इटहरी: नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको विमा रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो । युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय स ...
धरान: कोशी राजमार्गमा पर्ने धरान ८ तीनकुनेमा सवारी दुर्घटनामा परि घाइते भएका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली का ४० बर्षीया मिरादेवी साह रहेकी छिन् । आज बिहान साढे ९ बजे दुर्घटना भएको थियो । धरानबाट ईटहरीतर्फ जादै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीब ...
झापा: झापा गौरादह नगरपालिका १ गौरादह बजारबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा स्थानीय ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकको टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकल ताजपुरियालाई पक्राउ गरेको हो ...
झापा: झापाको बिभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सोमबार बेलुका ६ बजे गौरीगंज गाउँपालिका ६ जनता चौकबाट ईलाका प्रहरी कार्यालय गौरीगंजको प्रहरी टोलीले गौरादह १ का २० बर्षीय सुरेश ताजपुरियालाई पक्राउ गरेको हो । उनको साथबाट प्रतिबन्धित औषधी ट्रामाज ...
धरान: प्रहरीले मोरङ र उदयपुर जिल्लाबाट ब्राउन सुगर र गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । मोरङमा ब्राउन सुगरसहित एक युवा समातिएका हुन् भने उदयपुरमा गाँजासहित २ जना युवा पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बिराटनगर महानगरपालिका २ दुर्गा चौकबाट ब्राउन सुगरसहित मोरङको पथर ...
झापा: झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कमा अटो टेम्पुमा सवार २ जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो साढे ११ बजे मे १ ह ३४३१ नम्बरको अटोबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अटो चालक बिर्तामोड ४ का २१ बर्षीय रुपेश ...
झापा: झापाको दमक नगरपालिका ८ मा रहेको पेरुङगो होटलका सञ्चालकसहित ६ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, ५० बर्षीय प्र ...
धरान: पुर्व ब्रिटिश गोर्खा मेजर एवं धरान १८ स्थित डिपो माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्बुको निधन भएको छ । उनको उपचारको क्रममा आज बिहान ८३ बर्षको उमेरमा न्युरो अस्पताल विराटनगरमा निधन भएको हो । डिपोका प्रिन्सिपल राजकुमार राईका अनुसार करिब ८ दिन अघि लिम्बुलाई उपचारको ...
झापा: ब्राउन सुगरको कारोबार गर्ने दुई जनालाई प्रहरीले झापाबाट नगद र ब्राउन सुगरसहित पक्राउ गरेको छ । झापा मेचिनगर नगरपालिका ९ स्थित लिलाबस्तीको लिलाचोकबाट मेचिनगर १ का २६ बर्षीय सरोज भुजेल र ३५ बर्षीय निर्मल भुजेल पक्राउ परेका हुन् । उनीहरुलाई हिजो दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला ...
मोरङ: मोरङको बेलबारी नगरपालिका ९ तिनकुटिया सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र.१-०२-०४३ प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित