धरान: धरान वडा नं १० माछामारा डाँडामा निर्माणाधिन अवस्थामा रहेको ब्रिटिश गोर्खा स्मृति पार्कमा सहयोग जुट्न थालेको छ ।अधिकांश भूपू ब्रिटिश आर्मी सपरिवार बेलायततिरै बसोबास गर्न थालेपछि पार्क निर्माण कार्य प्रभावित हुन पुगेको थियो । अझ नेतृत्वदायी भुमिका निर्वाह गरेका गजेन्द्र इस्वोको निधन हुनु र परिकल ...
धरान: धरानका उत्कृष्ट बर्ष खेलाडी तथा प्रशिक्षकलाई नगदसहित अवार्ड प्रदान गरिएको छ । धरान खेलकुद मञ्चले शुक्रबार धरान १५ स्थित होटल धरान किचनमा कार्यक्रम आयोजना गर्दै उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष तथा उत्कृष्ट बर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो । मञ्चले खेलाडीहरुलाई प्रोत्साहन गर्न र ...
धरान: संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आगामी आर्थिक बर्षमा सप्तकोशी खानेपानी योजनालाई डिपिआरले लागत अनुमान गरे बमोजिमको पर्याप्ट बजेट विनियोजन गरेको बताएका छन् ।धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा आज बिहान भेटघाटको क्रममा मन्त्री राईले उक्त कुरा खुलाएका हुन् । उनका अनुसार सप्तक ...
धरान: गर्मी अत्यधिक बढेपछि धरानका विद्यालयहरु दुई दिन विदा दिइएको छ । धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार सुचना जारी गर्दै बिहिबार र शुक्रबार विद्यालय विदा दिइएको जानकारी दिएको हो । धरानका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको महाशाखाले जनाएको छ । &n ...
धरान: खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले धरान खेलकुद मन्चले ‘स्पोर्टस अवार्ड’ प्रदान गर्ने भएको छ ।मन्चले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक जेठ १८ गते धरानमा स्पोर्टस अवार्ड प्रदान गर्न लागेको जानकारी दिएको हो । मञ्चले उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष, उत्कृष्ट प्रशिक्षक एक ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गणतन्त्र दिवसमा शुभकामना व्यक्त गर्दै राज्य संयन्त्रमा भएको परिवर्तन जनतालाई गराउनुपर्नेमा जोडदिएका छन् । मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै संविधान अनुरुप भएको यो परिवर्तन जनताले अनुभूत गर्नसक्ने गरि कार्यान्वयन भएमा मात्र गणतन्त्र ...
धरान: नेकपा एमालेको ८ औं सुनसरी जिल्ला अधिवेशनबाट पदाधिकारीमा निलम खनालको प्यानल विजयी भएको छ ।पाँच जना पदाधिकारी चुनिदा धरानबाट उपसचिवमा इन्द्रकला राई निवार्चित भएकी छिन् । सचिवमा धरानबाटै पदम लिम्बु पनि उम्मेद्वार थिए । तर उनी पराजित भए । बुधबार पदाधिकारीको मतगणना सम्पन्न हुँदा अध्यक्षमा खनाल ...
धरान: शनिबार वडा नं २० को ज्यामिरेमा झडप भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ ।अनेक अडकलबाजीका बीच मंगलबार भने दुवै पक्षबीच सहमति भएको हो । दुवै पक्षबीच बिहान र दिउँसो २ चरणमा छलफल भएर सहमति भएको थियो । वडा २० का अध्यक्ष पदम लिम्बु, वडा १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण), वडा २० का पुर्वअध्य ...
धरान: एडिबिको ऋण तथा अनुदान सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास आयोजना (आइयुडिपी)बारे पुर्वमेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई सोधेको प्रश्नको जवाफ नदिएपछि मेयर हर्क साम्पाङले सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । मेयर साम्पाङले आफुले पठाएको पत्रको औचित्य छैन भनेर पुर्वजनप्रतिनि ...
धरान: आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट तर्जुमाको पुर्वसन्ध्यामा राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ ।समितिका संयोजकसमेत रहेका उपमेयर अइन्द्रबिक्रम बेघासहित सदस्यहरुले सोमबार मेयर साम्पाङलाई प्रतिवेदन बुझाएको हो । समितिले सरोकारवाला संघसंस्था, सुनसरी उद्योग वाणिज्य संघ, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित