राजनीति

    Showing 861-870 of 2,044 items.
  • धरान २ को अन्तिम मतपरिणाम घोषणा: वडाअध्यक्ष र एक सदस्य एमालेबाट विजयी, कांग्रेसबाट ३ सदस्य विजयी

    धरान: धरानको वडा नं २ को मतगणनाको अन्तिम परिणाम घोषणा भएको छ ।  निर्वाचन अधिकृत पुष्करराज नेपालले अन्तिम मतपरिणा घोषणा गरेका हुन् । वडा २ मा एमालेबाट वडाअध्यक्ष रमेश राई र एक जना सदस्य समिर राई विजयी भएका छन् । वडाअध्यक्षमा विजयी राईले ७४८ मत ल्याएका छन् भने पराजित कांग्रेसका उम्मेद्वार सुधिरसि ...

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 2,929 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ३९ सय मतको परिणाम: मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङसँग अन्तर बढाउदै किशोर राई

    धरान: धरानमा अहिलेसम्म ३९ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को मतगणना ३९ सय सकिदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ भन्दा ४६१ को फराकिलो अन्तरले अघि छन् । किशोर राईले १४८९ मत प्राप्त गर्दा साम्पाङले १०२८ मत पाएका छन् । एमालेकी मेयर उम्मेद्वा ...

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 18,603 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा नं ३ को १६ सय मतगणनाको यस्तो छ नतिजा (भिडियोसहित)

    धरान: धरानको वडा नं ३ मा १६ सय मत गणना सकिएको छ ।  निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार वडा ३ मा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ६०८ मत पाएका छन् भने हर्क साम्पाले ४०७ मत पाएका छन् । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ३४२ मत पाएकी छिन् । यस्तै, उपमेयरमा उपमेयरमा गठबन्धनका उम्मेद् ...

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 3,290 पटक पढिएको
    • क्लिक धरान
  • धरान २ को वडाअध्यक्षमा एमालेका रमेश राई विजयी, घोषणा हुन बाँकी

    धरान : धरानको वडा नं २ मा एमालेका उम्मेद्वार रमेश राई विजयी भएका छन् । उनले कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई हराउदै विजयी भएका हुन् । उनी १२१ मतान्तरले विजयी भएका छन् । राईले ७४८ मत पाएका छन् भने पराजित लिम्बुले ६२७ मत पाएका छन् । वडाअध्यक्षमा विजयी भएपनि निर्वाचन अधिकृतको कार्यालयले औपचारि ...

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 2,709 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १२ घण्टामा वडा ३ को ८ सय मत मात्र गणना, यस्तो छ नतिजा (भिडियोसहित)

    धरान: शनिबार बिहान पौने ११ बजेतिर धरानको मतगणना शुरुवात भएको थियो । वडा १ को मतपेटिका खोलेर शुरुवात भएको मतगणना लगत्तै वडा २ र ३ को पनि शुरुवात भएको थियो ।निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिला मतगणना शुरु हुँदा पनि धरानका मतदाताहरु उत्साहित थिए । तर, मतगणना र नतिजा सार्वजनिक गर्ने कार्य भने निक्कै ध ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 7,272 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २१ सय मतगणनाको नतिजा: किशोर राई र हर्क साम्पाङबीच १७० मतान्तर

    धरान: धरानमा हालसम्म २१ सय मत गणना सकिदा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् ।  वडा नं १, २ र ३ को कुल २१ सय मतगणनाको परिणाम निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ७७३ मत ल्याएर अग ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 4,715 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा १ को ७ सय मतगणना सकिदा यस्तो छ नतिजा

    धरान: धरानको वडा नं १ को ७ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार वडा २ को मात्र ७ सय मत गणना सकिएको छ । त्यसमध्ये मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २४३ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २३२ मत ल्याएका छन् भने एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारी ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 14,605 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा १ हजार मतगणनाको नतिजा: मेयरमा किशोर राई र उपमेयरमा अइन्द्र बेघाको अग्रता कायमै

    धरान: धरानमा जारी मतगणनामा १ हजार मतको परिणाम सार्वजनिक भएको छ ।  वडा नं १, २ र ३ को कुल एक हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट मेयर र उपमेयर पदका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । एक हजार मत गणना सकिदा गठबन्धनका मेयर पदका उम्मेद्वार किशोर राईले ३६९ मत पाएका छन् ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 3,357 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ३ सय मतगणनाको नतिजा: मेयर उपमेयरमा गठबन्धन अगाडि (भिडियोसहित)

    धरान: धरानमा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धन अगाडि रहेको छ ।  वडा नं १, २ र ३ को प्रारम्भिक सय सय मतको नतिजा सार्वजनिक भएको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार कुल ३ सय मतको नतिजा सार्वजनिक हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार किसो ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 7,268 पटक पढिएको
    • क्लिक धरान
  • तारजालीको सुरक्षा घेराभित्र धरानको मतगणना शुरु (भिडियोसहित)

    धरान: धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । धरान १२ पब्लिक माविको प्राविधिक भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा १० बजेर ४० मिनेटमा मतगणना कार्य शुरु भएको हो । वडा नं १ को मतपेटिका खोलेर मतणना कार्यलाई शुरुवात गरिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकार ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 6,232 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित