विराटनगरः पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३ जना छन् भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३ जना छन् । यस्तै, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ ...
धरान: सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी चोकमा नेपाली सेनाको वानटनले ठक्कर दिदा मोटरसाइकल मोटरसाइकलको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे सेनाको बा १ ग १९८१ नम्बरको वानटनले मोटरसाइकललाई ठक्कार दिदा चालकको मृत्यु भएको थियो । मोटरसाइकल चालकको मृत्यु भएपछि सेनाको गाडी चालक धरान १७ का ३७ बर्षी ...
मोरङ: मोरङको लेटाङ नगरपालिका २ चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे लेटाङ नगरपालिका ४ का २६ बर्षीय बिकेन राई, १६ बर्षीय शिसिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिका ३ की २२ बर्षीया अनु राईला ...
बिराटनगर: झापा र उदयपुरमा हिजो मंगलवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना सुनसरीका छन् भने एक जना उदयपुरका छन् । झापाको शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा पुर्वबाट पश्चिततर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४३ ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । यसैगरि, प्रदेश १ मा सोही अवधिमा २८ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरंग र सुनसरीमा ८–८ जना छन् भ ...
धरान: धरानबाट खैरो हेरोइनसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १३ का २४ बर्षीय सचिन प्रधान र केराबारी गाउँपालिका ५ का २४ बर्षीय सन्दिप राई रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो राती ७ बजे सचिन शंकास्पद अवस्थामा फेला परेका थिए । उनको शरीर खानतलासी गर्दा पाइन्टको ...
सुनसरी: छुरा प्रहार गरेर नगद र मोवाइल लुटपाट गरी फरार भएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका घर भई इनरुवा नगरपालिका १ बस्ने २ बर्षीय गजेन्द्रप्रसाद ठाकुर र सप्तरी महादेवा गाउँपालिका घर भई इनरुवा बस्दै आएका २१ बर्षीय मुकेश मण्डल रहेका छन् । उनीहरुल ...
ईलाम: घरायसी विवादमा ईलामको देउमाई नगरपालिका ८ आमबोटेका ३३ बर्षीय सुवास राईले श्रीमतिको हत्या गरेका छन् । उनलाई प्रहरीले २७ बर्षीया श्रीमति नम्रता राईको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार आज बिहान साँढे ५ बजे सामान्य घरायसी वादविवादमा उनले श्रीमतिलाई खुकुरीले घाँटीमा प्रहार गरी हत् ...
झापा: झापाको कन्काई नगरपालिका ५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । हिजो सोमवार दिउँसो ३ बजे बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाईकल चालक झापा गाउँपालिका ३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ का १८ बर्षीय किसोर छन् । उनको आज बिहान साढे ७ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित