समाचार

    Showing 821-830 of 1,679 items.
  • सुनसरीका ९ जना पत्रकारलाई कोरोना बीमा बापतको रकम हस्तान्तरण

    धरानः सुनसरीका ९ जना पत्रकारहरलाई कोरोना बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । प्रेस युनियन सुनसरीले धरानको सेक्ष होटलमा एक कार्यक्रम आयोजना गरि दोस्रो चरणको कोरोना बीमा वापतको रकम पत्रकारहरुलाई उपलब्ध गराएको हो । युनियनले धरानका पत्रकारहरुलाई १ लाख बराबरको कोरोना वीमा गराएको थियो । सोही अनुसार संक ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,459 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १३३ डिस्चार्ज, २६ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ६५८ पुगेको छ । प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएक ...

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 828 पटक पढिएको
    • क्लिक धरान
  • कारबाट लागुऔषधसहित २ जना पक्राउ

    विराटनगर: मोरङको विराटनगरमा कारमा सवार दुई व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक इटहरी उपमहानगरपािलका २ बरगछाीका ३२ बर्षीय अमित लिम्बु र सवार २७ बर्षीय हेमराज बस्नेत रहेका छन् । उनीहरुलाई हिजो दिउँसो बा २ च ६१११ नम्बरको कारमा सवार रहेको अवस्थामा पक्राउ गरेको हो । लागुऔषध ब् ...

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 1,230 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९५ जना डिस्चार्ज, ३१ संक्रमित थपिए

    विराटनगर ः पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ५२५ पुगेको छ । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् ...

    • प्रकाशित मितिः पुस १८, २०७७
    • 958 पटक पढिएको
    • क्लिक धरान
  • धरानको महेन्द्र क्याम्पसले भाडा लगाएको सटरमा आगलागी, ८ लाख बढी क्षतिको अनुमान

    धरान: धरान १० स्थित महेन्द्र बहुमुखी क्याम्पसले भाडामा लगाएको सटरमा आगलागी भएको छ । सटर भाडामा लिएर २ बर्षदेखि व्यवसाय सञ्चालन भइरहेको अक्वा सोलुसन इन्टरप्राइजेजमा आज दिउँसो आगलागी भएको हो । आगलागीबाट अन्दाजी ८ लाख जति क्षति पुगेको अनुमान छ । राजु राईको नाममा दर्ता भएको व्यापारिक फर्मका पार्टनर खुम ...

    • प्रकाशित मितिः पुस १८, २०७७
    • 4,007 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी र केराबारीबाट गाँजासहित ३ जना पक्राउ

    सुनसरी: सुनसरीको इटहरी उपमहानगरपालिका ९ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार राती १ बजे २ केजी ७०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।गाँजाको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिए ...

    • प्रकाशित मितिः पुस १८, २०७७
    • 1,312 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १४४ डिस्चार्ज, ३७ संक्रमित थपिए

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ । यसैगरि, प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, धनकुटा र इल ...

    • प्रकाशित मितिः पुस १७, २०७७
    • 823 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिबन्धित भारतीय ५ सय दरको नोटसहित एक पक्राउ

    विराटनगर: प्रतिबन्धित भारतीय ५ सय दरको नोटसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ९ जुटविकासका २५ बर्षीय लुकास राजवंशी रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्m आउदै गर्दा पक्राउ गरेको हो । बिहान करिब ११ बजे ...

    • प्रकाशित मितिः पुस १७, २०७७
    • 1,334 पटक पढिएको
    • क्लिक धरान
  • सवारी दुर्घटना १ जनाको मृत्यु

    मोरङ: बिराटनगर महानगरपालिका ३ पिपल चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्रा क्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिएको थियो । लहरीको ठक्कर दिद ...

    • प्रकाशित मितिः पुस १७, २०७७
    • 1,160 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि अंग्रेजी नयाँ बर्ष सन् २०२१ शुरु

    धरान: ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी संवतको २०२१ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जु ...

    • प्रकाशित मितिः पुस १७, २०७७
    • 1,493 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित