धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि बस्न सकेन । बिहान ८ बजे समय तोकेर बोलाइएको बैठकमा मात्र ४ जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु उपस्थित भएका थिए । बैठकमा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार ...
धरान: नेकपा एमालेले प्राथमिकता मिचेर निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेद्वारको नाम सच्याएको छ । आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका हुन् ...
धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । मंसिर ४ गतेको निर्वाचतबाट प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसद अशोककुमार राई र प्रदेशसभा १ (क) बाट निवार्चित रमेश बस्नेत, प्रदेशसभा १ (ख)बाट निवार्चित विजय राई बुधबार दिउ ...
धरान: धरानको समग्र विकास र हितको लागि काम गदैं आएको धरान सरोकार समाज काठमाडौंले सुनसरी क्षेत्र नं. १ बाट विजयी सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ । बुधबार साँझ धरानमा एक कार्यक्रमको आयोजना गरि सुनसरी क्षेत्र नं. १ प्रतिनिधी सभखभ सदस्यमा निवार्चित अशोककुमार राई, प्रदेश सभामा विजयी रमेशकुमार ब ...
धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफु काठमाण्डौंमा मात्र नबस्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट निवार्चित भएको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै राईले आफु महिनामा कम्तीमा १ दिन बस्ने गरि भए ...
धरान ः सुनसरी क्षेत्र नं १ बाट नवनिवार्चित प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई मेयर हर्क साम्पाङ राईले बधाई दिएका छन् । सोमबार धरान ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर साम्पाङले निवार्चित सांसदहरुलाई बधाई दिएका हुन् । प्रतिनिधिसभामा अशोक राई, प्रदेशसभामा रमेश बस्नेत र विजयकुमार राई निवा ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ मा नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । राईले १२ हजार ४६४ मत पाएका छन् भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाए ।यस्तै, गठबन ...
धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभिा सदस्यमा विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन् । राईले १७ हजार ५९ मत पाएका छन् भने तामाङले १६ हजार ६० ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले मतान्तरण झनै बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले राती ९ बजेसम्म ७१ हजार ३४२ मतगणना सकिदा राईलाई ६२५ मतको अग्रता लिएको जानकारी दिएको छ । राईले १५ हजार ५८२ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्व ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (२) तर्फ नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले मतान्तर झनै बढाउदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको कुल मतमध्ये ३२ हजार ६३६ मतगणना सकिदा राईले १० हजार ६६६ मत प्राप्त गरेका छन् । उनीभन्दा ४ हजार ५६ मतले पछि रहेका राप्रपाका उम्मेद ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित