धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीको नागरिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि रहेका धरानका मेयर हर्क साम्पाङ ब्यस्तता देखाउदै आफ्नो कुरा सुनाएर हिडे । कार्यक्रममा वडा १३ का स्थानीयले ग्याबिङ जाली भत्काएर क्षति पुर्याएको बिषयमा कुरा उठाएका थिए, र कारबाही हुन्छ कि हुदैन भन्ने प्रश्न पनि गरेका थिए ।जवा ...
धरान: जनताको गुनासो र सुझाव लिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा बुधबार धरान ७ स्थित सिद्धि नेवा परिषदको प्रांगणमा नागरिक सुनुवाई कार्यक्रम आयोजना भएको थियो ।धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथि, उपमेयर अइन्द्रबिक्रम बेघा र सिडियो रामचन्द्र तिवारी बिशिष्ट अतिथि रहेको उक्त कार्यक ...
धरान: धरान १३ स्थित कृषि बजारमा बिषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशाला इकाई स्थापना भएको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले एकाई स्थापना गरेको हो । कृषि बजार व्यवस्थापन समितिले आफ्नो कार्यालय नयाँ भवनमा सारेर प्रयोगशालाको लागि ठ ...
धरान: सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति पुर्याउन आदेश दिने धरानका मेयर हर्क साम्पाङ र उक्त कार्यमा संलग्नहरुलाई कारबाहीको माग गर्दे धरान वडा नं १३ का स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउ र नाराबाजी गरेका छन् । मंगलबार वडा नं १३ का स्थानीयबासी जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन ...
धरान: आज असार १५ अर्थात दही च्युरा खाने दिन । खेती गर्ने किसानहरुको लागि भने महत्वपुर्ण दिन हो । नेपाल सरकारले विगत २१ बर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवस मनाउदै आएको छ । यही राष्ट्रिय धान दिवसलाई धरानमा पनि विगत १० बर्षदेखि धरान रोपाई महोत्सवको नाममा मनाइदै आएको छ । धरान ६ पानबारीस्थित सहभ ...
धरान: खोलातर्फ मिचेर ग्याबिङ जाली लगाएको भन्दै मेयर हर्क साम्पाङको निर्देशनमा धरानको वडा नं १३ को अमर बस्ती (क)को खहरेमा लगाएको ग्याबिङ जाली भत्काइएको छ ।मेयर साम्पाङको निर्देशनमा नगर प्रहरी र ग्याबिङ जालीको विरोध गरिरहेका केही स्थानीयले मंगलबार साँझ जाली भत्काइएको हो । यो घटनाले मेयर साम्पाङ र वडा ...
धरान: मुटु रोगले च्यापेर बेला बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सीमा पुग्छन् । सुगर र प्रेसरको पनि समस्या छ । शुभेच्छुकहरुको सहयोगले उपचार खर्च जेनचेत चलेको छ । माइला छोराको मात्र कमाईले घरखर्च धान्न धौ धौ नै पर्छ ।छोरा, छोरीको साथमा बषौंदेखि धरान ८ स्थित साम्पाङ चोकको एक भाडा ...
मानिसहरुको दैनिकी एवं जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै विभिन्न रोग तथा स्वास्थ्य समस्याहरुले पनि गाँज्दै लगेको छ । अहिले प्रमुख स्वास्थ्य चुनौती नै प्रेसर, मधुमेह, मुटुरोग र मृगौला रोग जस्ता दीर्घ रोगहरु देखिएको छ । यस्ता दीर्घ रोगहरुबाट मानिसहरुलाई बचाउनको लागि केएचडिसि कार्यक्रमले करिब दुई दश ...
धरान: आइतबारको कार्यपालिका बैठकले सोमबार दिउँसो ३ बजे धरान १० स्थित सैनिक भवनमा नगरसभा गर्ने निर्णय गरेको थियो । त्यसअघि दिउँसो १२ बजे पुनः कार्यपालिका बैठक गर्ने र नीति तथा कार्यक्रममाथि छलफल तथा राय, सुझावसहित संशोधन गर्ने निर्णय भयो ।उक्त बैठकमा बजेटको अंकबारे प्रस्ताव थिएन । सोमबारको कार्यपालिका ...
धरान: धरान उपमहानगरपालिकाको १५ औं नगरसभा भोली सोमबार धरान १० स्थित सैनिक भवनमा हुने भएको छ । आज (आइतबार) बसेको कार्यपालिका बैठकले नगरसभा दिउँसो ३ बजे उद्घाटन गर्ने निर्णय गरेको हो । तर उक्त नगरसभामा प्रस्तुत हुने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम भने उक्त बैठकबाट पारित भएन । बैठकमा नीति तथ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित