धरान: नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच बर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ । बैशाख २४ गतेको चुनावी सभाबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेले आगामी पाँच बर्ष गर्ने कामको विवरण पनि सार्वजनिक गरेको हो । निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी ...
धरान: राष्ट्रिय जनमुक्ति पार्टीले बैशाख ३० गतेको स्थानीय तह निर्वाचन लक्षित धरानको घोषणा पत्र सार्वजनिक गरेको छ । धरान १२ स्थित होटल पुर्वी स्टारमा बुधबार पत्रकार सम्मेलन गर्दै जनमुक्ति पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो । पार्टीले स्थानीय तह निर्वाचन २०७९ को लागि घोषणा पत्र सार्वजनिक गरेक ...
विराटनगर: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इमान्दार गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस मोरङले आज बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले कांग्रेसले प्रतिबद्धता जनाएपछि कसैलाई पनि धोका नदिने गरेको जिकिर गरे । उनले नेपाली कांग्रेस आफूले ध ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले धरानमा यही बैशाख २४ गते चुनावी सभा गर्ने भएको छ। धरानको भानुचोकमा हुने उक्त सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् । एमालेको निर्वाचन परिचालन कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै बैशाख २४ गते धरानको चुनावी ...
धरान: उम्मेद्वारी छनौटमा असन्तुष्ट भई पार्टी निर्णयविपरीत धरानको वडा नं ८ को अध्यक्ष र वडा सदस्यमा वागी उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वारले कांग्रेस उम्मेद्वारलाई सहयोग गर्ने भएका छन् । वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका नन्दराज राई र वडा सदस्यका उम्मेद्वार खड्कबहादुर पौडेलले एक प्रेस विज ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन बाहिर रहेको जनता समाजवादी पार्टी (जसपा) ले पनि गठबन्धनको मेयर उपमेयर उम्मेद्वारलाई सघाउने भएको छ । मेयर उपमेयरसहित १५ वटा वडामा उम्मेद्वारी दर्ता गराएको जसपासँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सहमति भए ...
धरान: धरानको मेयरका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले पनि सोमबारदेखि घरदैलो अभियान शुरु गरेका छन् । चुनाव चिह्न लौरो बोकेर उनी घरदैलो अभियानमा निस्किएका हुन् । उनले सोमबार धरान वडा नं ७ मा घरदैलो अभियानमार्फत मतदाताहरुसँग भोट मागेका थिए । साम्पाङले जमिनलाई ढोग गरेर घरदैलो अभियानको थालनी गरेका थिए । ...
धरान: 'नो लालपुर्जा नो भोट' अभियान चलाइरहेको नेपाल बसोबास बस्ती संरक्षण समाजले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न सुकुम्बासीहरुलाई आह्वान गरेको छ । समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की र महासचिव राजु तामाङले एक प्रेश विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचनमा स्वविवेक प्रयोग गर्न सुकुम्बा ...
धरान: गठबन्धनबाट अलग भएको सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले धरानमा घरदैलो कार्यक्रम शुरु गरेको छ । आफ्नो चुनाव चिह्न छातामा मतदान गर्न आह्वान गर्दै जसपाले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो । उक्त पार्टीले धरानको वडा ५, ८, १५, १७, १९ सहित अधिकांश वडाहरुमा मेयरका उम्मेदवार ताजुप लिम्बु ...
धरानः नेपाली कांग्रेस परित्याग गरि राप्रपाबाट वडाअध्यक्षको उम्मेद्वार बनेका २ जनाको पार्टी सदस्यता खारेज गरेको कांग्रेसले जनाएको छ । धरान वडा नं १ का वडाअध्यक्षका उम्मेद्वार रोशन अधिकारी र वडा नं १४ का वडाअध्यक्षका उम्मेद्वार कृष्ण भट्टराईको साधारण सदस्यता खारेज गरेको नेपाली कांग्रेसले जनाएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित