धरान: धरानको वडा नं ५ को २३ मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार वडाअध्यक्षमा नेकपा एमालेका उम्मेद्वार मनप्रसाद लिम्बुले ७९० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् भने कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ७६२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेद्वार धनकुमार राईले ...
धरान: धरानको वडा नं ८ को ६ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार ८ सय मतगणना सकिदासम्म मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २२८ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले १५८ मत प्राप्त गर्दा गठबन्धनबाट कांग्रेस उम्मेद्वार किशोर राईले १०४ मत प्राप् ...
धरान: प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धरानमा जारी मतगणनाको निरीक्षण गरेका छन् । मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बेला आयुक्त थपलियाले धरानमा पनि निरीक्षण गरेका हुन् । उनले धरानका निर्वाचन अधिकृत पुष्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन पनि निर्देशन द ...
धरान: धरानमा ११ हजार ५४८ मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालय धरानले दिएको मतगणनाको तथ्यांक अनुसार मेयर र उपमेयरमा गठबन्धनसँग एमाले उम्मेद्वारले मतान्तर घटाउदै लगेको छ । हालसम्म मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले ३६४५ मत प्राप्त गरेका छन् भने एमाले उम्मेद्वार मञ्जु भण्डारील ...
धरान: धरानको वडा नं ८ को प्रारम्भिक २ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले बढी मत प्राप्त गरेका छन् भने वडाअध्यक्षमा एमाले उम्मेद्वार धनबहादुर राईले अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनु ...
धरान: धरानको वडा नं ७ को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । उक्त मत गणना हुँदा वडाअध्यक्षमा नेकपा एमालेका उम्मेद्वार जीवन सुवेदी १४३ मत ल्याएर अगाडि छन् । वडाअध्यक्षमा कांग्रेस उम्मेद्वार १२८ मत ल्याएका छन् । यस्तै, मेयरमा भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ११२ मत प्राप्त ...
धरान: धरानको वडा नं ५ को १९ सय मतगणना सकिएको छ । उक्त मतगणना हुँदासम्म वडाअध्यक्षमा एमालेका उम्मेद्वार मनप्रसाद लिम्बुले ६९४ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ६३२ मत प्राप्त गरेर पछ्याइरहेका छन् भने माओवादी केन्द्रका उम्मेद्वार धनकुमार राईले ...
धरान: धरानको वडा नं ५ र ६ को हालसम्म १५ १५ सय मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । वडा नं ५ मा वडाअध्यक्षमा नेकपा एमालेका मनप्रसाद लिम्बुले ५३८ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ५०४ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार धन ...
धरान: धरानमा १० हजार १४८ मतगणना सकिदा मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले ३३२२ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारीले २५०३ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेद्वार हर्क साम्प ...
धरान: धरानको वडा नं ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाअध्यक्षमा धनबहादुर राईले ८२६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी चन्द्र कुलुङले ६१२ मत प्राप्त गरे । यसैगरि, दलित महिलामा लिलामाया गहतेले ८१३, खुला महिला सदस्य मिना तामाङले ८२९, खुला सदस्यमा राजेन्द्र राईल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित