धरान: नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) को प्रादेशिक कार्यालयको भवन धरान १७ मा निर्माण हुने भएको छ । उपमहानगरपालिकाको संरक्षणमा रहेको सप्तरंगी पार्कसँगैको जग्गामा मंगलबार नगर प्रमुख हर्कराज राई (साम्पाङ) भवनको शिलान्यास गरेका थिए । मेयर साम्पाङको पहलमा यसअघि नै धरानमा नाष्टको कार् ...
धरान: साकेला उभौली समापनको अवसरमा आयोजित प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीमा मुख्य विधा सिलीतर्फ किरात राई यायोक्खा धरान वडा १५ कार्यसमितिले प्रथम पुरस्कार जितेको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृति पार्कमा सम्पन्न प्रतियोगितात्मक ...
धरान: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा छानबिनको दायरमा परेमा गृहमन्त्री रमेश लेखकले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । महामन्त्री थापाले बुधबार धरान १७ स्थित साकेला पार्कमा कांग्रेस धरान उपमहानगर समितिको नगर सम्मेलनलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै यस्तो धारणा ...
विराटनगर: कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा १ खरब ५२ अरब १६ करोडको परियोजनामा एमओयु भएको छ ।आज कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताहरु बीच सम्झौता भएको हो। प् ...
धरान: धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सन्तोष राई लन्डन म्याराथुन २०२५ मा सहभागी हुदै गिनिज वर्ल्ड रेडर्क राख्न सफल भएका छन् ।धरान घर भई हाल सपरिवार युके बस्दै आएका राईले लन्डन म्याराथुनमा नेपाली राष्ट्रिय पोशाकमा भाग लिएर गिनिज बुकमा नारा राख्न सफल भएका हुन् । राईले दौरा स ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले कोशी नदीबाट पानी ल्याउने आयोजनालाई स्थानीय तहको प्राथमिकता प्राप्त विकास आयोजनाकोरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरको मंगलबार दिउँसो बसेको बैठकले एकमतका साथ यस्तो निर्णय गरेको हो । बैठकले उक्त आयोजना सञ्चालनको लागि स्थानीय तहले गर्नुपर्न ...
धरान: तीन दशकदेखि क्यानभासमा आफ्ना भावनाहरुलाई रंगमार्फत पोत्दै आएका कलाकार हुन्, महेन्द्र राई । उनले काठमाण्डौं पुगेर चित्रकला पढे, सिके । त्यो ज्ञानलाई उनले आफ्नो क्यानभासमा मात्र सिमित राखेनन् । धरानमा युमा फाइन आर्ट एकेडेमी खोलेर आफुजस्तै नयाँ कलाकारहरु पनि जन्माए । उनले सिकाएका युवा कलाकार ...
धरान: मोटरसाइकल, स्कुटर र टेम्पो चोरीको घटना सुन्दा सामान्य नै लाग्न थालेको छ । तर, एउटा सिंगै बस चोरी भएको सुन्दा भने पत्याउन गाह्रै पर्छ । कागजपत्र बिना चोरी गरेको बस कता लैजाने ? पक्कै पनि चोरलाई सहज हुदैन । तर शुक्रबार धरान ८ स्थित एक ग्यारेजबाट यस्तै अचम्मको बस चोरी भएको छ । बिहान करिब ३ ब ...
धरान: बेरोजगारहरुलाई रोजगार दिलाउने उद्देश्यले दुई दिने धरान रोजगार मेला बिहिबार शुरु भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा शुरु भएको मेलाको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए । मन्त्री राईले सम्बोधन गर्दै दैनिक सयौंको संख्यामा युवाहरु रोजगारीको खोजीमा ...
धरान: मेयर हर्कराज राई (साम्पाङ) र वडाअध्यक्ष लोकेन्द्र फागोको उक्साहटमा आफुमाथि आक्रमण भएको भन्दै तीन जनाविरुद्ध किटानी जाहेरी दिएका सन्तोष लिम्बुले मेयर र अध्यक्षको नाम हटाएर प्रहरीमा अर्को जाहेरी दिएका छन् ।वडा ११ स्थित नगरकोट टिएलओका अध्यक्ष रहेका लिम्बुले हिजो बुधबार ईलाका प्रहरी कार्यालय धरानम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित