समाचार

    Showing 731-740 of 1,679 items.
  • ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सुनसरी: ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । लबिपुरस्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री चौधरीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चालक सुनसरी ईटहरी १७ बस ...

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 1,318 पटक पढिएको
    • क्लिक धरान
  • धरान आदर्शको सप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु

    धरानः धरान आदर्श बोर्डिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम आजदेखी सुरु भएको छ । एक सातासम्म चल्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ‘रोजगार देश विकासको आधार’ विषयक वक्तृत्वकला प्रतियोगिता र मिनी म्याराथुन सम्पन्न भएको विद्यालयका प्रिन्सिपल एवं डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जनाए । वक्तृत्वकला प् ...

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 1,180 पटक पढिएको
    • क्लिक धरान
  • रंगभूमी एकेडेमीद्धारा बजेटको माग गर्दै प्रदेश सांसदलाई ज्ञापन पत्र

    धरान: धरान ९ स्थित रंगभुमी एकेडेमीले प्रदेश नं १ की सांसद उमिता वराइलीलाई आफ्नो संसद कोषवाट रकम विनियोजनको लागि प्रस्तावनासहित ज्ञापन पत्र वुझाएको छ । एकेडेमीले रंङ्गमञ्च प्रस्तुती तथा प्रशिक्षणका लागि आवश्यक आधारभुत सामान र रंगकर्म प्रशिक्षक प्रशिक्षणका लागि रकमको माग गरेको हो । आउदो दिनमा दक्ष ए ...

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 1,500 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • गए राती सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु 

    सुनसरी: गए राती रामधुनी राजमार्गमा पिकअपके ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । रामधुनी ३ का २२ बर्षीय सुरज चौधरीको उपचारको क्रममा बिराट नर्सिङ होममा राती साढे ११ बजे मृत्यु भएको हो । हिजो राती पौने १० बजे को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर ...

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 1,257 पटक पढिएको
    • क्लिक धरान
  • प्रहरी जवान चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवण कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ दि मन्थ) घोषित भएका छन् । सिमा प्रहरी चौकी मायागंज मोरङ दरवन्दी भएका चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वेत्कृष्ट प्रहरी घोषणा गरेको हो । अपराध अनुसन्धानको क्षे ...

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 1,539 पटक पढिएको
    • क्लिक धरान
  • आइज अन सोसल क्लवद्वारा शैक्षिक सामग्री वितरण

    धरान: धरान ८ स्थित भोटेपुलका युवाहरुद्वारा हालै स्थापना भएको आइज अन सोसल क्लवद्वारा वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले धरान २० स्थित मदन आश्रित प्राथामिक विद्यालयका ३८ जना विद्यार्थी वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो । उनीहरुले विद्यार्थीहरुलाई स्कुल व्याग, स्टेस ...

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 1,717 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • झापामा आफैले चलाएको मोटरसाईकल दुर्घटनामा एक युवाको

    झापा: झापामा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । झापा गाँउपालिका ६ शरणामतिका २२ बर्षीय सनम तामाङको आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भएर दुर्घटना हुदाँ मृत्यु भएको हो । हिजो साँझ ६ बजेर ५० मिनेटमा तामाङ को १३ प ९०० नम्बरको मोटरसाईकल चलाएर पश्चिमबाट पुर्व तर्फ गईरहेको बेला दुर्घटना भएको ...

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 995 पटक पढिएको
    • क्लिक धरान
  • ढुंगाले टाउकोमा प्रहार गरि श्रीमतीको हत्या आरोपमा एक पक्राउ

    झापा: झापाको भद्रपुर नगरपालिका ७ का ५८ बर्षीय साहेबा उराव आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । हिजो दिउँसो साढे ३ बजे उराव र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराव बीच झगडा हुँदा श्रीमतिको टाउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएका थिए । घाइते श्रीमति फिल्सिताको आज बिहान करिब २ बजे मृत्यु भ ...

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 1,106 पटक पढिएको
    • क्लिक धरान
  • ईलाममा अटो दुर्घटना हुदा चालकको मृत्यु

    ईलाम: ईलाम नगरपालिका ७ तिल्केनीस्थित राजमार्गमामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम ९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन् । हिजो बेलुका साढे ८ बजे मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका सुन्दास ...

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 961 पटक पढिएको
    • क्लिक धरान
  • आज श्रीपञ्चमीः विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदै

    धरान: आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको आज पूजा आराधानी गरि मनाइदैछ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ(आफ्ना कला(साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा(आराधना गर्छन्। सरस्वतीलाई तान ...

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 2,362 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित