राजनीति

    Showing 1,991-2,000 of 2,188 items.
  • करार अवधि नसकिदै वीपीका उपकुलपतिले कानुनी सल्लाहकारलाई हटाए, पुर्नवहाली गर्न कानुन व्यवसायीहरुको माग (विज्ञप्तीसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कानुनी सल्लाहकार अवइन्द्र निरौलाको करार अवधि नसकिदै विना कारण हटाएका छन् । करार सेवामा रहेका व्यक्तिलाई हटाउदा पालना गर्नुपर्ने प्रक्रिया पुरा नगरी एकतर्फीरुपमा सेवाबाट हटाइएको भन्दै कानुन व्यवसायी संघसंगठनहरुले व ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 3,540 पटक पढिएको
    • क्लिक धरान
  • जेठ १४ मा शुरू हुने वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण शुरू

    विराटनगरः आगामी जेठ १४ देखि हुने प्रदेश एकको छैटौँ एवंम वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण भइरहेको छ । विराटनगरस्थित संसद भवन प्राङगणमा आज पहिलो दिन सुनसरी र मोरङका सांसदहरुको  स्वाव संकलन कार्य जारी छ । सांसदसँगै संसदसचिवालयका सम्पुुर्ण कर्मचारी र सांसदहरुका सवारी चालकको पनि स्वाव ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,827 पटक पढिएको
    • क्लिक धरान
  • परिक्षणको दायरा बढाउँदै प्रदेश सरकार

    विराटनगरः उदयपुर पछि झापा र धनकुटामा कोभिड–१९ संक्रमित व्यक्तिको सँख्या बढिरहेको बेला प्रदेश एक सरकारले परिक्षणको दायरा फराकिलो बनाउने भएको छ । यस अघि पिसिआर माध्यमबाट परिक्षण गर्ने भिटिएमको अभाव रहेपनि अब भने कुनै कुराको अभाव नहुुने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । सीमाबाट आउने न ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,353 पटक पढिएको
    • क्लिक धरान
  • भारतले अतिक्रमण गरेको भुमी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक

    धरान: भारतले अतिक्रमण गरेको भुमी समेटेर सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज बुधबार दिउँसो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेकी हुन् । उक्त नक्सामा भारतले आफ्नो भुमी भनेको कालापानी, लिपुलेक र लिम्पियाधु ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 2,181 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा जेठ १४ देखि बजेट अधिवशन आव्ह्वान, सबै सांसदको कोरोना जाँच हुने

    विराटनगरः हिउँदे अधिवेशनकै बीचमा विशेष परिस्थिति सृजना भइ स्थगित भएको प्रदेश एकको संसद अधिवेशन जेठ १४ गतेदेखि शुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वैशाख ३ गते राती १२ बजे देखि स्वतह स्थगित हुने सुचना प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेका थिए । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविध ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 2,121 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस युनियन सुनसरीले डेढ सय पत्रकारको कोरोना विमा गर्ने

    बिराटनरगर: प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क गर्ने भएको छ । कोरोना भाइरसको महामारीको बेला पनि फ्रन्टलाइनमा जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारहरुको युनियनले कोरोना विमा गर्ने भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीआवद्ध तथा जिल्लामा क्रियासिल १ सय ५० जना पत्रकारको निःशुल्क वि ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,800 पटक पढिएको
    • क्लिक धरान
  • 'भारतसँगको सीमा व्यवस्थापन गर्ने उचित समय हो'

    झापाः प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोना कहरको समय भएपनि अहिले भारतसँग जोडिएको नेपालको सीमा व्यवस्थापन गर्ने यो उचित समय भएको बताएका छन् । सीमा व्यवस्थापनबारे चन्द्रगढीमामा भएको सरोकारवालासँगको छलफलमा आन्तरिक मामिला एवंम कानुन मन्त्रीसमेत रहेका कार्कीले समाजिक र सांस्कृतिक कारणले नेपा ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,832 पटक पढिएको
    • क्लिक धरान
  • झापामा सशस्त्रको पोष्टमा आक्रमण घटनामा भारतीय पक्षबाट गल्ती स्वीकार,संलग्नलाई कारबाही गरिने

    धरान: हिजो शनिबार साँझ झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण भएको घटनाप्रति भारतीय पक्षले गल्ती स्वीकार गरेको छ । आज सीमावर्ती गाउँका सुरक्षा अधिकारी, जनप्रतिनिधिहरुसँगबीचको संयुक्त छलफलमा भारतीय पक्षले घटनामा गल्ती स्वीकार गरेको र संलग्नहरुलाई पहिचान गरेर ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,662 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयद्वारा सशस्त्रको पोष्टमा आक्रमण प्रयास

    धरान: नेपाली भुमीमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयहरुले हिजो राती झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेको खुलेको छ । करिब सय जनाको संख्यामा आएका भारतीयहरुले १ वटा कुर्सी भाँचिदिएका छन् भने एउटा साइकल पनि लिएर गएको कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वड ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,670 पटक पढिएको
    • क्लिक धरान
  • अबको परिवर्तनले राजनेता जन्माओस्

    ती नेताहरू महान हुन् जसले युग परिवर्तनको नेतृत्व गर्छन्, समाजका विभेदकारी जुइनाहरू चुँडाउछन्, संस्कार रुपान्तरणको नयाँ समीकरण बनाउँछन्, आफूआदर्शको शिखर मै रही रहने प्रयत्न गर्छन्, पुँजीवादी साइनोहरूमा गाँसिएर लोभ र धनको मोहमा फस्नु अघि नै मृत्युवरण गर्छन् ।तिनलाई राजनेता हुन् भनेर इतिहासले संझाई रहन ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 2,051 पटक पढिएको
    • प्रा.डा.राजेन्द्र शर्मा

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित