समाज

    Showing 971-980 of 1,781 items.
  • धरानको सेउती खोलामा लफडा: वडाअध्यक्षको नेतृत्वमा युवाहरुले उत्खनन् गर्न रोके (भिडियोसहित)

    धरान:धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा युवाहरुको टोलीले सेउती खोला उत्खनन् गर्न रोकेका छन् । अध्यक्ष लिम्बुको नेतृत्वमा गएका युवाहरुले स्काभेटर र ट्रिपरहरुलाई खोलाबाट फर्काइदिएका छन् । आइईई प्रतिवेदन तयारीको क्रममा भएको छलफलमा उल्लेख गरिएको ७ बुँदे निर्णय कार्यान्वयन नभएको र जथाभा ...

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 8,658 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्वारा बुद्धजन्यती र उभौलीको शुभकामना

    धरान: प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बुद्ध जयन्ती तथा प्रकृति पुजक किरात समुदायको चाड उभौलीको शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज शुभकामना सन्देशमार्फत नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर ...

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 1,963 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा बुद्धजयन्ती र उभौलीको शुभकामना

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उप ...

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 1,646 पटक पढिएको
    • क्लिक धरान
  • धरानको ५ नम्बर वडा कार्यालयले सेउती र अधेरी खोलामा उत्खनन् रोक्ने भन्दै बुझायो ज्ञापन (भिडियोसहित)

    धरान: सेउती र अधेरी खोलाबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् गर्दा मानव वस्तीलाई क्षति पुग्ने भन्दै धरानको ५ नम्बर वडा कार्यालयले उत्खनन्मा रोक लगाएको जनाएको छ ।  आज वडाअध्यक्ष सन्तोष लिम्बु*ले धरानका मेयर तिलक राई, ईलाका प्रशासन कार्यालय धरान, ईलाका प्रहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञा ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 3,395 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एम्बुलेन्सबाट सय किलो गाँजा वरामद, २ जना पक्राउ

    धरान: लकडाउनको बेला एम्बुलेन्समा गाँजासहित २ जना धरानबाट पक्राउ परेका छन् ।  हिजो(सोमबार) राती करिब ९ बजे भेडेटारबाट धरानतर्फ आइरहेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा वरामद भएको हो । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको भनाई छ । उक्त एम्बुलेन्सलाई ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 6,823 पटक पढिएको
    • क्लिक धरान
  • रेल्वे युथ क्लबद्वारा ‘कोभिड १९ राहत कोष’ स्थापना

    धरान: धरान १७ स्थित ‘रेल्वे युथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेका छन् ।  क्लबका पदाधिकारी तथा सदस्यहरुले लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने गरि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् । उनीहरुले आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुर परि ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,983 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा संक्रमितको शव व्यवस्थापनमा स्काउट पनि खटिने, नेपाली सेनाले तालिम दिदै

    धरान: कोरोना महामारीको दोस्रो लहरमा संक्रमणसँगै मृत्यु दर पनि बढ्दो छ । जसले गर्दा मृतकको शवहरुको व्यवस्थापन निक्कै कठिनाई भइरहेको छ । हालसम्म कोरोना संक्रमितको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्दै आएको छ । यद्यपी, सेनाको टोलीलाई पनि हरेक स्थानीय तहमा पुगेर शव व्यवस्थापन गर्न निक्कै समस् ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 2,462 पटक पढिएको
    • क्लिक धरान
  • एमाले धरान वडा नं १३ कमिटीद्वारा विपन्न परिवारलाई राहत वितरण

    धरान: नेकपा एमाले १३ न वडा कमिटीले आफ्नो वडाका अति विपन्न ४१ परिवारलाई राहत बितरण गरेको छ।कोरोना महामारीको दोस्रो लहरको कारण गत बैशाख २१ देखि पुर्णरुपमा लकडाउन हुँदा अतिबिपन्न परिवारलाई खाना खान नै समस्या भएपछि राहत सामाग्री बितरण गरिएको एमाले वडा नं १३ कमिटीका सदस्य घनश्याम तिम्सिनाले जानकारी दिए । ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 2,057 पटक पढिएको
    • क्लिक धरान
  • ९ बर्षकी झट्केलो छोरीलाई करणी प्रयास गर्ने पक्राउ

    धरान: आफ्नो झट्केलो छोरीलाई जर्बजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छ ।  सुनसरीको रामधुनी नगरपालिका ८ तीनकुने घर भएपनि इनरुवा ३ मा डेरामा बस्दै आएका ३५ बर्षीय एक व्यक्ति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले आइतबार ती व्यक्ति पक्राउ परेको जानकारी दिए पनि उनको परि ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 3,046 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा नं १३ आजदेखि सिल

    धरान: कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि धरान उपमहानगरपालिकाको १३ नम्बर वडालाई सिल गरिएको छ । दैनिकरुपमा संक्रमितको संख्या बढ्दै गएको र संक्रमणको जोखिम उच्च भएकोले हिडडुलमा पुर्णरुपमा निषेध गर्न वडालाई सिल गरिएको वडा कार्यालयले जनाएको छ । वडालाई जेठ १५ गतेसम्मको लागि सिल गर्ने निर्णय हिजो गरिएको थियो ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 4,197 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित