राजनीति

    Showing 2,191-2,195 of 2,195 items.
  • प्रदेश १ प्रहरी प्रमुख ज्ञवाली आईजिपिमा बढुवा

    काठमाडौँ: प्रदेश नं १ प्रहरी प्रमुख रहेका डिआईजी ठाकुर ज्ञवालीलाई सरकारले प्रहरी महानिरीक्षक(आइजिपि)मा बढुवा गरेको छ । आज मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी ज्ञवालीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरी २७ औं महानिरीक्षक भएका छ ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 602 पटक पढिएको
    • क्लिक धरान
  • दिल्ली निर्वाचनः आम आदमी पार्टीलाई नै अग्रता

    एजेन्सी: भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप)ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न 'एक्जिट पोल'ले देखाएका छन्। मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 945 पटक पढिएको
    • बीबीसी
  • गच्छदारलाई भ्रष्टचार मुद्दा चलाएको भन्दै कांग्रेसद्धारा प्रदेशसभा बैठक अवरुद्ध

    विराटनगर: राजधानीको ललिता निवास एवं वालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई भ्रष्टचार अभियोगमा मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले प्रदेश नं १ को प्रदेशसभा अवरुद्ध गरेको छ । कांग्रसले पुर्वाग्रही भएर नेकपा नेताहरुलाई छुट दिएर कांग्रेस ...

    • प्रकाशित मितिः माघ २६, २०७६
    • 590 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको उपकुलपति नियुक्ती पारदर्शी गर्न माग

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति नियुक्तीको प्रक्रिया पारदर्शी हुनुपर्ने माग गरिएको छ । प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले एक प्रेश विज्ञप्ती जारी गर्दै छनौट प्रक्रिया पारदर्शी गर्न सरकारसँग माग गरेको छ । उपकुलपति नियुक्तीको ला ...

    • प्रकाशित मितिः माघ २६, २०७६
    • 1,818 पटक पढिएको
    • क्लिक धरान
  • नेकपाको सिफारिस पत्रले हंगमा

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको उकपुलपति पदमा नियुक्तीको लागि हाल प्रक्रिया चलिरहेको छ । सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अध्यक्ष रहेको तीन सदस्यीयले समितिले गत साता नै ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरिसकेको छ । समिति ...

    • प्रकाशित मितिः माघ २५, २०७६
    • 1,895 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित