धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहारमा देउसी, भैलो तथा नाचगान कार्यक्रमहरु राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले आइतबार एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् । एकले अर्काको धर्म सँस्कृतिलाई सम्मान गर्न आग् ...
धरान: मानव सेवा आश्रमले २१ औं शाखा विस्तार गर्दै धरानबाट पनि सेवा शुरुवात गरेको छ । धरान १६ स्थित मगर संघ नजिकै घर भाडामा लिएर आश्रमले आज बुधबारदेखि सेवा शुरुवात गरेको हो । आश्रमका अनुसार सडकबाट उद्दार गरिएका २० जनालाई गृह प्रवेश गराएर सेवा सुचारु गरिएको छ । उद्दार गरिएका व्यक्तिहरुलाई एक कार्यक्रमब ...
धरान: दशैंको बेला डेरा बसेको घरमा आगो लागेर बिचल्ली बनेका धरान वडा नंं. ८ का चार परिवारलाई होप धरानले राहत वितरण गरेको छ । धरान ८ स्थित सभागृहमा सोमबार एक कार्यक्रमबीच उक्त संस्थाले चार पीडित परिवारलाई राहत वितरण गरको हो । होप धरानका अध्यक्ष निश्चल पलिखेका अनुसार संस्थाका सदस्यहरुबाट आर्थिक सहय ...
धरान: दशैंको बेला घरमा आगलागी भएर बिचल्ली बनेका चारमध्ये दुई परिवारलाई धरान वडा नं ८ को कार्यालयले सभागृहमा अस्थायी बासको व्यवस्था गरेको छ । हिजो मंगलबार बिहानै धरान ८ स्थित जसमाया तामाङको घरमा आगलागी हुँदा भाडामा बस्ने ४ परिवार बिचल्ली भएका थिए । ती मध्ये दुई परिवार आफन्तको घरमा बस्ने भनेर गएक ...
धरान: इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषण बाबु राईले शान्ति सुरक्षा कायम गर्न प्रहरी नचुक्ने र नझुक्ने पनि बताएका छन् । धरानमा कार्यभार सम्हालेको चौथो दिन मंगलबार पत्रकारहरुसँग परिचयात्मक भेट गर्दै डिएसपी राईले यस्तो बताएका हुन् । उनले कार्यालयको आफ्नो मोवाइल नम्बर र सञ्चारको नम्बर पनि सार्वजनि ...
धरान: आज बिहानै (मंगलबार) धरान ८ सभागृह मार्गस्थित एक घर आगलागी भएर पुर्णरुपमा क्षति भएको छ । बिहान करिब साढे ५ बजेको समयमा जसमाया तामाङको घरमा आगलागी भएको हो । काठले बनेको उक्त घर तामाङले भाडामा दिएकी थिइन् । घरमा तीन परिवार भाडामा बस्दै आएका थिए । स्थानीयबासीका अनुसार उक्त घरमा विमला कार्की, ...
धरान: धरान १४ स्थित दन्तकाली मन्दिरमा सोमबार धुमधामले वडादशैंको फूलपाती भित्र्याइएको छ । दन्तकालीमा फूलपाती भित्र्याउन मोरङको याङ्शिलास्थित कालीशक्ति गणबाट नेपाली सेनाको टोली ब्याण्ड बाजासहित आएको थियो । फूलपाती भित्र्याउन आएको सेनाले दन्तकालीसँगै बुढासुब्बा, पाँचकन्या र पिण्डेश्वर मन्दिर ...
सुनसरी: सुनसरीको कोशी गाउँपालिका( ७ बाट बेवारिसे अवस्थामा १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाजा बरामद गरेको हो । कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लो ...
धरान: जेन जी आन्दोलनको समयमा झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई धरान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भदौ २४ गते कारागारबाट फरार धरान १५ का ३२ बर्षीय राजु थापा मगरलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दाका कैदी हुन् । प्रदेश प्रहरी कार्यालय धरान र ...
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बिशाल चोकबाट प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । धरानबाट बराहक्षेत्रतर्फ जादै गरेको BR11BR 7102 नम्बरको कारबाट ३४० किलो गाँजा वरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १ बजेर ४० मिनेटमा बिशेष सुचनाको आधारमा इलाका प्रह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित