राजनीति

    Showing 1,381-1,390 of 1,907 items.
  • 'प्रधानमन्त्री राष्ट्रिय हित र स्वाभिमानको पक्षमा उभिदा आफ्नै पार्टीका नेताहरुले किन विरोध गरेको ?'-पोखरेल

    सुनसरी: नेकपा सचिवालय सदस्य तथा उपप्रधान मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा प्रधानमन्त्री उभिदा विरोधी पार्टीले पनि विरोध गर्न नसकेको बेला आफ्नै पार्टीका नेताहरुले किन सरकारको विरोध गरेको भन्दै नेताहरुलाई प्रश्न गरेका छन् । सुनसरीको दहुबीमा आयोजित नेकपा ओली समुहको सुनसरी जिल् ...

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 1,938 पटक पढिएको
    • क्लिक धरान
  • विरोधकाबीच निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै

    धरान: सत्तारुढ दल नेकपाकै एक पक्ष मध्यावधी निर्वाचनप्रति असहमत रहदै सडक संघर्षमा उत्रिरहदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ । मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपतिले संसद विघटन गरेर बैशाख १७ र २७ गते चुनाव घोषणा गरेपछि नेकपाकै प्रचण्ड माधव समुह आन्दोलनमा छ । यो समुहले संसद विघटनबारे सर्वोच् ...

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 1,180 पटक पढिएको
    • क्लिक धरान
  • शुक्रबार प्रचण्ड–नेपाल समुहले ६० हजार मान्छे उतार्ने दाबी

    विराटनगरः माघ १६ गते विराटनगरमा पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल सहभागी कार्यक्रममा ६० हजार मान्छे उतार्ने तयारी भएको बताएको छ । बुधबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा नेकपा प्रदेश इन्चार्ज भीम आचार्यले प्रदेशका १४ जिल्लाबाट आउने नेता कार्यकर्ता सम्मिलित सभामा कम्तिमा ६० ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,202 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस युनियन सुनसरीद्वारा ३१४ जना पत्रकारको दुर्घटना विमा

    इटहरी: नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौँ सँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व के ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,848 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटनविरुद्ध विराटनगरमा नागरिक समाज आन्दोलित

    विराटनगरः संसद विघटनविरुद्ध विराटनगरका नागरिक समाज आन्दोलित भएको छ । राजनीतिकशास्त्री एवंम प्राध्यापक कृष्ण पोख्रलको संयोजकत्वमा ११० सदस्यीय प्रवुद्ध नागरिक समाज गठन गरिएको छ । उक्त समाजले आज विराटनगरमा सडक पत्रकार सम्मेलन गर्दै संसद विघटन असंवैधानिक भएकोले आन्दोलनमा उत्रनुपरेको जनाएको छ । प्राध्य ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,090 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पारित हुन्छ: भीम आचार्य

    विराटनगरः नेकपा प्रचण्ड माधव समुहका प्रदेश १ इन्चार्ज भीम आचार्यले विपक्षी दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव पारित हुने दाबी गरेका छन् । आज बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता आचार्यले संसदीय दलभित्र पनि आफुहरुको पक्षमा बहुमत रहेको जिकिर गरे । आचार्यका अनुसार अविश्वासको प्रस्तावमा हस् ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,961 पटक पढिएको
    • क्लिक धरान
  • प्रहरी दमनविरुद्ध धरानमा नागरिक समाजको मौन जुलुस

    धरान: नागरिक आगुवाहरुमाथि सोमबार राजधानीमा सरकारले निर्मम दमन गरेको विरोधमा धरानका नागरिक अगुवाहरुले विरोध प्रर्दशन गरेका छन् । संसद विघटनको विरोधमा सोमबार राजधानीमा निस्किएको नागरिक अगुवाहरुको प्रर्दशनमा प्रहरीले निर्मम दमन गरेको थियो । सोही दमनको विरोधमा आज मंगलबार धरानमा पनि विरोध प्रर्दशन भएको ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 2,008 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा विभाजनलाई निर्वाचन आयोगले दिएन मान्यता, अब फेरि मिल्ने कि कानुनीरुपमै फुट्ने ?

    काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । हिजो आइतबार बसेको आयोगको बैठकले दुवै पक्षको मागदावीलाई अस्वीकार गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको मागदाबी अनुसार अभिलेख संशोधन, परिवर्तन वा हेरफेरलाई मान्यता नदिने निर्णय भ ...

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 1,734 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा अनेम संघका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण सम्पन्न

    धरान: नेकपा ओली समुहको अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्पन्न गरेको छ । आइतबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । संघकी धरान अध्यक्ष लहरु जिमीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,954 पटक पढिएको
    • क्लिक धरान
  • हाम्रो आन्दोलन व्यक्तिको स्वेच्छाचारी र प्रतिगमनको विरुद्धको आवाज हो: भट्टराई

    इटहरीः नेकपा प्रचण्ड-माधव समुहका युवा नेता योगेश भट्टराईले पार्टीमा देखिएको विभाजन र आन्दोलन कुनै पद वा कुर्सीका लागि नभई व्यक्तिको स्वेच्छाचारी र प्रतिगमनको विरुद्धको आवाज रहेको बताएका छन् । आज इटहरीमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफुहरुको आन्दोलन सत्ता प्राप्तीका लागि मात्र गरे ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,354 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित