समाज

    Showing 901-910 of 1,725 items.
  • दुधकोशीले बगाएका भोजपुरमा कार्यरत प्रहरी हवल्दारको शव भेटियो, पोष्टमार्टम पछि धरानमा अन्त्येष्टी

    धरान: दुधकोशी नदीले बगाएर वेपत्ता भएका भोजपुरमा कार्यरत प्रहरी हवल्दार रोशन श्रेष्ठको धरानमा अन्त्येष्टी गरिएको छ ।  भोजपुरको आमचोक गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय बालंखामा कार्यरत हवल्दार श्रेष्ठलाई जेठ १० गते दिउँसो करिब सवा २ बजे दुधकोशीले बगाएको थियो । उनको शव एक सातापछि हिजो (सोमबार) ...

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 4,225 पटक पढिएको
    • क्लिक धरान
  • बेडबाट लडेको भनिएको घटनाबारे वीपीले आन्तरिक छानबिन गर्ने, सिसिटिभी फुटेज हेरेपछि मृतकको अन्त्येष्टी

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा रहस्यमयरुपमा हिजो (सोमबार) राती मृत्यु भएकी संक्रमित महिलाको परिवारजनले अन्त्येष्टी गरेको छ ।  मृतकको परिवारजनले इटहरीस्थित बुढीगंगा घाटमा आज दिउँसो शव बुझेर अन्त्येष्टी गरेको हो । त्यसअघि अस्पताल प्रशासनसँग भएको छलफलमा परिव ...

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 4,429 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा संक्रमितको शव व्यवस्थापनमा खटियो स्काउटको टोली

    धरान: नेपाल स्काउट प्रदेश नम्बर १ तदर्थ समितिको शव व्यवस्थापन टोलीले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुको शव व्यवस्थापन कार्य गर्न शुरु गरेको छ । नेपाली सेनाबाट तालिम लिएका स्काउटको टिमले संक्रमणबाट मृत्यु भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव पहिलो पटक ब्यवस्थापन गरेका छन्। हालसम्म भने ...

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 2,006 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीबाट १६५ किलो गाँजासहित एक पक्राउ

    धरान: सुनसरी प्रहरीले ठुलो मात्रामा गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका ८ का ४० बर्षीय गणेश यादव छन् । उनको साथबाट १६५ किलो गाँजा वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी र सिमा प्रहरी चौकी भाण्टावारीको टोलीले य ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 3,197 पटक पढिएको
    • क्लिक धरान
  • धरानको प्रहरी चौकी आक्रमणमा संलग्न आशंकामा केही व्यक्ति पक्राउ

    धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकी आक्रमणमा संलग्न रहेको आशंकामा केही व्यक्तिहरु पक्राउ परेका छन् ।  घटना भएको ३ दिन बितिसक्दा पनि प्रहरीले उक्त घटनामा संलग्नहरु पक्राउ परेकोबारेमा औपचारिकरुपमा जानकारी दिएको छैन । पक्राउ परेकाहरुबारे प्रहरीले गुपचुप नै राखेको छ । स्रोतका अनुसार अहिलेसम्म घ ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 6,112 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा आजदेखि निषेधाज्ञा कडा गरिने, धरान प्रहरी भन्छ,‘सम्झाउने समय सकियो, अब जरिवाना गरिन्छ’

    धरान: सुनसरीमा आजदेखि निषेधाज्ञालाई अत्यन्तै कडा पारिएको छ ।  जेठ २२ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञा कार्यान्वयन गर्न प्रहरीलाई दण्ड सजाय गर्ने अधिकारसमेत दिइएको छ । कोरोना महामारीको दोस्रो लहर आएसँगै सुनसरी पनि संक्रमणको चपेटामा परेपछि प्रशासनले निरन्तर निषेधाज्ञा गरिरहेको छ । तर पनि मानिस ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 7,484 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा तरुण दल क्षेत्र नं १ सुनसरीको आयोजनामा रक्तदान (भिडियोसहित)

    धरान: लकडाउनको कारण विरामीलाई रगतको चरम अभाव भएपछि तरुण दल, १ नम्बर क्षेत्रीय समितिले धरानमा रक्तदान आयोजना गरेको छ । तरुण दलले धरान १ स्थित रेडक्रस सोसाइटीको कार्यालय परिसरमा आज (शनिबार) रक्तदान आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको तरुण दल क्षेत्र नं १ समितिका कार्यवाह ...

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 1,897 पटक पढिएको
    • क्लिक धरान
  • निषेधाज्ञा उल्लंघन गरे सुनसरीमा पनि यस्तो छ दण्ड सजायको व्यवस्था

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ २२ गते राती १२ गतेसम्म निषेधाज्ञा थप गर्नेसँगै यसपाली दण्ड सजायको पनि व्यवस्था लागु गर्ने निर्णय गरेको छ ।  प्रशासनका अनुसार सरकारले यसअघि कोभिड १९ रोकथाम तथा प्रभावकारी बनाउन कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेको थियो । उक्त अध्यादेशमा दण् ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 3,667 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा जेठ २२ गतेसम्म निषेधाज्ञा थपियो (आदेशसहित)

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञा थपेको छ । आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए । उनका अनुसार एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्त ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 5,851 पटक पढिएको
    • क्लिक धरान
  • धरानको प्रहरी चौकीमा यसरी तोडफोड गरि भागेका थिए आक्रमणकारी (भिडियो फुटेजसहित)

    धरान: हिजो (बिहिबार) साँझ धरान १५ स्थित प्रहरी चौकीमा युवाहरुको एक समुहले चौकीमै प्रहरीमाथि आक्रमण गरेका थिए ।  लकडाउनको बेला भएको यो घटनाले धरानको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरिदिएको छ । उक्त घटनामा चौकी इञ्चार्ज सुमन दाहाल घाइते भएका थिए भने अन्य दुई प्रहरी सामान्य घाइते भएका थिए । दुई ज ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 8,954 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित