समाचार

    Showing 111-120 of 1,661 items.
  • झापामा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन

    झापा: झापाको बिर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।  सोमबार एक समारोहका बिच प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले प्रदेश सरकार शान्तिसुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको बता ...

    • प्रकाशित मितिः चैत्र १४, २०७८
    • 1,045 पटक पढिएको
    • क्लिक धरान
  • आगलागीमा परेर एक महिलाको मृत्यु, ८ घर जलेर नष्ट

    उदयपुर: उदयपुरगढी गाउँपालिका १ मा आगोलागीमा परि एक महिलाको मृत्यु भएको छट भने ८ घर जलेर नष्ट भएको छ ।हिजो बेलुका ४ बजे गौर बहादुर मगरको फुसको छानो भएको २ तले घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागी हुँदा हिडडुल गर्न नसक्ने मगरकी ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी ज्यान गएको हो । आगो ...

    • प्रकाशित मितिः चैत्र १४, २०७८
    • 840 पटक पढिएको
    • क्लिक धरान
  • बेलवारीबाट १३ किलो चाँदीको गरगहना लुट्ने ४ जना पक्राउ

    मोरङ: मोरङको बेलवारी नगरपालिका ४ स्थित बेतना सिमसार क्षेत्रमा चाँदीको गर(गहना लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । चैत ८ गते पाथीभारा ज्वेलर्स एण्ड सप्लायर्स दमकको कर्मचारीले बर्दिबास लैजादै गरेको १३ केजी चाँदीको गहना लुटिएको थियो । उक्त लुटपाटमा संलग्न दमक नगरपालिका ३ का २५ बर्षीय सबिन बिश्वकर् ...

    • प्रकाशित मितिः चैत्र १३, २०७८
    • 1,065 पटक पढिएको
    • क्लिक धरान
  • धरानको विद्माधरी सहकारीमा निःशुल्क आँखा शिविर

    धरान: स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ विद्माधरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ।   भिजन अप्टिकल एण्ड आई किल्नीक प्रालि र विद्माधरीको सहकार्यमा धरान ३ सदन रोडस्थित कार्यालयमा शिविर आयोजना गरिएको थियो । शिविरमा सेयर सद्स्य, बचत ...

    • प्रकाशित मितिः चैत्र १२, २०७८
    • 910 पटक पढिएको
    • क्लिक धरान
  • षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र साहलाई प्रदान गरिने

    विराटनगर: नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कार नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा स्थापना गरिएको हो । पुरस्कारको राशी ५० हजार ५१ रुपैय ...

    • प्रकाशित मितिः चैत्र १२, २०७८
    • 876 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का सामाजिक विकास मन्त्रीद्धारा राज्यमन्त्री तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गरेका छन् । प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकास मन्त्री राईले बुधबार आफूलाई प्राप्त अधिकार मध्ये केही राज्यमन्त्री तुम्बाहाम्फेलाई प्रत्यायोजन गरे ...

    • प्रकाशित मितिः चैत्र १०, २०७८
    • 629 पटक पढिएको
    • क्लिक धरान
  • सरस्वती बाल आश्रमको अध्यक्षमा राई चयन

    धरान: सरस्वती बाल आश्रमको सञ्चालक समितिमा विष्णुकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।  आश्रमको ३४ औं वार्षिक साधारसभाबाट नयाँ कार्यसमिति चयन भएको हो । प्रथम उपाध्यक्षमा रुक्मणी मास्के, द्वितिय उपाध्यक्षमा शान्ता अधिकारी र महासचिव विकास कुमार बनेपाली चयन भएका छन् भने सचिवमा हरिप्रसा ...

    • प्रकाशित मितिः चैत्र १०, २०७८
    • 939 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशी नदीमा हामफालेका वृद्धको जिवितै उद्दार

    सुनसरी: सप्तकोशी नदीमा हाम फालेका एक वृद्धको जिवितै उद्दार गरिएको छ । प्रहरीका अनुसार बिराटनगर महानगरपालिका ८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्दार गरिएको हो । बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी प्रहरीले पाएको थियो । उक्त जानकारी पाए लगत्तै प्रहरी चौकी क ...

    • प्रकाशित मितिः चैत्र १०, २०७८
    • 714 पटक पढिएको
    • क्लिक धरान
  • झापामा ब्राउन सुगर र गाँजासहित आमा-छोरा पक्राउ

    झापा: मेचीनगर नगरपालिका १० बाट लागुऔषधसहित आमा-छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही स्थानकी ४५ बर्षीया मैनी खातुन र उनका छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् । उनीहरुलाई हिजो मंगलबार बेलुका ८ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युर ...

    • प्रकाशित मितिः चैत्र ९, २०७८
    • 828 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशीस्थित टापुमा लुकाएको २२१ किलो गाँजा प्रहरीद्धारा वरामद

    धरान: सुनसरी प्रहरीले सप्तकोशी नदीबाट बगाएर ल्याउदै गरेको ठुलो परिमाणको गाँजा वरामद गरेको छ । प्रहरीका अनुसार शनिबार बिहान २ बजे कोशी नदीमा गाडीको टायरको ट्युबमा बाँसको चाङ्ग बनाएर गाँजा ल्याइरहेको अवस्थामा वरामद गरेको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजबं ...

    • प्रकाशित मितिः चैत्र ६, २०७८
    • 1,310 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित