भेडेटारः पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य हो, भेडेटार । अवस्था सामान्य हुँदो हो त यतिबेला भेडेटारमा खचाखच पर्यटकहरु हुन्थे । होटल, रेष्टुरेष्टहरु भरिभराउ हुन्थ्यो । विडम्वना, अहिले अवस्था त्यस्तो छैन । गत चैत ११ देखि शुरु भएको लकडाउनले अन्य क्षेत्रमा जस्तै …
धरानः आज नयाँ वर्षको पहिलो दिन । अरु बेला खचाखच हुने पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मध्येका भेडेटार र इलाम आज भने सुनसान छन् । अरु बेला पर्यटकको स्वागतमा भ्याइ नभ्याइ हुने यस ठाउँका व्यवसायी निराश छन् । सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल …
धरान: साइक्लिङ र दौडकी राष्ट्रिय खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) र पुर्व ब्रिटिश गोर्खा लाहुरे गोपाल राईले साइक्लिङको नयाँ रुट खोजीको लागि भेडेटारबाट पाँचथरको रविसम्म साइकल यात्रा गरेका छन् । कुल पाँच दिनको यात्रामा दुवैले एक दिन आराम गरे भने ४ दिन साइकल …
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारबाट जिपलाइन सञ्चालनमा आउनु प्रदेशको पर्यटन विकासमा महत्वपुर्ण भएको उल्लेख गर्दै चाडै यो क्षेत्रमा स्काई वाक र केवलकार प्रोजेक्ट पनि थपिने जानकारी दिएका छन् । मुख्यमन्त्री राईले शनिबार धरान ४ स्थित भेडेटार …
धरान: धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटन अन्र्तगतको जिपलाइनको व्यवसायिक शुरुवात भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । कोरोना भाइरस(कोभिड १९)को कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित …
धरान: साहसिक खेल जिपलाइनको धरानमा व्यवसायिक शुरुवात हुने भएको छ । धरान ४ भेडेटारबाट देवीथानसम्म हुने जिपलाइनको उद्घाटन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान ४ ले सञ्चालनमा ल्याएको हो । यो …
धरान: बुद्धचोकको नामले परिचित धरान १८ को मुख्य चोकमा किरात साँस्कृति झल्काउने कलात्मक वाबुको प्रतिमा निर्माण गरिने भएको छ । आइतबार एक समारोहबीच धरानका मेयर तिलक राईले शिलान्यास गरेका छन् । बुद्धचोक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको मुख्य चोक …
धरान: सेछ ट्राभलिङ धरानद्धारा स्थापना गरिएको सेछ पर्यटन पत्रकारिता पुरस्कार पाँचथर र सुनसरीका तीन पत्रकारहरुलाई प्रदान गरिएको छ । सेछले शनिबार साँझ सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो । पुरस्कार धरानका दिनेश गजमेर …
धरानको विष्णुपादुका गाउँ भगवान् विष्णुको कथासँग जोडिएर चर्चित छ। त्यहाँको साङ्गोपाङ्गो विष्णुपादुका मन्दिरमै गएर टुंगिन्छ जस्तो लाग्छ। तर, विष्णुपादुका गाउँमा अरु धेरै मठ मन्दिर र थान भेटिन्छन्। किम्वदन्तीमा सुनिने भताभुङ्गे राजाको सुलीकोट, कोकाहा खोलाको शिर …
धरान: पुर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले स्थापना गरेको सेछ पर्यटन पत्रकारिता पुरस्कार यस बर्ष तीन जना पत्रकारलाई प्रदान गर्ने भएको छ । सेछले तीन बर्षयताको पत्रकारिता पुरस्कार एकै पटक यो बर्ष प्रदान गर्न लागेको हो । सेछले …