनिबार शिविर समापन गरेको छ ।धरान–१३ न वडा कार्यलयको आयोजना तथा आधारभुत स्वास्थ्य केन्द्रको संयोजनमा गत साउन १५ गतेदेखी सञ्चालन गरिएको निःशुल्क डेगु शिविरको समापन गरिएको हो । ४९ दिनसम्म सञ्च ...
धरान: एक महिनाभित्र सरोकारवाला निकायहरुसँग सहमति लिएर बढुवा प्रक्रिया सुचारु गर्नेलगायत बिषयमा सहमति भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ ।गए राती प्रतिष्ठानका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति भएपछि शिक्षक कल्याण समाजले आन्दोलन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु उपकुलपतिको कार्यालयमा थुनिएका छन् ।आन्दोलनरत शिक्षक, कर्मचारीहरुले उपकुलपति कार्यालयबाहिर धर्नालाई निरन्तरता दिएपछि छलफलको लागि बसेका चार पदाधिकारीहरु बाहिरिन नपाएका हुन् । उनीहरु शुक्रबार बिहान ९ बजेदेखि उपकुलपति कार्यकक्षम ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राखेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् । शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलित शिक्षकहरुले आज आइतबार परीक्षा शाखामा ताला लगाएका हुन् । शिक्षकहरुको आन्दोलन र तालाबन्दीले प्रतिष्ठानमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरु आन्दोलित भएका छन् । लोकसेवा आयोगले प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न निर्देशन दिएपछि रुष्ट बनेका शिक्षकहरु आजदेखि आन्दोलनमा उत्रिएका हुन् । शिक्षक कल्याण समाजले बुधबार (आज) देखि दैनिकरुपमा बिहान ८ बजेदेखि ९ ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया जारी रहदा लोकसेवा आयोगले अंकुश लगाएपछि शिक्षक कल्याण समाजले आन्दोलनको घोषणा गरेको छ । समाजको मंगलबार बसेको आकस्मिक साधारण सभाले भदौ १३ गते (बुधबार) देखिको सबै शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु बहिष्कार गर्ने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित