धरान: विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बुधबार धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरुले मेयर हर्क साम्पाङ र पत्रकारहरुको आलोचना गरेका छन् । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको हलमा आयोजित कार्यक्रममा वक्ताकारुपमा रहेका नेताहरुले मेयर साम्पाङले प्रेस स्वतन्त्रताविरुद्ध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसियु बेड नपाउने, खाली भएपनि भनसुन गर्नेले मात्र पाउने जनगुनासो धेरै छ । यही कुरालाई मध्यनजर गर्दै प्रतिष्ठानले अब आइसियु बेड खाली भए नभएको जानकारी डिजिटल बोर्डमार्फत दिन शुरु गरेको छ । मेयर हर्क साम्पाङसँगको भेटमा प्रतिष्ठानका कार्यवाहक ...
धरान: बराहक्षेत्र नगरपालिकाले धरानको कार्यपालिका बैठकले निर्णय गरेमा मात्र कोकाहाको पानी ल्याउन दिने अडान राखेपछि मंगलबार हुने भनिएको द्धिपक्षीय सम्झौता हुन सकेन । मेयर हर्क साम्पाङले खानेपानीको निर्णय गर्ने अधिकार गत माघ १४ गतेको कार्यपालिका बैठकले नै खानेपानी बोर्ड र आफुलाई प्रत्यायोजन गरिसकेको जा ...
धरान: वचतकर्ताहरुको निक्षेप फिर्ता गर्न नसकेर संकटग्रस्त बनेको धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको सोमबार बिशेष साधारणसभा भएको छ । धरान ८ स्थित बराह मलमा आयोजित साधारणसभामा अध्यक्ष मानबहादुर विश्वकर्माद्धारा प्रस्तुत प्रतिवेदनमा सञ्चालक समितिमा बित्तीय व्यवसायको विज्ञता तथा कुशलता नभएको स्वीकार ग ...
धरान: कोकाहाको पानी धरान ल्याउन बराहक्षेत्र नगरपालिकाले राखेको सर्त एवं मागहरुबारे आज सम्झौता हुने भएको छ । सम्झौता गर्न धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली आज दिउँसो १ बजे बराहक्षेत्र नगरपालिका जाने भएका छन् । मेयर साम्पाङले बिहान श्रमदाता तथा आर्थिक सहयोगीहरुलाई धन ...
धरान: कोकाहा खानेपानी योजनालाई बेलायतबाट ठुलो आर्थिक सहयोग आएको छ । हर्क साम्पाङ सहयोग अभियान समिति युकेले कोकाहा खानेपानी योजनालाई २३ लाख ९० हजार २३५ रुपैया सहयोग गरेको हो । समितिले पठाएको उक्त रकमको डमी चेक शनिबार मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको थियो । यो समितिले यसअघि पनि निशाने ...
धरान: कोकाहाको पानी धरान ल्याउने बिषयमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच सहमति भएको छ । जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्र नगरपालिकामा शनिबार भएको वार्तामा सहमति जुटेको हो । यद्यपी, सहमतिलाई लिखितरुपमा अन्तिमरुप भने २ दिनभित्र गर्ने सहमति भएको छ । ...
धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले समन्वय नगरि काम नगर्न आग्रह गर्दै धरान उपमहानगरपालिकालाई पत्राचार गरेका छन् । धरानले बिहिबार पठाएको पत्रको जवाफ लेख्दै बराहक्षेत्रका मेयर कार्कीले धरानबासीलाई खानेपानी खुवाउने कुरामा पुर्णसमर्थन रहेको तर सहकार्य र समन्वय हुनुपर्ने फेरि दोहोर्याए ...
धरान: बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बराहको वडा नं १ स्थित चावचामा पुगेर काम रोक्न भनेपनि धरानले भने नरोक्ने भएको छ । मेयर हर्क साम्पाङले पानी ल्याउने कुरामा कसैले अवरोध गर्न नमिल्ने भन्दै काम नरोक्न निर्देशन दिएका छन् । यसले दुई छिमेकी नगरबीच सम्बन्ध झन् बिग्रने र द्धन्द बढ्दै जान ...
धरान: पुर्वमेयर मनोज मेन्याङ्बोले मेयर हर्क साम्पाङका समर्थकहरुलाई आफुले पद, प्रतिष्ठा, हैसियतको दुरुपयोग गरेर भ्रष्टचार गरेको एक रुपैया मात्र भएपनि प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । पुर्वमेयर मेन्याङ्बोले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफ्नो सम्पत्तिमा सार्वजनिक पद धारण गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित