धरान:मदन भण्डारी राजमार्ग आयोजना र ठेकदारको लापरवाहीले धरान ८ अरुणटोलस्थित तीनढ्वाङ्गे पुल भत्किएको छ ।नयाँ पुल निर्माण गर्नुपर्नेमा पुरानै पुलको जीर्ण संरचनामाथि पिच गरेको कारण भार थाम्न नसकेर तीनढ्वाङ्गे पुल भत्किएको स्थानीयको भनाई छ । विगत ५ बर्षदेखि नै पुल भत्कन शुरु गरेर जोखिम बढेको बारे निरन्त ...
धरान: खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलहरुले खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं मेयर हर्कराज राई (साम्पाङ)ले महशुल निर्धारण आयोगको पत्र लुकाएर जनतामा भ्रम छरिरहेको आरोप लगाएका छन् ।दलहरुले मंगलबार खानेपानी बोर्डको कार्यालयअघि पत्रकार सम्मेलन गर्दै खानेपानी तथा सरसफाई सेवा ...
धरान: धरानका १० राजनीतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले उत्प्रेषण परमादेश माग भएको निवेदनमा साउन २८ गतेसम्मको लागी खानेपानी बोर्डमा तालाबन्दी नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको ...
धरान: खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलित दश राजनीतिक दलहरुले धरान खानेपानी व्यवस्थापन बोर्डको बिल काउन्टरहरुमा पनि तालाबन्दी गरेका छन् ।बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई सोमबार बिहान १० बजेसम्म समय दिएपनि वेवास्ता गरेको भन्दै राजनीतिक दलहरुले सबै बिल काउन्टरहरुमा ताला लगा ...
धरान: खानेपानी महशुलको मुल्यवृद्धि फिर्ताको माग गर्दै धरानका १० राजनीतिक दलहरु आन्दोलित हुदै खानेपानी बोर्डमा तालाबन्दी गरेपछि आइतबार बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)ले कार्यकक्षमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा मेयर साम्पाङले महशुल वृद्धि गरेको स्वीकार गर्दै आफ्नो बा ...
धरान: आन्दोलित १० राजनीतिक दलहरुले वृद्धि भएको खानेपानी महशुल तथा शुल्क पुरानै दररेट कायम नभएसम्म नबुझाउन अपिल गरेका छन् ।धरान खानेपानी व्यवस्थापन बोर्डमा आइतबार धर्नासँगै तालाबन्दी गरेका राजनीतिक दलहरुले साँझ संयुक्त अपिल जारी गर्दै यस्तो अपिल गरेका हुन् । दलहरुले दोस्रो चरणको विरोधका कार्यक्रम अन् ...
धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण प्रयासको आरोपमा पक्राउ परेका पाँच जना महिलाहरु आइतबार १८ औं दिनमा हिरासत मुक्त भएका छन् ।पक्राउ परेका कुल ९ जनामध्ये आज ५ जना महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले जनही १० हजार धरौटीमा रिहा गरेको हो । धरौटीमा रिहा हुनेहरु वीपी प्रतिष्ठानबाट पक्राउ परेका ...
धरान: खानेपानी व्यवस्थापन बोर्डले महशुल अत्यधिक वृद्धि गरेको विरोधमा धरानका १० राजनीतिक दलहरु सडकमा आन्दोलित भएका छन् ।संयुक्त संघर्ष समिति गठन गरेका १० राजनीतिक दलहरुले आइतबार विरोध र्याली निकालेको थियो । धरान १ स्थित सिंहदेवी चोकबाट शुरु भएको विरोध र्याली खानेपानी बोर्डको कार्यालयमा पुगेको थियो । ...
धरान: खानेपानी महशुल वृद्धि गरिएकोबारे उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षहरुले खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापन पत्र बुझाएका छन् ।महशुल साविककै कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले शुक्रबार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । ...
धरान: सर्दु खोला पारी (वडा २०) मा बनाइएको फुटबल मैदानमा मेयर हर्क साम्पाङले रिजर्भ ट्यांकी बनाउने भएपछि धरान १३ राईटोलका युवाहरु गत बैशाखदेखि खेल्नबाट बञ्चित भएका थिए । फुटबलप्रतिको मोहको कारणले नै राईटोल युवा क्लब र स्थानीय अगुवाहरु नयाँ खेलमैदान बनाउन जुटे । उनीहरुले सर्दु खोला किनार (वडा १३) ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित