धरान: सस्तो बजारको नाममा धरानमा दशैं तिहारमा रमाइलो मेला लगाउन गरिएको प्रस्ताव कार्यपालिका बैठकबाट पारित भएन ।बिहिबार बसेको कार्यपालिका बैठकमा सस्तो दशैं बजार तथा रमाइलो मेला लगाउने एजेण्डा पारित नभएको हो । बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले वडादशैं र तिहारको बेला नगरबासीलाई सहुलियत मुल्यमा दैनिक उ ...
धरान: नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दिपक खड्काले वर्तमान कांग्रेस एमालेको गठबन्धनले सरकार आगामी निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति १ सुनसरीले बुधबार सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा मन्त्री ...
धरान: भदौ १३ गतेको बर्षा पछि खहरेहरुमा आएको बाढीले धरानमा सबै भन्दा बढी वडा नं १३ मा भौतिक क्षति पुगेको छ । वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार २ करोड ७६ लाख हाराहारीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उनका अनुसार लक्ष्मी चोकदेखि किरात राई यायोकखा भवन, सत्यसाई स्कुल माथि आर्मी क्य ...
धरान: कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, मन्त्रालयका सचिव प्रदिप वान्तावासहितको टोलीले धरानमा केही दिनअघिको बाढीले क्षति पुगेको स्थानहरुको अवलोकन गरेको छ । प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघाले बाढीले क्षति पुगेको विभिन्न वडाहरुमा ...
धरान: आफ्नै सानो बुबाद्धारा हत्या गरिएकी धरान वडा नं ३ निवासी १४ बर्षीया युजिन शाहीको परिवारलाई पनि मेयर हर्कराज राई साम्पाङले ५ लाख रुपैया दिने भएका छन् । वडा नं ३ का अध्यक्ष विद्या शाक्यसहित वडाका सबै जनप्रतिनिधिहरुले सोमबार मेयर साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघालाई छुट्टा छुट्टै भेटेर युजि ...
धरान: छ दिनअघि धरान वडा नं ३ स्थित माछाभौडी नजिकै श्रीपथमा १४ बर्षीया युजिन शाहीको हत्या गरिएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । वडा नं ३ का वडाअध्यक्ष विद्या शाक्यसहित जनप्रतिनिधिहरुले इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानमा पत्र बुझाउदै कारबाहीको माग गरे ...
धरान: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले धरान आफ्नो निर्माण आफै गर्ने महत्वपुर्ण सहर भए पनि अहिले भने विगतको जस्तो नभएको टिप्पणी गरेका छन् । इलाका प्रहरी कार्यालयमा नवनिर्मित हिरासत भवनको उद्घाटन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो टिप्पणी गरेका ...
धरान: नेपालमा २०५२ फागुन १ गतेदेखि शुरु भएको सशस्त्र जनयुद्धको क्रममा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादविरुद्ध सुरुङ युद्ध लड्ने भन्दै केही ठाउँहरुमा तत्कालिन नेकपा माओवादीले सुरुङ खनेको थियो ।नेपालको १० बर्षे जनयुद्धको क्रममा माओवादीले प्रचारमा ल्याएको सुरुङ युद्धको परिकल्पना भने एकदलीय, निरं ...
धरान: बिहिबार दिउँसो भारी बर्षासँगै आएको बाढीले ड्रेनमा बगेर मृत्यु भएका विद्यार्थी रोशन लिम्बुको परिवारलाई मेयर हर्कराज राई (साम्पाङ)ले ५ लाख रुपैया प्रदान गरेका छन् ।धरान वडा नं १७ पृथ्वीचोकस्थित सुन्दर नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको हिजो बिहिबार वडा नं ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर ...
धरान: हिजो भारी बर्षासँगै आएको बाढीले धरान ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर निधन भएका विद्यार्थी रोशन लिम्बुको शोकका धरानका विद्यालयहरु विदा दिइएको छ । धरान उपमहानगरपालिकाले सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयहरुमा आज शोक विदा दिएको हो । शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सुचना जारी गर्द ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित