समाचार

    Showing 81-90 of 1,458 items.
  • सुनसरीमा मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

    सुनसरी: सुनसरीको कोशी गाउँपालिका २ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजे लौकही भित्री सडक खण्डमा उत्तरबाट दक्षीणतर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । अटोक ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 513 पटक पढिएको
    • क्लिक धरान
  • आज बिहान सुखानी खोलाको पुलबाट मोटरसाईकल खस्यो, चालकको मृत्यु

    मोरङ: मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट आज बिहान मोटरसाईकल खसेको छ । उक्त दुर्घटनामा चालक कटहरी गाउँपालिका ५ का २१ बर्षीय आशिष सरदरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान ७ बजे पुर्वतर्फ जादै गरेको को १२ प १६७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर पुलबाट सुखा ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 474 पटक पढिएको
    • क्लिक धरान
  • भाइटीकाको दिन लडेर २ जनाको मृत्यु, एक जना बालकको खोलाले बगाएर मृत्यु

    धरान: भाइटीकाको दिन १ नम्बर प्रदेशको तीन जिल्लामा विभिन्न घटनामा ३ जनाको ज्यान गएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सुनसरी, मोरङ र संखुवासभामा ३ जनाले ज्यान गुमाएको हो । प्रहरीका अनुसार सुनसरीको कोशी गाउँपालिका १ राजापोखरीस्थित पुर्व(पश्चिम राजमार्गमा साईकलबाट लडेर एक ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 797 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका युवा विराटनगरमा लागूऔषधसहित पक्राउ

    मोरङ: बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २ का १९ बर्षीय बिषेश मगर रहेका छन् । उनलाई हिजो दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट एभ ...

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 512 पटक पढिएको
    • क्लिक धरान
  • बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

    मोरङ: मोरङको धनपालथान गाउँपालिका ३ मोरियापुलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल पछाडी सवार रंगेली नगरपालिका ३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् । आज दिउसो साढे २ बजे रंगेली बिराटनगर सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र १-०४-००१ ख ००२२ नम्बरको बसले  ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 441 पटक पढिएको
    • क्लिक धरान
  • ज्यान मार्ने उद्योगका फरार धरानका युवा पक्राउ, कैद भुक्तान गर्न कारागार चलान

    धरान: ज्यान मार्ने उद्योगका फरार धरानका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ११ का २५ बर्षीय सन्तोष राई रहेका छन् । उनलाई ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०७६ फागुन १५ गते सजाय तोकिएको थियो । उनलाई १ बर्ष ६ महिना कैद गर्ने अदालतको फैसला थियो । तर, उनी फरार सुच ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 6,556 पटक पढिएको
    • क्लिक धरान
  • तेह्रथुममा ट्रक दुर्घटनामा एकको मृत्यु

    तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिका २ स्थित भित्री सडक खण्डमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राती भएको उक्त दुर्घटनामा परी चालकको मृत्यु भएको हो । सहचालक घाईते भएका छन् । राती साँढे १ बजे ओसीडाँडादेखी सदरमुकाम म्याङलुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख २७७० नम्बरको ट्रक आफै अ ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 381 पटक पढिएको
    • क्लिक धरान
  • पटकामा प्रहरीको कडाई, मोरङमा ३ लाख ३४ हजार बराबरको पटका नष्ट

    धरान: नेपालीको चाड तिहार नजिकिदै गर्दा अवैधरुपामा मोरङको सिमा नाकाबाट भित्रिने पटकालाई प्रहरीले कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अवैधरुपमा लुकाएर भारतबाट भित्र्याउने क्रममा विभिन्न समयमा ३ लाख भन्दा बढीको पटका नियन्त्रणमा लिइएको थियो । ती पटकाहरुलाई स्थानीय प्रतिनिधिहरुको रोह ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 612 पटक पढिएको
    • क्लिक धरान
  • मोरङ र झापामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

    मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारीस्थित पुर्व पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । हिजो बेलुका करिब पौने ६ बजे भएको उक्त दुर्घटनामा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खाको मृत्यु भएको छ । पश्चिमतर्फ जादै गरेको भारतीय लहरीले विपरित दिशाबाट जादै गरेको को ...

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 458 पटक पढिएको
    • क्लिक धरान
  • युनाइटेड डान्स एकेडेमीद्धारा शुभकामना आदान प्रदान

    धरान: नेपालीहरुको चाड दिपावली र छठको अवसर पारेर युनाइटेड डान्स एकेडेमी धरानले शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।         धरान(९ स्थित एकेडेमीमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।एकेडेमीकी अनिसा राईले स्वागत मन्तव्य व्यक्त गर्दै नजिकिँदै गरेको चाडपर ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 462 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2022 - क्लिक धरान - सर्वाधिकार सुरक्षित