धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज पानै ५ बजे भेन्टिलेटरमा उपचाररत ४५ बर्षीय एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक व्यक्ति मोरङ जिल्लाका हुन् । उनी आज दिउँसो १ बजेतिर अत् ...
विराटनगरः विराटनगरमा थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर शुरेस मेहेताका अनुसार प्रदेश १ मा ९ नयाँ सँक्रमित थपिएकामध्ये माेरङका ८ व्यक्ती रहेका छन् । विराटनगरका मात्र ४ जना सँक्रमित हुन् । एक नर्स र एक चिकित्सकलाइ काेराेना पाेजेटिभ देखिएपछ ...
धरान:धरान १३ का एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर टेष्टमा ती युवाको रिपोर्ट पोजेटिभ अएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि संक्रमित युवालाई प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ । उनको ट्राभल हिष्ट्रीबारे थप जानकारी आउन भने बाँकी छ । &lsqu ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानभित्र लकडाउन गरिएको छ । एक जना डाक्टरका श्रीमान् र डिस्चार्ज भइसकेको विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन लकडाउन गरिएको हो । प्रतिष्ठान रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार आवास क्षेत्रमा बिशेष केन्द्रीत गरिएको छ भने ओपिडी, व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डबाट डिस्चार्ज भइसकेका एक विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । सर्जरी युनिट १ बाट डिस्चार्ज भइसकेका विराटनगरका विरामीको रिपोर्ट हिजो (मंगलबार) साँझ पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका ती विरामीलाई विराटनगरमा नै आइसोलेसनमा लगिए ...
विराटनगर : घातक लागुऔषधसहित माेरङबाट प्रहरीले एक व्यक्तीलाइ पक्राउ गरेकाे छ । एन्फाटामाईन (आईस) लागुऔषध एक प्रकारकाे रसाइन भएकाे र यसकाे नेपाली मुल्य प्रति किलाे ३ कराेड रहेकाे प्रहरीकाे भनाइ छ । प्रदेश १ प्रहरी कार्यालयका एसपी दीपक पाेख्रेलका अनुसार पक्राउ पर्ने व्यक्ती माेरङकाे सुन्दर ...
धरान: विराटनगरमा कोरोना पोजेटिभ रिपोर्ट आएका २ जना प्रहरी धरानको भएको खुलेको छ । उनीहरु पिसिआर रिपोर्ट पोजेटिभ आउनुअघि धरान आएको पाइए पछि उच्च सतर्कता अपनाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एक जना प्रहरीको घर धरान वडा नं १४ स्थित गणेश चोक हो भन ...
विराटनगरः विराटनगरमा ट्राभल हिस्ट्रि नभएका कोरोना संक्रमित देखिएपछि अवस्था जटिल बन्दै गएको छ । विराटनगर महनगरपालिका र प्रदेश एक सरकारले पछिल्लो तीन दिनमा फेला परेका ८५ संक्रमित मध्ये ४० को ट्राभल हिस्ट्री नै नभेटिएपछि कोरोना कसरी र कहाँबाट सर्यो भन्ने एकिन हुन सकेको जानकारी दिएका छन् । यस्तो जोखिमप ...
इटहरीः लुुटपाट एवं डकैती गर्ने उद्देश्यले नै काठमाण्डौदेखि टाटा सुमो रिजर्भ गरेर पूर्व आएका ६ युवामध्ये ४ लाई इटहरी प्रहरीले पक्राउ गरेको छ। गत साउन ९ गते धरानबाट इटहरी आउँदै गरेको बसमा सवार ५७ बर्षीय डम्बर प्रसाद वास्तोलाको साथमा ९७ हजार ६ सय लुटपाट भएपछि प्रहरीले लुटेराको खोजी तीव्र पारेको थ ...
विराटनगरः पछिल्लो एक साता यता विराटनगरमा अशोभाविक रुपमा कोराना सँक्रमण देखिएपछि विराटनगर महानगरले नयाँ रणनीतिमा अभियान चलाएको छ । दैनीक सेवा स्थगित गरेरै कोरोना रोकथाम र व्यवस्थापनमा जुुटेको महानगरटीमले अहिले नियमित बजार अनुुगमन र प्रचारको कामलाई तीव्रता दिएको छ । तर, बजार क्षेत्रमा सर्वसधारणमा भने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित