विचार

    Showing 1-10 of 36 items.
  • सम्मानपूर्ण शिक्षण र सिकाइ हाम्रो अभियान

    अहिले नयाँ शैक्षिक सत्र आरम्भ भएको छ । विद्यार्थी भर्ना अभियान तामझामका साथ भइरहेको छ । विद्यालयहरू हुने–नहुने आश्वासन बाँडेर विद्यार्थीलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । हामी अभिभावकहरूको मन जित्न कसरी हुन्छ प्रयासरत् छौँ । यस्तो भीडको मतियार म पनि हो । यस्तो अवस्थामा यो संवेदनशील विषयमा पनि ज ...

    • प्रकाशित मितिः बैशाख ९, २०८०
    • 2,398 पटक पढिएको
    • सुमन जवेगु
  • दसैंमा सडक दुर्घटनाबाट कसरी जोगिने ? चालकहरुलाई दसैँ टिप्स

    दसैँको समय यात्रुको चाप बढी हुन्छ । घर छाडेर टाढा बसेकाहरु घर फर्किने, घरमै भएकाहरुपनि विभिन्न कारण यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । यस प्रकारको क्रियाशिलताले सार्वजनिक यातायात सेवामा पनि चाप बढ्ने गर्दछ । तर, सिमित सवारीसाधन, यात्रुको अधिक चाप, सिमित सडक पूर्वाधार र दवावमा रहेको मानसिकताका कार ...

    • प्रकाशित मितिः आश्विन १६, २०७९
    • 2,508 पटक पढिएको
    • भीमज्वाला राई
  • दशैं तिहारमा राम्रो फोटो कसरी खिच्ने ?

    दशैं तिहारमा टिका जमरा खान(पान आफन्त भेटघाटसंगै रमाईलो साथ साथै तस्वीर खिच्नु पनि हो । फोटो खिच्नु दशैं तिहारमा छुटाउनै नहुने महत्वपूर्ण काम जस्तै बनिसकेको छ । खिचेका फोटाहरु इन्टरनेट सामाजिक संजालमा पोस्टाउनु त अनिवार्य जस्तै भइसकेको छ । एक दशकअघिसम्म फोटोग्राफी भनेको सिमित प्रोफेसनल र सौखिनहरूको प ...

    • प्रकाशित मितिः आश्विन १५, २०७९
    • 2,007 पटक पढिएको
    • सोहन श्रेष्ठ
  • धरानका मेयर हर्क साम्पाङलाई पूर्व कर्मचारीको चिठ्ठी

    धराने जनताका प्रिय मेयर हर्क साम्पाङज्यू ,एक हप्ता अगाडि काठमाडौँबाट धरान आउँदा तपाईलाई भेट्न उपमहानगरको कार्यालय आएको थिए तर तपाई खानेपानीको चुहावट रोक्न फिल्डमा खटिनुभएकोले तपाईलाई कार्याकक्षमा भेट्न सकिन । खासमा बधाई दिनु थियो र केहि भन्न मन लागेका कुरा साट्नु थियो, त्यसैले यो चिठ्ठी लेख्दैछु ।मे ...

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 14,725 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कार्यपालिका वैठकबारे टिप्पणी: मेयर एक्लै हिड्न खोज्दा जनपक्षीय एजेण्डा पनि फेल खायो

    १) बैठकका एजेन्डा मेयर हर्कराज राईले एक्लै ल्याएका थिए । आफ्नो अफिसियल टिम ,उपमेयर ,प्रमुख प्रशासकीयसँग यो यो एजेन्डामा छलफल गर्दा के कस्तो हुन्छ भनेर सल्लाह लिन उपयुक्त ठानेनन् । त्यसको परिणाम उनको आफ्नो एजेन्डा 'नागरिक  निगरानी तथा पृष्ठपोषण समिति र खोला दोहन रोक्ने' सम्बन्धि एजेन्डा वैठकमा फ ...

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 3,866 पटक पढिएको
    • केशव घिमिरे
  • २०४६ साल तिर फर्केर हेर्दा

    सत्चालिस साल भर्खर शुरु हुँदै थियो । छयालिस सालको जनअन्दोलनको शक्तिबाट प्रजातन्त्रको पुनर्स्थापना भए पश्चात नेपाली कांग्रेस र संयुक्त वाममोर्चा सहितको अन्तरिम सरकार गठन भएको थियो । सरकार गठन भएपछी उक्त मन्त्रिमण्डलमा परेका व्यक्तिहरुको नाम र तस्बिर समेतको समाचार उ बेलाको प्रजातन्त्रबादी पत्रिका 'साप ...

    • प्रकाशित मितिः चैत्र २६, २०७८
    • 2,226 पटक पढिएको
    • बिकास आचार्य, धरान
  • धरानमा ग्रासरुट कार्यक्रम र बालबालिका

    कोभिड– १९ को कारण लामो समयसम्मको अवरोध पछि धरान उपमहानगरपालिकाले हरेक शनिवार विहान ७ बजेदेखि ९ बजे सञ्चालन गर्ने ग्रासरुट कार्यक्रम पुनः सञ्चालनमा आएको छ । सबैको लागि यो निःशुल्क कार्यक्रम हो । धरानभरिका १२ बर्ष मुनिका बालबालिका लक्षित कार्यक्रम धरान १६ स्थित रंगशालामा सञ्चालन हुदै आएको छ । वादे वा ...

    • प्रकाशित मितिः चैत्र १२, २०७८
    • 1,903 पटक पढिएको
    • सुमन जवेगु/पुजा ताम्राकार जवेगु
  • धरानको देशीलाइनका अगुवा प्रेमसिंह लिम्बुको सम्झना

    देशी लाइनका युवा अगुवा सुधिरसिंह लिम्बु जीले अचानक म्यासेञ्जरमा सेण्ड गर्नुभएको २८ वर्ष पुरानो मेरो हस्तलिखित पत्र हेरेपछि पुराना दिनहरुको सम्झना आयो । प्रेमसिंह लिम्बु, धरानको शहरी विकास र सामाजिक सेवाका शुरुआती दिनका अगुवा । पुरानो बजारपछि धरानको बजार विस्तार भएको क्षेत्र देशी लाइन भारतीय सेनाका ल ...

    • प्रकाशित मितिः फाल्गुन १३, २०७८
    • 2,531 पटक पढिएको
    • हर्ष सुब्बा
  • 'धरान डे' धरानको कि कांग्रेसको मात्र ?

    आज बिजयपुरको ईतिहास लाई छोडेर धरान शहर स्थापना भएको प्रसङ्ग लाई जोडेर 'धरान डे' मनाउने स्थानिय सरकारले निर्णय गरेको छ। यो खुसिको कुरा हो धरानवासीहरुका लागि । सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा हुने भएको हुँदा यसले धरानको महत्व बढाएको महसुस गर्न सकिन्छ। हामी धराने जनताले तिरेको कर बाट भ ...

    • प्रकाशित मितिः पुष २०, २०७८
    • 5,194 पटक पढिएको
    • रवि खनाल
  • 'सुवास दाइको फोटो, हाम्रो ग्याङ र चासोक'

    चुम्लुङ धरानका पूर्व अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ दाइले एकाबिहानै फोटो पोष्ट्याएछन् । यता मध्यरातको ३ बजे आँखा खुल्यो । उता धरानमा बिहानको नौ बजेछ । पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवको पहिलो दिनको फोटो देखेसी केही कुराको याद आयो । शनिबार मात्रै बेलायतमा हामी चुम्लुङकर्मीहरूले यो वर्षको चा ...

    • प्रकाशित मितिः पुष ४, २०७८
    • 2,060 पटक पढिएको
    • अमित याक्थुङ्वा

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित