धरान: धरानमा स्वर्गीय मेयर तारा सुब्बाको चौथो स्मृति दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । नेकपा एमाले धरान उपमहानगर कमिटीको आयोजनामा धरान १९ स्थित हरियाली सामुदायिक वन र धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति चिल्ड्रेन पार्कमा स्मृति दिवस मनाइएको हो । हरियालीमा रहेको स्वर् ...
धरान: पत्रकारिता छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा प्रवेश गरेका रवि लामिछाने र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।पार्टीको सुनसरी जिल्ला भेलामा सहभागी हुन धरान आएको बेला लामिछाने र मेयर साम्पाङबीच आज (शुक्रबार) भेट भएको हो । मेयर साम्पाङलाई भेट्न लामिछाने बिहान कार्यालय ...
विराटनगर: प्रदेश नंं. १ को नामकरणका लागि आज (शुक्रबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बसेको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो । बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठ निवार्चित भएका छ्न । आज भएको मतगणनाको परिणाम अनुसार उनले १२२५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रत्यासी शिवराज श्रेष्ठले ६३६ मत मात्र ल्याए भने अर्का अध्यक्षका प्रत्यासी पवन अग्रवालले ३३३ मत ल्याए । वस्तुगततर्फ नारायण लिम्बु र र ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको मतगणना शुरु भएको छ । सबैभन्दा थोरै मतदाता भएको वस्तुगत तर्फको मतगणनाको नतिजासमेत सार्वजनिक भइसकेको छ । वस्तुगततर्फ रामस्वरुप शर्माले ११ र नारायण लिम्बुले १० मत ल्याएर विजयी भइसकेका छन् । विजयी भएका लिम्बु अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ प्यानलका हुन् भन ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको आइतबार मतदान सकिएको छ । शान्तिपुर्णरुपमा मतदान सकिए पनि वस्तुगतर्फ मतदाता भन्दा एक भोट बढी खसेको पाइएको छ । भोली बिहान ८ बजेदेखि मतगणना शुरु गर्ने भनिए पनि वस्तुगततर्फको यो समस्या गरेर मात्र गणना कार्य शुरु गर्ने निर्वाचन अधिकृत डा।राजेन्द्र शर्माले जानकार ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको लागि निर्वाचन शुरु भएको छ ।धरान १ स्थित संघको कार्यालयमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । मतदानको लागि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । संघको मतदाता २९७४ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना कार्य भने भोली बिहान ७ बजेदेखि मात ...
धरान: पकुवा खोलाबाट पानी ल्याउन धरानबासीहरुले श्रमदान गरिरहेको १५ औं दिनमा हिजो शनिबार माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याङ्बो (मुकेश) पनि श्रमदान गर्न पुगे । उनले पकुवा खोलामा पुगेर विरुवा रोपे भने झण्डै डेढ घण्टाजति ढुंगा ओसार्न पनि सहयोग गरे । माओवादी केन्द्रका प्रदेश नं १ सचिवालय सदस्य ...
विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बजेट पास भएपछि सरकारको सम्पुर्ण ध्यान प्रदेशको नामकरणमा केन्द्रीत हुने बताएका छन् । मुख्यमन्त्री राईले बजेट अधिवेशनका क्रममा प्रदेश सभा सदस्यहरूले बैठकमा उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले प्रदेशको नामकरण सरकारको उच्च ...
विराटनगर: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले बस्तीतर्फ पस्ने खतरा भएको मोरङको मावा, बक्राहा र चिसाङ खोलाको निरीक्षण गरेका छन् ।मन्त्री कार्कीको नेतृत्वमा मोरङको खोलाहरुले कटान गरिरहेको क्षेत्रमा सरकारी अधिकारीसहितको टोली स्थलगत निरीक्षमा गएका हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित