धरान: धरानमा आज बुधबार सम्पन्न भएको सुरक्षा संयन्त्रको बैठकले दोस्रो चरणको लकडाउनलाई झन कडा बनाउने निर्णय गरेको छ । धरानका मेयर तिलक राईको अध्यक्षतामा उपमहानगरपालिकामा भएको बैठकले लकडाउन झन् कडा बनाउने निर्णय गरेको हो । धरानमा कोरोना संक्रमणको जोखिम अलि बढी भएकोले लकडाउन कडा बनाउने निर्णय गरिएको र ...
धरान: कोरोना भाइरस(कोभिड १९) रोकथामको लागि जारी लकडाउनले समस्यामा परेका विपन्न परिवारको लागि राहत संकलन, वितरण र समन्वयको लागि धरानमा सर्वपक्षीय राहत समिति गठन भएको छ । आज धरान उपमहानगरपालिकाको आह्वानमा भएको सर्वपक्षीय बैठकले नगर प्रमुख तिलक राई संयोजक रहने गरी ९ सदस्यीय नगरस्तरीय समिति गठन गरेको ह ...
विराटनगर: प्रदेश एकको सामाजिक विकास मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुलाई फिवर क्लिनिक सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक बन्द गरेको गुनासो आएपछि अविलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले आकस्मिक र फिबर क्लिनिक बा ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुटन प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीयतह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको बैठकमा ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमित एवं संक्रमण आशंका गरिएका व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पिपिई(पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) अतिजरुरी पर्छ । तर, अहिले विश्वभरि फैलिएको कोरोना संक्रमणको कारण पिपिईको चरम अभाव छ । नेपालमा पनि कोरोनाको संक्रमित विरामीहरु देखिन थालेका छन् । तर, उपच ...
धरान: हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई २५ गतेसम्म थप गर्ने निर्णय गर्यो । यो निर्णयसँगै आमजनतालाई राहत पुग्ने खालका अन्य महत्वपुर्ण निर्णयहरु पनि भएका छन् । मन्त्रिपरिषद बैठकले लकडाउनको कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई समस्या भएकोले स्थानीय तहले असंठित क्षेका श्रमिकहरुको लगत तयार ग ...
धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेण्टी राज्यको भएको बताएका छन् । कोरोना भाइरस संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले आवश्यक सुरक्षा सामग्री(पिपिई) नपाएर असुरक्षित भएको गुनासो गरिरहदा मुख ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण गर्न ल्याब स्थापना भएको छ । संघीय सरकार र प्रदेश सरकारको सहयोगमा आजदेखि कोरोना परीक्षणको ल्याब सञ्चालनमा आएको हो । ल्याब स्थापना भएपछि प्रदेश मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज ल्याबसहित प्रतिष्ठानक ...
धरानः लकडाउनको मौकामा खुद्रा व्यापारीहरुले उपभोक्ताहरुसँग चर्को मुल्य असुल्न थालेको गुनासो बढेपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आज बिहान आकस्मिक अनुगमन गरेकी छिन् । अनुगमनमा पुगेपछि तरकारीको मुल्य हिजोको भन्दा धेरै घटेको छ । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर भण्डारीले&nbs ...
धरान: कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि आम सर्वसाधारणहरु घरभित्रै छन् । धरानको वीपी प्रतिष्ठानमा सबैतिरका विरामीहरु उपचारमा आउने र संक्रमणको जोखिम बढी भएकोले औषधी पसलबाहेक अन्य कुनै पनि पसल खोल्न दिइएको छैन । यही मौकामा सागसब्जी तथा हरियो तरकारीमा खुद्रा व्यापारीहरुले कालाबजारी ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित