मुख्य समाचार

    Showing 351-360 of 3,408 items.
  • सुनसरी प्रशासनले पाँच वटै पालिकाबाट कर्फ्यु हटायो

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटै पालिकाहरुमा कर्फ्यु  हटाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंगलबार साँझ एक सुचना जारी गर्दै पाँच वटै पालिकाहरुमा मध्यराती १२ बजेदेखि कफ्र्यु हटाइएको जानकारी दिएका हुन् । शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले चैत २३ ग ...

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 1,675 पटक पढिएको
    • क्लिक धरान
  • बाह्रबर्षे पिण्डेश्वर महाकुम्भ मेला शुरु, राष्ट्रपति पौडेलद्धारा उद्घाटन

    धरान: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा १२ बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेला मंगलबारदेखि शुरु भएको छ । मंगलबार चतराधामस्थित एक समारोहबीच उक्त मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । एक महिनासम्म हुने कुम्भमेला वैशाख २८ गतेसम्म जारी रहनेछ । उद्घाट ...

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 1,891 पटक पढिएको
    • क्लिक धरान
  • महाकुम्भ मेलाको अवसरमा मंगलबार धरानमा स्थानीय विदा

    धरान: चैत २७ गतेदेखि शुरु हुने पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा धरान उपमहानगरपालिकाले मंगलबार स्थानीय विदा दिएको छ ।उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सोमबार एक सुचना जारी गर्दै मंगलबार स्थानीय विदा दिएको जानकारी दिएकी हुन् । महाकुम्भ चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म सञ्चा ...

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 1,801 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारमा सब्जी बोक्ने मिनिट्रकबाट ५४४ केजी गाँजा बरामद

    धरान: धनकुटाको साँगुरीगढी गाँउपालीका ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको ठुलो परिमाणमा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले गाँजा वरामद गरेको हो । राती करिब ...

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 7,040 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज १, ७ वडामा कर्फ्यु यथावत, अन्यमा आंशिक कर्फ्यु

    धरान: शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पुरै क्षेत्र र देवानगञ्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शनिबार राती आदेश जारी गर्दै अर्को सुचना नआएसम्मको लागि हरिनगर गाउँपालिका पुरै र देवानगञ्ज वडा १ र ७ ...

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 1,899 पटक पढिएको
    • क्लिक धरान
  • भिजन फिटनेसका विनोद नेपाली भए पाँचौ मिस्टर कोशी (भिडियो)

    धरान: पाँचौं मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानको भिजन फिटनेसका विनोदकुमार नेपालीले जितेका छन् ।आज शनिबार धरान १३ अमरहाटस्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा सम्पन्न प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै विनोदले उपाधि जितेका हुन् । उनी ६५ केजी तौल समुहमा प्रथम हुदै उपाधिक ...

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 3,386 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक सञ्जालमा सद्भाव भड्किने अभिव्यक्ति नदिन सुनसरी प्रशासनको अनुरोध

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले सामाजिक सञ्जालमा भ्रामक किसिमका अभिव्यक्तिहरुको कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै त्यस्ता पोष्टहरु नगर्न अनुरोध गरेको छ । सुनसरीका का.मु.प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले शुक्रबार साँझ अपिल जारी गर्दै धार्मिक, साँस्कृतिक तथा जातीय तथा सामाजिक स ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 1,759 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको पाँच स्थानीय तहमा प्रशासनद्धारा कर्फ्यु आदेश

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । धार्मिक, सामाजिक सद्भाव बिथोलिने गरि प्रर्दशन र झडप हुन थालेपछि सुनसरी प्रशासनले शुक्रबार हरिनगर गाउँपालिका सबै र देवानगञ्ज गाउँपालिकाको वडा १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर, स्थिति ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 1,769 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठान र जिल्ला अस्पतालहरुबीच टेलिमेडिसिन सेवा शुरु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी पहाडी जिल्लाका पाँच वटा जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु भएको छ । प्रतिष्ठानमा बिहिबार आयोजित एक कार्यक्रम बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले उक्त टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको सहप्रवक्ता डा.अरुणकुमार सि ...

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 2,029 पटक पढिएको
    • क्लिक धरान
  • सेटिङमा धरान किड्जीलाई अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा अध्यक्ष आक्रोशित, छानबिन गर्ने (भिडियो)

    धरान: विगतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन्।आज (बिहिबार) बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धर ...

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 3,161 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित