धरान: धरान उपमहानगरपालिकाको १५ औं नगरसभा भोली सोमबार धरान १० स्थित सैनिक भवनमा हुने भएको छ । आज (आइतबार) बसेको कार्यपालिका बैठकले नगरसभा दिउँसो ३ बजे उद्घाटन गर्ने निर्णय गरेको हो । तर उक्त नगरसभामा प्रस्तुत हुने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम भने उक्त बैठकबाट पारित भएन । बैठकमा नीति तथ ...
धरान: सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आफ्नो निधन भएको भन्दै श्रद्धाञ्जली पोष्ट गर्दै अफवाह फैलाएपछि धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले आफु ज्युँदै भएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । उपमेयर बेघाले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै भने, ‘म ज्यँुदै छुँ, ज्युँदै भएको प्रमाण दिन पत्रकार सम्मेल ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङको कार्यशैलीप्रति चर्को असन्तुष्टी प्रकट गरेका छन् ।शुक्रबार बसेको बैठकमा उपमेयर बेघाले उपमहानगरमा नियम, कानुन र सुशासन केही पनि नभएको बताए । उनले मेयर साम्पाङले अविशिष्ट अधिकार प्रयोग गरेको भन्दै जथाभावी काु ...
धरान: विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको धरान उपमहानगरपालिकामा बुधबार सहसचिव भुपेन्द्र राई हाजिर भई पदभार सम्हालेका छन् । कोशी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयमा रहेका राईलाई सरकारले धरानको प्रमुख प्रशासकीय अधिकृतकोरुपमा पठाएको हो । उनलाई बुधबार दिउँसो उपमहानगरपालिकामा ...
धरान: कार्यपालिका बैठकको बिषयले धरानको राजनैतिक महोल तातिएको बेला आज (मंगलबार) धरान उपमहानगरपालिका वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले रेल्वे चोकमा जनता भेला गरे । वडा कार्यालयले आयोजना गरेको भेलामा डाँडाघोपाबासी र एयरपोर्टको लागि जग्गा बिक्री गरेका पुराना जग्गाधनीहरुले वडाअध्य ...
धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।पार्टीको धरान उपमहानगर समितिको आयोजना र जिल्ला समितिको संयोजनमा सोमबार भानुचोकमा रक्तदान कार्यक्रम भएको हो । उक्त रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको रास्वपा धरानका अध्यक्ष सुमन ...
धरान: मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबीचको विवादले कार्यपालिका बैठक बस्न नसकेकोप्रति धरानका सम्पुर्ण भूपू सैनिकहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउदै उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।भूपू ब्रिटिश आर्मी, भारतीय भूपू सैनिक र नेपाल सैनिकबाट अवकाश प्राप्त भूपू समुदायले आइतबार मेयर हर्क साम्पा ...
धरान: नगर बस सञ्चालन नगराउन माग गर्दै धरानका टेम्पो तथा सिटी सफारी चालक तथा व्यवसायीहरुले उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।विभिन्न १९ वटा टेम्पो र १० वटा सिटी सफारीका व्यवसायी तथा मजदुरहरुले आइतबार मेयर हर्क साम्पाङलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले टेम्पो र सफारी धेरै भएर अ ...
धरान: विभिन्न पाँच राजनीतिक दलहरुले धरानमा प्रमुख प्रशासकीय अधिकृत पठाउन अनुरोध गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्राचार गरेका छन् ।धरान विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन अवस्थामा रहेको भन्दै राजनीतिक दलहरुले शुक्रबार पत्राचार गरेको हो । उक्त पत्रको बोधार्थ संघीय मामिला ...
धरान: वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु र धरानका मेयर हर्क साम्पाङबीच पत्रकार सम्मेलनमार्फत आरोप प्रत्यारोप चलिरहदा उपमेयर अइन्द्रबिक्रम बेघाले पनि बिहिबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।बजेटको तयारी गर्नुपर्ने चटारोको बीच वडाअध्यक्ष र मेयर साम्पाङबीचको मतभेदले कार्यपालिका ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित