धरान: स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चर्को ध्वनीसहित सडकमा गुड्ने बुलेट बाइक र क्रसफायरलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । कम्पनीले बनाएको साइलेन्सर परिवर्तन गरि चर्को आवाज निकाल्दै गुड्ने बुलेट र क्रस फायर बाइकबारे धेरै जनगुनासो आएपछि धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सु ...
धरान: प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । माओवादी केन्द्र, राप्रपा र जसपा समेतको समर्थनमा बहुमतसहित दाबी पेश भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आजै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) वम ...
धरान : प्रदेश नं १ को मुख्यमन्त्री नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की हुने भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाले पनि समर्थन गरेपछि कार्की मुख्यमन्त्री हुने निश्चित भएको हो । आज दिउँसो ४ दलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा कार्कीलाई समर्थन रहेको उल्लेख गर्दै ...
धरान: रानी विराटनगर इटहरी धरान सडक योजना अन्तर्गत धरानको बजार क्षेत्र भएर जाने सडक ६ लेन विस्तार गर्ने कि बाइपास गर्ने भन्ने बहस टुंगोमा पुगेको छैन । ६ लेन सडक विस्तार गरिदा बजार क्षेत्रमा अरबौंको भौतिक संरचना क्षति पुग्ने भएकोले बाइपास गर्नुपर्ने भन्दै पहल र सर्वे गरिए पनि त्यसले औपचारिकता पा ...
धरान: खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता बर्षेनी आयोजना हुने भएको छ । धरान गल्फ कोर्षमा शनिबार सम्पन्न भएको दुई दिने प्रतियोगिताको समापन समारोहमा खुकुरी रमका ब्राण्ड मेनेजर अभिषेक प्रधानले बर्षेनी आयोजना गर्ने घोषणा गरेका हुन् । उनले भने,‘आज यो समारोहमा घोषणा गर्दछुँ कि खुकुरी एमेच्योर ओपन ग ...
धरान: १२२ औं स्थापना दिवस मनाइरहेको धरान उपमहानगरपालिकाले बिहिबार समृद्धि ल्याउने बिषयक छलफल आयोजना गरेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको संयोजनमा समृद्धिबारे भएको छलफलमा सुनसरीका १२ वटै स्थानीय तहका मेयर, उपमेयरहरुलाई निम्त्याइएको थियो । यस्तै, प्रदेश नं १ का प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । छ ...
धरान: स्थापना दिवसको अवसर पारेर तीन दिने धरान उत्सव शुरु भएको छ । धरान १२ स्थित पब्लिक हाई स्कुलको मैदानमा उत्सव शुरु भएको हो । उत्सवको उद्घाटन सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले पानसमा दिप बालेर गरेका थिए । त्यसअघि, मैदानबाट वृहत र्याली निस्केको थियो । र्यालीमा विभ ...
धरान: पानवारी बस स्टेण्ड नजिकै माछा भौडी हुदै बग्ने खहरे खोला छ । त्यो खहरे किनारमा बस्ने घरहरुलाई फोहोर गन्हाएर बसिनसक्नु हुन्थ्यो । केही समय यता भने त्यहाँका स्थानीयलाई विगतमा जस्तो अचाक्ली दुर्गन्ध छैन । बरु स्थानीयहरु त्यहाँ टहलिन आउन थालेका छन् । यसको कारण हो, खहरेको दुवै किनारमा करिडोर (सडक) ब ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरान उत्सवको लागि अपुग बजेट आगामी नगरसभाबाट संशोधन हुने गरि विभिन्न कार्यक्रमबाट खर्च गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले धरान डे (धरान उत्सव) मनाउने खर्च व्यवस्थापन सम्बन्धी एजेण्डामा यस्तो निर्णय गरेको हो । पर्यटन शाखाबाट पेश ...
धरान: निर्माण सम्पन्न हुने क्रममा रहेको धरानका विभिन्न सडकहरुको उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा सोमबार स्थलगत अनुगमन गरिएको छ । उपमेयर बेघासँगै जिल्ला समन्वय समितिका सदस्यहरु, कार्यपालिका सदस्य सावित्री परियार, इञ्जिनियर सुरज श्रेष्ठ, वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोसहितको टोलीले अ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित